• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ श्रावण २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर

१६ घण्टा अघि
२

सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा

२० घण्टा अघि
३

मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन

२० घण्टा अघि
४

उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी

१ दिन अघि
५

ओलीका अनेक रुप : सरकारदेखि अदालतसम्मलाई गाली

१ दिन अघि
६

नारायणकाजीलाई माओवादी केन्द्रको कार्यवहाक अध्यक्षको जिम्मेवारी

१ दिन अघि
७

ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु

२ दिन अघि
८

चिनियाँ नागरिक अपहरण प्रकरण : प्रहरी नै अपहरणकारी

२ दिन अघि
९

बढ्न थाल्यो कोरोना : चौथो लहरको संकेत !

३ दिन अघि
१०

कृषि विकास कार्यालयका सुब्बादेखि हाकिमसम्म कार्यकक्षमै मदिरामा मस्त

५ दिन अघि
११

सेवाग्राहीसँग ६ लाख घुस मागेका पर्यटन मन्त्रालयका उपसचिव अख्तियारको फन्दामा

५ दिन अघि
१२

प्रहरीको बुट खरिदमा दोब्बर मूल्य भुक्तानी गरी ६ करोड घोटला

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • suravi shakya १

    थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    ३ हफ्ता अघि
  • 6 bichauliya २

    लाईसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने ६ जना बिचौलिया प्रहरी नियन्त्रणमा

    ३ हफ्ता अघि
  • oli mcc ३

    कार्यकर्ता पोस्न ओलीद्धारा मनपरी रकम वितरण : तिन वर्षमा मात्र अनाधिकृत रुपमा ३० करोड भुक्तानी

    २ हफ्ता अघि
  • tilottama ४

    तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    २ हफ्ता अघि
  • thamel ५

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा गठबन्धनबाट शर्मा र महासचिवमा तिमल्सिनाको उम्मेदवारी

    ४ हफ्ता अघि
  • sir ६

    चेपाङ किशोरी छात्राबासलाई कम्प्युटर सहयोग गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

    ४ हफ्ता अघि
  • rape ७

    काठमाडौं आँउदै गरेकी युवती ड्राईभरबाटै बलात्कृत

    ३ हफ्ता अघि
  • dhunibeshi 8 regmi ८

    मापसे गरी मोटरसाईकल हाँकेका धुनिबेसी ८ वडाध्यक्ष रेग्मीद्धारा ट्राफिक प्रहरीमाथी दुव्र्यवहार : भिडियो सहित

    ३ हफ्ता अघि
  • baburam ९

    बाबुरामसंग दुई विकल्प : नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने की विचार मिल्नेसँग सहकार्य गर्ने ?

    ३ हफ्ता अघि
  • bajet १०

    २०७ स्थानीय तहले अझैसम्म ल्याएनन् बजेट

    २ हफ्ता अघि
  • डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !

    न्युज डेस्कप्रकाशित मिति: २०७९ अषाढ १९, आईतबार (१ महिना अघि)
  • ४३१ पाठक संख्या
  • web hosting

    काठमाडाैं – निःशुल्क डोमेन लिने तरिकाबारे हामीले यसअघि नै सामग्री तयार पारिसकेका छाैं । वेबसाइट लाइभ भएपछि मात्रै त्यो सबैको पहुँचमा पुग्छ । त्यसैले इन्टरनेटमा खोज्दा आफ्नो वेबसाइट भेटियोस् जो कोहीले भिजिट गर्न सकोस् भन्ने चाहनुहुन्छ भने डाेमेन लिइसकेपछि त्यसलाई लाइभ गर्नुपर्छ।  आज म निःशुल्क रुपमा लिएको .com.np डोमेनमा वर्डप्रेस इन्स्टल गरी लाइभ गरेर देखाउँदै छु ।

    डोमेन लिइसकेपछि त्यो डोमेनलाइ लाइभ गर्न होस्टिङ्ग सेवा आवश्यक पर्छ । जसरी पसल वा व्यवसाय सुरु गर्दा सरसमान राख्न वा बेच्न भौतिक स्थान चाहिन्छ, त्यसरी नै वेबसाइट सेटअप गर्दा डिजिटल संसारमा पनि डेटा भण्डारण गर्न स्पेशको आवश्यकता पर्छ, जुन कुरालाई हामी होस्टिङ भनेर बुझ्छौं । होस्टिङ सर्भिसको मूल्य, स्टोरेज र स्पेसिफिकेसन कम्पनी अनुसार सस्तो वा महंगो हुन्छ । त्यसैले होस्टिङका लागि पैसा तिर्नु भनेको भौतिक व्यवसायका लागि स्टोर भाडामा लिनुजस्तै हो । कतिपय कम्पनीले यस्तो सेवा निःशुल्क रुपमा उपलब्ध गराएका छन् ।

    आफ्नो वेबपेज कोड गरिसकेपछि, इमेजसँगै HTML /CSS फाइलहरु हुन्छन् । यी फाइलहरू लाइभ हुन स्टोरेज चाहिन्छ । कुनै अनलाइन माध्यममा होस्ट गरिएन भने ती फाइलहरू तपाईंको कम्प्युटरमा मात्रै सीमित हुन्छ । होस्टिङ प्रदायकले तपाईंको सबै फाइलहरू स्टोर गर्न  वेब सर्भरमा ठाउँ उपलब्ध गराउछ र तपाईंको वेबसाइटको फाइलहरू लाइभ गरिदिन्छन् ।  त्यसपछि मात्र ब्राउजरमा तपाईंले आफ्नो  डोमेन सर्च गरेपछि वेब पेज देखाउँछ । हामीले .com.np डोमेन लिँदा नेम सर्भरमा 000WEBHOST राखेका थियौ ।  मलाई व्यक्तिगत रूपमा 000WEBHOST भन्दा infinity free को free hosting more reliable र fast लाग्यो ।

    त्यसैले डोमेन लाइभ गर्न infinity free को फ्री होस्टिङ  प्रयाेग गर्दै छु । त्यसैले सुरुमा डाेमेनको DNS nameserver change गरौं । त्यसका लागि register .com.np मा लगइन गर्नुहोस् । Dashboard को active Domain मा गएर Edit dns मार्फत nameserver change गर्न सकिन्छ । मैले WEB HOST को name server लाई edit गरेर infinity free को name server राखे । infinity free को primary name server ns1.epizy.com  हो भने secondary name server ns2.epizy.com हो । यसरी नेम सर्भर परिवर्तन गर्दा रिक्वेस्ट अप्रुभ हुन केहि दिन लाग्नसक्छ ।

    नयाँ डोमेन लिँदै हुनुहुन्छ भने infinity free को name server सिधै राख्नुभयो भने यो झन्झट गरिरहनु पर्दैन । Request Approved भइसकेपछि अब infinityfree.com browse गरेर साइनअप गर्नुहोस् । तपाईं logged in भइसकेपछि account section मा गएर अकाउन्ट बनाउनुहोस् । infinity free ले तपाईंलाई आफ्नै डोमेन पनि दिन्छ । तपाईंले यदि (.com.np) डोमेन लिनुभएको छैन भने आफ्नो नामको पछाडि infinity free कै extension राखेर domain लिएर पनि वेबसाइट लाइभ गर्न सक्नुहुन्छ ।

    अहिले चाहिँ म हामीले लिएको .com .np domain लाई नै लाइभ गर्दैछु ।  त्यसका लागि custom domain मा जानुहोस् र तपाइले लिएको डोमेन टाइप गर्नुहोस् । डाेमेन अप्रुभ भइसकेपछि अकाउन्ट पासवर्ड राख्नुहोस् । त्यसपछि तपाईंले अघि बनाएको अकाउन्टको manage मा गएर control panel access गर्न सक्नुहुन्छ । control panel खुलिसकेपछि तल सफ्टवेयर section मा गएर softaculous app installer सेलेक्ट गर्नुहोस् । softaculous app installer ले तपाईंलाई wordpress सहित करिब 400 app installation provide गर्छ ।

    अहिलेका लागि भने मैले  wordpress install गर्दैछु । त्यसैले wordpress install गर्नुहोस् । त्यसपछि तपाईंले साइट name site description theme  सेलेक्ट गर्न सक्नुहुन्छ । अब wordpress का लागि admin username र password सेलेक्ट गर्नुपर्छ । यति भइसकेपछि इन्स्टल गर्नुहोस् । इन्टरनेट स्पिड अनुसार चारदेखि पाँच मिनेटभित्र यो इन्स्टल भइसक्छ ।  इन्स्टल भइसकेपछि डोमेन लाइभ हुन्छ र डोमेन सर्च गर्दा अघि WordPress मा इन्स्टल गरेको थिम देखिन्छ ।

    अब यसलाई कस्टमाइज गर्न wordpress को Admin Panel जानुहोस् । त्यसका लागि आफ्नो डोमेन name को पछाडि wp-admin राख्नुहोस् । अघि wordpress install गर्दाको username र  password लाई यहाँ राखेर wordpress admin मा sign in गर्नुहोस् । wordpress को admin panel मा पुगिसकेपछि अब भने आवश्यकता अनुसार साइट कस्टुमाइज गर्न सकिन्छ । फरक फरक थिम प्लगइनको सहायताले आफ्नो साइटलाइ राम्रो देखिने बनाउन सकिन्छ । वेबसाइटको थिम कस्टमाइज, विजेटसँगै कन्टेन्ट राख्ने तरिकाबारे भने हामी अर्को सामग्रीमा चर्चा गर्नेछौं ।

    निःशुल्क हाेस्टिङका लागि के के छन् विकल्प ? 

    • InfinityFree
    • Wix
    • 000WebHost
    • Google Cloud Hosting
    • AwardSpace
    • Freehostia
    • FreeHosting
    • ByetHost
    • HyperPHP
    • FreeWebHostingArea
  • subhayug
  • डोमेन
  • निःशुल्क वेब होस्टिङ
  • वेब होस्टिङ
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर

  • सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा

  • मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन

  • उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी


  • समाचार
  • १

    सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर
    १६ घण्टा अघि

  • २

    सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा
    २० घण्टा अघि

  • ३

    मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन
    २० घण्टा अघि

  • ४

    उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी
    १ दिन अघि

  • ५

    ओलीका अनेक रुप : सरकारदेखि अदालतसम्मलाई गाली
    १ दिन अघि

  • ६

    नारायणकाजीलाई माओवादी केन्द्रको कार्यवहाक अध्यक्षको जिम्मेवारी
    १ दिन अघि

  • ७

    ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु
    २ दिन अघि

  • ८

    चिनियाँ नागरिक अपहरण प्रकरण : प्रहरी नै अपहरणकारी
    २ दिन अघि

  • ९

    बढ्न थाल्यो कोरोना : चौथो लहरको संकेत !
    ३ दिन अघि

  • १०

    कृषि विकास कार्यालयका सुब्बादेखि हाकिमसम्म कार्यकक्षमै मदिरामा मस्त
    ५ दिन अघि

  • सुभयुग प्रभाव सबै
    sital niwas
    १ हफ्ता अघि

    प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग राष्ट्रपतिको अन्तरक्रिया : उठाइन् यस्ता सवाल

    सामाजिक सञ्जालबाट
    १

    पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन आग्रह

    subhayug
    २

    स्पेनमा प्रचण्ड गर्मी : पाँच सय बढीको मृत्यु

    subhayug
    ३

    श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

    subhayug
    ४

    दुबई भाग्न खोजेका राष्ट्रपतिका भाइ विमानस्थलबाटै फर्काइए

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution