• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ श्रावण २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बझाङमा सवारी कारबाहीबाट १५ लाख राजश्व संकलन

१ घण्टा अघि
२

आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्ला उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

१ घण्टा अघि
३

गठबन्धनलाई जटिल बन्दै सिट बाँडफाँड

२ घण्टा अघि
४

सिर्दाथ बैकको नाफा ३ अर्ब

२ घण्टा अघि
५

बैंकहरुले गरे खराब कर्जा नियन्त्रण : कुनको कति?

२ घण्टा अघि
६

अख्तियारमा उजुरीको ओइरो

५ घण्टा अघि
७

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने : कस्तो छ राप्रपाको शक्ति ?

५ घण्टा अघि
८

घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

५ घण्टा अघि
९

सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर

२३ घण्टा अघि
१०

सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा

१ दिन अघि
११

मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन

१ दिन अघि
१२

उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • chunab dhading १

    आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्ला उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

    १ घण्टा अघि
  • suravi shakya २

    थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    ३ हफ्ता अघि
  • 6 bichauliya ३

    लाईसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने ६ जना बिचौलिया प्रहरी नियन्त्रणमा

    ३ हफ्ता अघि
  • oli mcc ४

    कार्यकर्ता पोस्न ओलीद्धारा मनपरी रकम वितरण : तिन वर्षमा मात्र अनाधिकृत रुपमा ३० करोड भुक्तानी

    २ हफ्ता अघि
  • thamel ५

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा गठबन्धनबाट शर्मा र महासचिवमा तिमल्सिनाको उम्मेदवारी

    ४ हफ्ता अघि
  • tilottama ६

    तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    २ हफ्ता अघि
  • sir ७

    चेपाङ किशोरी छात्राबासलाई कम्प्युटर सहयोग गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

    ४ हफ्ता अघि
  • rape ८

    काठमाडौं आँउदै गरेकी युवती ड्राईभरबाटै बलात्कृत

    ३ हफ्ता अघि
  • dhunibeshi 8 regmi ९

    मापसे गरी मोटरसाईकल हाँकेका धुनिबेसी ८ वडाध्यक्ष रेग्मीद्धारा ट्राफिक प्रहरीमाथी दुव्र्यवहार : भिडियो सहित

    ३ हफ्ता अघि
  • baburam १०

    बाबुरामसंग दुई विकल्प : नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने की विचार मिल्नेसँग सहकार्य गर्ने ?

    ३ हफ्ता अघि
  • ठेक्का रकम मिलेमतोमा मिनाहा : छानबिन गरी कारबाही गर्न मेयरको माग

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७९ अषाढ १७, शुक्रबार (१ महिना अघि)
  • ४५६ पाठक संख्या
  • mayar chaudhari

    सिराहा – लहान नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा लगाएको विभिन्न शीर्षकमा गरेको ठेक्का सम्झौता अनुसारको रकम भुक्तानी लिनुको साटो मिलेमतोमा ठेकेदारलाई सम्झौता रकम मिनाहा गरिदिएको खुलेको छ।

    गत वर्षको ठेक्का अन्तर्गत नगरपालिकाले १० जना ठेकेदारलाई मिलेमतोमा रकम मिनाहा गरेको खुलेको हो।  लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीका अनुसार ८० जना ठेकेदार मध्ये १० जनालाई ठेक्काको ६० प्रतिशतसम्म रकम मिनाहा गरिनुले मिलेमतो भएको प्रष्ट हुन्छ। मेयर चौधरीले नागरिकसँग भने, ‘यसलाई ठेक्का रकम मिनाहा मात्रै भन्न मिल्दैन, यो सरासर भ्रष्टाचार हो। सम्बन्धित निकायले छानबिन गरी दोषीउपर कारबााही गर्नुपर्छ,’ उनले भने।  मेयर चौधरीका अनुसार नगर सभाको निर्णय केलाउँदा नीतिगत निर्णय गरेर करोडौँ रूपैयाँ भ्रष्टाचार गरेको पाएको छुँ,’ उनले भने, ‘भ्रष्टाचार छानबिन गर्ने निकायलाई तथ्य छानबिन गरी कारबााही अघि बढाउन आग्रह गर्दछु।’ यस नगरमा भएका भ्रष्टाचार छानबिन भए थुप्रै रूपैयाँ राज्यकोषमा जम्मा हुने उनले बताए।

    २०७८ पुस ३० गतेको नवौँ नगर सभाबाट १० वटा ठेकेदारलाई १ करोड ३१ लख ५१ हजार ७४२ मिनाहा गरेको पाइएको छ। यस वर्षमा ८० जनाले विभिन्न ठेक्का पाएका थिए।  लहान नगरपालिका ७ का जयकाली सप्लायर्सले ८३ लाख २१ हजार १११ रुपैयाँमा नगरपालिकासँग वातावरण नदी नियन्त्रणको ठेक्का सम्झौता गरेको थियो। त्यसलाई ५४ लाख ५४ हजार २४७ रुपैयाँ मिनाहा गरेको छ। यसै सप्लायर्सले नदी जन्य पदार्थको उत्खनन तथा निकासीका लागि नगरपालिकासँग १ करोड ३२ लाख ५१ हजार १ रुपैयाँमा ठेक्का सम्झौता गरेकोमा ५१ लख ३९ हजार ४०६ रुपैयाँ मिनाहा पाएको छ।गुदरी हाटबजार सेवा शुल्क वापत १९ लाख ५५२ रुपैयाँमा लहान १९ का एआर कन्स्ट्रक्सन लहानले नगरपालिकासँग ठेक्का सम्झौता गरेको थियो। नगरपालिकाले कन्स्ट्रक्सनलाई ७ लाख ९६ हजार ९६ रुपैयाँ मिनाहा गरेको छ।

    खसीबाख्रा हाटबजार सेवा शुल्क वापत लहान ९ का मोहम्मद इसा मियाँले १५ लाख ५५१ रुपैयाँमा नगरपालिकासँग ठेक्का सम्झौता गरेको थियो। नगरपालिकाले उनलाई ५ लाख २३ हजार ६० रुपैयाँ मिनाहा गरेको छ।  बैलहाट पशुबजारको ठेक्का लहान नगरपालिका ७ का जयनाथ प्रसाद रौनियारले ५२ हजार १५५ रुपैयाँमा सम्झौता गरेको थियो। नगरपालिकाले उनलाई २६ हजार ७२० रुपैयाँ मिनाहा गरेको छ। खसी बाख्रा हाटबजारको ठेक्का १३ लाख ९ हजार ९० रुपैयाँ मा पाएका उनै रौनियारले यस ठेक्कामा समेत ३ लाख ७५ हजार ४०१ रुपैयाँ मिनाहा पाएका छन्। लहान नगरपालिका ६ का अरुण कुमार महतोले १३ लाख ५१ हजारमा बस पार्कको ठेक्का सम्झौता गरेकोमा ३ लाख ७६ हजार ४२३ रुपैयाँ मिनाहा पाएको छ।

    लहान नगरपालिका ५ का पशुपति साहले गुदरी हाटबजार सेवा शुल्कको ठेक्का १६ लाख ४५ हजार ३६३ रुपैयाँमा पाएको थियो। उनले नगरपालिकाबाट ४ लाख २९ हजार ४८८ रुपैयाँ मिनाहा पाएको छ। पशुपति साहले नै गुदरी हाटबजार सेवा शुल्कको ठेक्का ५१ सयमा लिएको थियो। नगरपालिकाले उनलाई यो ठेक्काको सम्पूर्ण रकम मिनाहा गदिदिएको पाइएको छ।  लहान नगरपालिका ५ का विमलादेवी रायले गुदरी हाटबजार सेवा शुल्कको ठेक्का ५० हजार १०० रुपैयाँमा सम्झौता गरेको थियो। उनलाई नगरपालिकाले २५ हजार ८०१ रुपैयाँ मिनाहा गरिदिएको पाइएको छ।

    मेयर चौधरीका अनुसार सम्झौताअनुसारको ठेक्का रकम मिनाहा गर्नुको यथेष्ठ कारण नै उल्लेख नगरी पूर्व मेयरले आफ्ना नजीकका मान्छेलाई रकम मिनाहाको नाममा अनियमितता गरेको स्पष्ट हुन्छ। ‘कोरोनाको आडमा रकम मिनाहाको लाभ सम्पूर्ण ठेक्केदारलाई दिइएको भए नियमित भन्ने आधार थियो,’ उनले भने, ‘आफ्ना नजदिकीसँग मिलेमतो गरी रकम मिनाहा दिनु अनियमित हो, छानबिन हुनुपर्छ।’

  • subhayug
  • महेशप्रसाद चौधरी
  • मेयर
  • लहान नगरपालिका
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • बझाङमा सवारी कारबाहीबाट १५ लाख राजश्व संकलन

  • आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्ला उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

  • गठबन्धनलाई जटिल बन्दै सिट बाँडफाँड

  • सिर्दाथ बैकको नाफा ३ अर्ब


  • समाचार
  • १

    बझाङमा सवारी कारबाहीबाट १५ लाख राजश्व संकलन
    १ घण्टा अघि

  • २

    आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्ला उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !
    १ घण्टा अघि

  • ३

    गठबन्धनलाई जटिल बन्दै सिट बाँडफाँड
    २ घण्टा अघि

  • ४

    सिर्दाथ बैकको नाफा ३ अर्ब
    २ घण्टा अघि

  • ५

    बैंकहरुले गरे खराब कर्जा नियन्त्रण : कुनको कति?
    २ घण्टा अघि

  • ६

    अख्तियारमा उजुरीको ओइरो
    ५ घण्टा अघि

  • ७

    ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने : कस्तो छ राप्रपाको शक्ति ?
    ५ घण्टा अघि

  • ८

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त
    ५ घण्टा अघि

  • ९

    सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर
    २३ घण्टा अघि

  • १०

    सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    cheque bounce
    ५ घण्टा अघि

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

    सामाजिक सञ्जालबाट
    १

    पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन आग्रह

    subhayug
    २

    स्पेनमा प्रचण्ड गर्मी : पाँच सय बढीको मृत्यु

    subhayug
    ३

    श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

    subhayug
    ४

    दुबई भाग्न खोजेका राष्ट्रपतिका भाइ विमानस्थलबाटै फर्काइए

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution