• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० आश्विन ६, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक युवक पक्राउ

१३ घण्टा अघि
२

यू–१९ विश्वकप क्रिकेटः नेपालको पहिलो खेल न्युजिल्यान्डसँग

१४ घण्टा अघि
३

अनलाइनमार्फत ११ लाख ठगी गर्ने एक महिला पक्राउ

१४ घण्टा अघि
४

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु

१४ घण्टा अघि
५

त्रिभुवन विमानस्थल आसपास चङ्गा, ड्रोन, बेलुन नउडाउन प्राधिकरणको आग्रह

१५ घण्टा अघि
६

विद्यालय शिक्षा विधेयकमा भएको त्रुटि सच्याएर मात्रै पारित हुन्छः गगन थापा

१५ घण्टा अघि
७

अपर तामाकोशी हाइड्रोपावरको सेयरमा आवेदन दिने समय थप

१५ घण्टा अघि
८

जाँड–रक्सी खाएर प्रहरीमाथि आक्रमण गर्ने तीनजना पक्राउ

१५ घण्टा अघि
९

तत्काल पठनपाठन सूचारु गर्न काभ्रेका स्थानीय तहको निर्देशन

१६ घण्टा अघि
१०

तेस्रो संस्करणको पीपीएल क्रिकेट प्रतियोगिता कात्तिकमा हुने

१६ घण्टा अघि
११

प्रधानमन्त्री दाहाल र डब्लूएचओका महानिर्देशक टेड्रोसबीच भेटवार्ता

१६ घण्टा अघि
१२

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक,हवाई भाडामा १०% छुट

१७ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • Facebook_creation_11637382 १

    धादिङमा चाडपर्व लक्षित बजार अनुगमन

    १ हफ्ता अघि
  • amrit neupane thag २

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    ३ हफ्ता अघि
  • surya jyoti ३

    सुर्यज्योती लाईफको अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

    ३ हफ्ता अघि
  • rajendra pandey nirwachan ४

    एमसीसी अनुगमन गर्न राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन

    २ हफ्ता अघि
  • rajendra pande ५

    सुवास नेम्वाङ्गको निधनले अत्यन्त दुःखित छु : उपाध्यक्ष पाण्डे

    १ हफ्ता अघि
  • akikrit-samajwadi-office ६

    एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको हृदयघातबाट निधन

    १ हफ्ता अघि
  • gyanendra shahi fnj ७

    पत्रकारमाथी सांसद शाहीको धम्की स्वतन्त्र पत्रकारितामाथिको ज्यादती : पत्रकार महासंघ

    ३ हफ्ता अघि
  • suman thapa ८

    अव आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ : डा.थापा

    २ हफ्ता अघि
  • mukunda rijal ९

    काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    २ हफ्ता अघि
  • samsad adhibeshan १०

    प्रतिनिधिसभाको बैठक बस्दै : आज चार मन्त्रीले जवाफ दिने

    २ हफ्ता अघि
  • २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    एजेन्सीप्रकाशित मिति: २०७९ अषाढ १५, बुधबार (१ साल अघि)
  • ७०३ पाठक संख्या
  • baby

    एजेन्सी – युनिभर्सिटीकी विद्यार्थीले आफू नाइट आउटमा जानु अघिल्लो रात शौचालय गएका बेला बच्चा जन्माउँदा ‘सपनामा छु कि विपनामा’ भन्ने सोचेकी थिइन् ।

    जेस डेभिस अचानक सुत्केरी भएको भोलिपल्ट २० वर्ष पुगिन् । उनलाई आफू गर्भवती भएको पत्तै भएन । अनियमित महिनावारी हुने भएकोले आफूलाई पेट दुखेको होला भन्ने सोचिन् । ब्रिस्टोलकी इतिहास र राजनीतिकी विद्यार्थी उनीमा गर्भावस्थाको कुनै पनि लक्षण देखिएको थिएन न नै उनका पेट पुटुक्क बाहिर निस्किए ।

    इन्डिपेन्डेन्टका अनुसार डेभिसले आफ्नो छोरा फ्रेडी ओलिभर डेभिसलाई जुन ११ तारिखमा स्थानीय समयानुसार पौने पाँच बजे जन्माएकी हुन् । उनी जन्मिँदा २ किलो ४ ग्रामका थिए । छोराको जन्मपछि आमाको कर्तव्यमा उनले आफूले आफैँलाई क्रमशः ढाल्दैछिन् । यी नयाँ आमा, युनिभर्सिटी अफ साउथ्याम्पटनको दोस्रो वर्षमा अध्ययनरत छिन् । उनले भनिन्, ‘मेरो महिनावारी सधैँ नै अनियमित हुने गर्दथ्यो । त्यसैले मैले यसलाई खासै वास्ता गरिनँ ।’

    उनी थप्छिन्, ‘कहिलेकाँही रिँगटा लागेको जस्तो हुन्थ्यो । तर त्यति नै बेला मैले नयाँ प्रेस्क्रिप्सनमा औषधी सेवन गर्न थालेकी  थिएँ, त्यसैले औषधीका कारण त्यस्तो भएको होला भन्ने सोचेँ ।’ ‘ऊ जन्मिनु मेरो जीवनको सबैभन्दा ठूलो झट्का हो । सुरुमा त सपना देखिएको छु कि जस्तो पनि लागेको थियो,’ उनले भनिन् । ‘ऊ नरोएसम्म खासमा के भइरहेको छ भन्ने पनि भेउ पाउन सकिरहेको थिइनँ ।’

    ‘अब म परिपक्व हुनुपर्छ है भन्ने कुरा तत्काल मेरो दिमागमा आयो । सुरुवाती झट्काबाट बाहिर निस्कन र छोरासँगको बन्डिङका लागि मलाई केही समय त लाग्यो तर अहिले म असाध्यै खुसी छु ।’ ‘ऊ असाध्यै ‘चिल्ड’ बेबी हो । वार्डभरी ऊ सबैभन्दा ज्ञानी बच्चाको रुपमा चिनियो ।’ जुन २२ तारिखमा उनलाई असाध्यै पेट दुखेपछि ब्युँझिइन् । उनलाई लाग्यो ‘महिनावारी पो हुन लागेँ कि ?’ त्यसपछि उनी स्थानीय पसलमा तातो पानीको बोतल किन्न हिँडेर गइन् ।

    उनले भनिन्, ‘म हिँड्नसमेत सकिरहेको थिइनँ । घर पुगेपछि बेडमा समेत पल्टिन सकिनँ ।’ ‘भोलिपल्ट मेरो जन्मदिन परेकोले त्यस दिन मेरो मैले हाउस पार्टीको आयोजना गर्न लागेका थियौँ । त्यसैले मैले आफूलाई राहत दिन नुहाएँ, फ्रेस हुन्छ कि भन्ने लागेको थियो तर दुखाई त बढेको बढ्यै थियो ।’ डेभिसका अनुसार उनलाई अचानक शौचालय जान मन लाग्यो । उनी शौचालय गएपछि बसिन् र कन्न थालिन् । ‘म बच्चा जन्माउँदैछु भन्ने महसुस नै भइरहेको थिएन तर मैले कन्नु पर्छ भन्ने चाहिँ महसुस भइरहेको थियो,’ उनले भनिन् । ‘एक समय त मेरो योनी च्यात्तिएको जस्तो महसुस भयो तर के भइरहेको छ, अझैसम्म पनि थाहा थिएन ।’

    ‘मलाई यहाँबाट केही निकाल्नु छ भन्ने मात्रै थाहा थियो । ऊ रोएको र खासमा के भएको हो भनेर थाहा पाउनु मेरो लागि अपत्यारिलो थियो ।’ डेभिस त्यतिबेला घरमा एक्लै थिइन्, अब के गर्ने उनलाई थाहा थिएन । उनले आफ्ना मिल्ने साथी २० वर्षकी लिभ किङलाई फोन गरिन् । सबैकुरा सुनेपछि किङले आफ्नी साथीले नाइट आउटमा नजान बहाना बनाएकी होलिन् भन्ने सोचिन् र ‘त्यस्तो भएको भए एम्बुलेन्स बोलाऊ न त’ भनेर सुझाइन् । डेभिसले नवजात शिशुको फोटो पठाएपछि मात्रै किङले विश्वास गरिन् । त्यसपछि डेभिसलाई प्रिन्सेस एनी अस्पतालमा लगियो  जहाँ फ्रेडीलाई इन्कुबेटरमा राख्नका लागि दौडाइयो ।

    डाक्टरले फ्रेडी ३५ हप्तामा जन्मिएका हुन् कि भन्ने विश्वास गर्छन् । तर फ्रेडीको नाटकीय आगमनपश्चात् उनी र उनकी आमाको स्वास्थ्यमा निकै सुधार आइरहेको छ । फ्रेडीको जन्मिएको खबर किङले डेभिसकी आमालाई दिइन् । उनले किङलाई फोन गरेर ‘तिमी त्यहाँ बसिरहेकी छौ’ भनेर सोधिन् । भाग्यवश, डेभिसकी आमा निकै सहयोगी साबित भइन् । हजुरआमा बन्न पाउँदा उनी खुसीले गद्‌गद् भइन् । ‘मेरी आमा संसारकै उत्कृष्ट हुनुहुन्छ । उहाँले मलाई असाध्यै सपोर्ट गर्नुभयो । हजुरआमा बन्न पाउँदा उहाँ कति दङ्ग हुनुहुन्छ,’ डेभिसले भनिन् । ‘आमा बन्नु जीवनको सबैभन्दा ठूलो परिवर्तन हो । तर यो प्राकृतिक पनि हो जस्तो लाग्छ,’ उनले भनिन् ।

    ‘फ्रेडीका लागि मेरो माया र भावना कस्तो र कति छ भनेर म बयान गर्न सक्दिनँ तर यो अविश्वसनीय भने छ ।’ ‘म चौबिसै घण्टा उसकै बारे सोच्छु ।’ ‘मैले मेरो पढाई स्थानीय विश्वविद्यालयमा नै सार्न लागेकी छु । म मेरो घर नजिकै हुनेछ जसका कारण बच्चा हुर्काउन मलाई सहज हुनेछ ।’ उनले थपिन्, ‘ऊ हुर्किएको हेर्न चाहन्छु र हरेक कदममा उसका लागि उपस्थित हुनका लागि म उत्सुक छु ।’

  • subhayug
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • बाइडेन र जेलेन्स्कीबीच ह्वाइट हाउमा वार्ता

  • क्यानडाबाट भारतीय भिसा बन्द

  • क्यानडामा भारतीयलाई आक्रमण हुन सक्ने भन्दै ‘एडभाइजरी’ जारी

  • चीनमा भीषण आँधीका कारण पाँच जनाको मृत्यु


  • समाचार
  • १

    मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक युवक पक्राउ
    १३ घण्टा अघि

  • २

    यू–१९ विश्वकप क्रिकेटः नेपालको पहिलो खेल न्युजिल्यान्डसँग
    १४ घण्टा अघि

  • ३

    अनलाइनमार्फत ११ लाख ठगी गर्ने एक महिला पक्राउ
    १४ घण्टा अघि

  • ४

    सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु
    १४ घण्टा अघि

  • ५

    त्रिभुवन विमानस्थल आसपास चङ्गा, ड्रोन, बेलुन नउडाउन प्राधिकरणको आग्रह
    १५ घण्टा अघि

  • ६

    विद्यालय शिक्षा विधेयकमा भएको त्रुटि सच्याएर मात्रै पारित हुन्छः गगन थापा
    १५ घण्टा अघि

  • ७

    अपर तामाकोशी हाइड्रोपावरको सेयरमा आवेदन दिने समय थप
    १५ घण्टा अघि

  • ८

    जाँड–रक्सी खाएर प्रहरीमाथि आक्रमण गर्ने तीनजना पक्राउ
    १५ घण्टा अघि

  • ९

    तत्काल पठनपाठन सूचारु गर्न काभ्रेका स्थानीय तहको निर्देशन
    १६ घण्टा अघि

  • १०

    तेस्रो संस्करणको पीपीएल क्रिकेट प्रतियोगिता कात्तिकमा हुने
    १६ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    amrit neupane thag
    ३ हफ्ता अघि

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    सामाजिक सञ्जालबाट
    १

    बाइडेन र जेलेन्स्कीबीच ह्वाइट हाउमा वार्ता

    शुभयुग सम्वाददाता
    २

    क्यानडाबाट भारतीय भिसा बन्द

    शुभयुग सम्वाददाता
    ३

    क्यानडामा भारतीयलाई आक्रमण हुन सक्ने भन्दै ‘एडभाइजरी’ जारी

    शुभयुग सम्वाददाता
    ४

    चीनमा भीषण आँधीका कारण पाँच जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution