२०७९ श्रावण २३, सोमबार
धादिङ – माछापुच्छ्रे बैंक लिमिटेडले धादिङको सिम्लेमा नयाँ शाखा विस्तार गरेको छ ।
शनिबार, सिम्लेमा माछापुच्छ्रे बैंकको नयाँ शाखा कार्यालयको उद्घाटन गरिएको हो । नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्वप्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
योसँगै माछापुच्छ्रे बैंकको शाखा संख्या १६५ पुगेको बैंकले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar