• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १४, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै

७ घण्टा अघि
२

अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

८ घण्टा अघि
३

दोहोरो अंक बढ्यो सेयर बजार

८ घण्टा अघि
४

३ मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी कायमै

९ घण्टा अघि
५

अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु

१० घण्टा अघि
६

राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने

१० घण्टा अघि
७

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

११ घण्टा अघि
८

सामान्तवादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याजी पीडितहरुको नाराबाजी

११ घण्टा अघि
९

एकीकृत समाजवादीलाई दुई वटा मन्त्रालयमा चित्त बुझाउन प्रचण्डको आग्रह

११ घण्टा अघि
१०

एमाले उपाध्यक्ष विष्णु पौडेलमाथि कुर्सी प्रहार

१२ घण्टा अघि
११

सुराकी खर्चका नाँउमा साढे २४ करोड बेहिसाब

१२ घण्टा अघि
१२

मन्त्रिपरिषद् विस्तारबारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

१२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    १ हफ्ता अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    १ हफ्ता अघि
  • oli prachanda bardali photo ४

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    ४ हफ्ता अघि
  • nepse down ५

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    ४ हफ्ता अघि
  • Galaxy tv no sallery ६

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • medicine ७

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    ४ हफ्ता अघि
  • telephone dhamki ८

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    ६ दिन अघि
  • pradesh sarkar ९

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    ४ हफ्ता अघि
  • trisuli nadi badh १०

    त्रिशूलीको बहाव छेकेरै बालुवा उत्खनन्

    २ हफ्ता अघि
  • थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    विवेक अर्यालप्रकाशित मिति: २०७९ अषाढ ३१, शुक्रबार (८ महिना अघि)
  • ९४१ पाठक संख्या
  • suravi shakya

    धादिङ – आगामी डिसेम्बरमा थाइल्याण्डमा हुने ‘ किड्स स्टार इन्टरनेशनल २०२२’ मा धादिङ गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने भएकी छन् ।

    लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेस २०२ ओको गुप्र बीको तर्फबाट विजेता बन्दै सुरभीले उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा सभागिता जनाउने भएकी हुन् । दोस्रो सिजनको प्रतियोगितामा समूह बी बाट सुरभी विजेता बनेकी थिइन् । पचास जना सहभागीमध्येबाट सुरभीका साथै समूह ए बाट इशानी पोडार विजेता बनेकी छन् । इशानीले पनि थाइल्याण्डमा हुने प्रतियोगितामा सहभागिता जनाउने छिन् ।

    थाइल्याण्डमा हुने प्रतियोगितामा सुरभी र इशानीका साथै अन्य ३० देशका प्रतिस्पर्धी सहभागी हुने छन् । प्रतियोगिता १० दिनसम्म चल्ने बताइएको छ । सुरभीका बाबु कविन शाक्यले ‘सुरभीको चाहना अनुसार नै आफूहरुले अघि बढ्नका लागि प्रेरित गरिरहेको र फेशन एराको आयोजनामा सम्पन्न लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेसको विजेता भएपछि संभावनाका ढोका खुलेको बताएका छन् ।

    थाइल्याण्डमा हुने प्रतियोगिताका लागि सुरभीलाई पूर्ण रुपमा सक्षम बनाउन हरप्रकारले तयार गरिने शाक्यको भनाइ छ । देशबाटै प्रतिनिधित्व गर्ने भएकाले खुसीसँगै जिम्मेवारी पनि बढेको महशुस भएको शाक्यले बताए । सुरभी सानैदेखि नै सामाजिक कार्यमा समेत सक्रिय हुँदै आएकी छन् । उनका मातापिताको अग्रसरतामा आफ्नै नाम सुरभी फाउण्डेशनबाट उनले सामाजिक काम गर्दै आएकी छन् । केही समय अघि फाउण्डेशनको माध्यमबाट सुरभीले धादिङका चेपाङ बालबालिकाहरुलाई लत्ताकपडाका साथै खाद्यान्न समेत सहयोग गरेकी थिइन् । सामाजिक कार्यमा उनलाई परिवारले समेत राम्रो सहयोग गर्दै आएको छ ।

    लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेसको समूह एबाट फस्ट रनर अपमा जुलिना खत्री, सेकेण्ड रनर अपमा शुभरन खड्का, अर्गनाइजर च्वाइसमा आरसिर्या कार्की बिजेता बन्दा समूह बीबाट शरभ्या श्रेष्ठ फस्ट रनर अप, दक्षिणा शर्मा सेकेण्ड रनर अप र आयश कठायत विजेता बनेका छन् ।

    त्यसैगरी सिनियर ब्यूटिसियन तथा फाण्डर सीटीइभीटी स्कूल अफ ब्यूटिसियन की फाण्डर रुश्का वैध श्रेष्ठ , र्यापर तथा म्यूजिसियन हाकिम गुरुङ, म्यूजिक भिडियो निर्देशक माइकल चन्द, आयुष्मा रायमाझी निर्णायकको रूपमा रहेका थिए । प्रतियोगिताको कोरियोग्राफी सुशान्तकाजी श्रेष्ठले गरेका थिए भने फेशन एराका आनन सिंहको पहलमा प्रतियोगिता हुँदै आएको छ ।

  • subhayug
  • कविन शाक्य
  • किड्स स्टार इन्टरनेशनल
  • गजुरी
  • थाइल्याण्ड
  • धादिङ
  • सुरभी शाक्य
  • प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै

  • दोहोरो अंक बढ्यो सेयर बजार

  • ३ मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी कायमै

  • राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने


  • समाचार
  • १

    सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै
    ७ घण्टा अघि

  • २

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ
    ८ घण्टा अघि

  • ३

    दोहोरो अंक बढ्यो सेयर बजार
    ८ घण्टा अघि

  • ४

    ३ मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी कायमै
    ९ घण्टा अघि

  • ५

    अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु
    १० घण्टा अघि

  • ६

    राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने
    १० घण्टा अघि

  • ७

    एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
    ११ घण्टा अघि

  • ८

    सामान्तवादी भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याजी पीडितहरुको नाराबाजी
    ११ घण्टा अघि

  • ९

    एकीकृत समाजवादीलाई दुई वटा मन्त्रालयमा चित्त बुझाउन प्रचण्डको आग्रह
    ११ घण्टा अघि

  • १०

    एमाले उपाध्यक्ष विष्णु पौडेलमाथि कुर्सी प्रहार
    १२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

    subhayug
    २

    अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु

    subhayug
    ३

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    ४

    राहुल गान्धीको सांसद पद खारेज

    rahul gandhi
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution