• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ श्रावण २९, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण

१ दिन अघि
२

आम्दानी बढाउँदै बिमा कम्पनी

१ दिन अघि
३

युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू

१ दिन अघि
४

मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू

१ दिन अघि
५

वार्षिक चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली

१ दिन अघि
६

कोरोना अपडेट : ७८१ जना संक्रमित , दुई जनाको मृत्यु

१ दिन अघि
७

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

१ दिन अघि
८

देशभर अहिलेसम्म कहाँ कति पानी पर्यो ?

१ दिन अघि
९

शितल निवास अगाडि आत्मदाहको प्रयास गर्ने यी महिला को हुन् ?

१ दिन अघि
१०

कुमारी बैंक र होटेल शिरीष बीच सम्झौता

३ दिन अघि
११

बझाङमा सवारी कारबाहीबाट १५ लाख राजश्व संकलन

६ दिन अघि
१२

आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्लान् उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

६ दिन अघि

महिनाभर प्रचलित रहेका

  • chunab dhading १

    आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्लान् उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

    ६ दिन अघि
  • suravi shakya २

    थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    १ महिना अघि
  • 6 bichauliya ३

    लाईसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने ६ जना बिचौलिया प्रहरी नियन्त्रणमा

    १ महिना अघि
  • oli mcc ४

    कार्यकर्ता पोस्न ओलीद्धारा मनपरी रकम वितरण : तिन वर्षमा मात्र अनाधिकृत रुपमा ३० करोड भुक्तानी

    ३ हफ्ता अघि
  • tilottama ५

    तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    ३ हफ्ता अघि
  • dhunibeshi 8 regmi ६

    मापसे गरी मोटरसाईकल हाँकेका धुनिबेसी ८ वडाध्यक्ष रेग्मीद्धारा ट्राफिक प्रहरीमाथी दुव्र्यवहार : भिडियो सहित

    १ महिना अघि
  • bajet ७

    २०७ स्थानीय तहले अझैसम्म ल्याएनन् बजेट

    ३ हफ्ता अघि
  • lalpurja ८

    डिएसपी पत्नीलाई नै अर्कैको जग्गा बेचेपछि

    ३ हफ्ता अघि
  • current photo ९

    करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

    ३ हफ्ता अघि
  • nepali dampati १०

    महिला र पुरुषमा यौन इच्छा जगाउने अवस्था फरक हुन्छ : करुणा कुँवर

    ३ हफ्ता अघि
  • धादिङमा डम्पिङ साईट नहुँदा बजार क्षेत्रको फोहोरमैला सिधै त्रिसुलीमा

    विवेक अर्यालप्रकाशित मिति: २०७९ जेष्ठ १८, बुधबार (२ महिना अघि)
  • ९०९ पाठक संख्या
  • fohormaila in trisuli nadi

    धादिङ – स्थानिय तहको बेवास्ताका कारण पछिल्लो समय धादिङमा बजार क्षेत्रबाट संकलित फोहोरमैला सिधै राजमार्ग छेउबाट नदिमा बिर्सजन गर्ने गरिएको छ ।

    फोहोरमैला व्यवस्थापन गर्न स्थानिय तहका जनप्रतिनिधीले चासो नदिँदा र सरोकारवाला निकाय मौन बसिदिँदा पृथ्वीराजमार्ग आसपासको बजार र बस्ति क्षेत्रबाट संकलित फोहोरमैलालाई स्थानियहरुले सिधै नदीमा फ्याँक्ने क्रम बढेको छ । बजारको फोहोर सिधै त्रिसुली नदीमा फ्याँकिदिदा नदि त फोहोर भएकै छ त्यसमाथी नदिकिनारमा थुप्रिएको फोहोले राजमार्ग क्षेत्रको वातावरणसमेत प्रदुषित हँुदै गएको छ । राजमार्ग क्षेत्रबाट फ्याँकिएको फोहोरको डङ्गुरबाट आउने दुर्गन्धले पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रुहरुलाईसमेत समस्या पार्ने गरेको छ ।

    चितवनको ईच्छाकामना गाँउपालिकास्थीत् मुग्लीनदेखी मौवाखोलासम्म र धादिङको वेनिघाट रोराङदेखी धुनिबेसी सम्मका बजार आसपासको फोहोरमैला ट्रिपर र ट्रयाक्टर मार्फत् सिधै राजमार्ग छेउछाउबाट त्रिसुली नदि र आसपासका खोलाहरुमा फ्याँक्ने गरिएको छ । त्यस्तै मुग्लीनदेखी तनहुँको आँबुखैरेनी बजार, मलेखु – धादिङबेसी सडकका बजार तथा नुवाकोट जाने गल्छी – त्रिसुली सडक आसपासका बजारको फोहोरमैला पनि त्यसैगरी फ्याँक्ने गरिएको स्थानियहरुको गुनाशो छ । राजमार्ग छेउबाट सिधै तल भिरमा फालिने पोहोर सडकमा त रहन्छ नै तल फ्याँकिएको फोहोर सिधै नदिमा समेत पुग्छ । जसले गर्दा त्रिसुली नदिसमेत कुरुप बन्दै गएको छ ।

    त्यस्तै फोहोरले राजमार्ग र नदीछेउको बगर किनारसमेत पुरै फोहोरको डंगुरले भरिने गरेको छ । उता सडकयात्राको क्रममा यात्रुहरुल समेते सहजै रुपमा देख्न सक्ने र गन्ध आउने गरी फोहोर फ्याँकिएको छ ।  राज्यले फोहोरमैला फाल्ने गर्ने डम्पिङ साईडको ब्यवस्थापन गर्न नसक्दा बिकल्पको रुपमा बजार र बस्तीहरुबाट दैनिक निस्कने फोहोरमैलालाई बजारबाट करिब दुई तीन किलोमिटर पर राजमार्ग छेउबाट नदिमा फाल्न बाध्य हुनुपरेकोे स्थानियहरुले बताँउने गरेका छन् ।

    उता फोहोर फाल्ने नयाँ ठाउँको खोजी भईरहेको र फोहोरमैला व्यवस्थापनका लागी नयाँ बिकल्पहरुबारे योजना बनाईएको बेनिघाट रोराङ गाँउपालिकाका नवनिर्वाचित् अध्यक्ष कृष्णप्रसाद थपलिया (विवेक)ले बताए । ‘बजारमा चाप बढ्दै गएपछि अहिले फोहोर ब्यवस्थापमा समस्या भएको छ, नयाँ विकल्पको रुपमा एउटा डम्पिङ साईटको लागी जग्गा खोजी गरेको छु , गाँउपालिकाको पाएक पर्ने स्थानमा डम्पिङ साईट निर्माण गरी फोहोर ब्यवस्थापनमा बिषेस ध्यान दिनेछु ।’ उनले भने ।

    गाँउपालिका अध्यक्ष थपलियाका अनुसार आगामी कार्यपालिकाको बैठकबाटै डम्पिङ साईट निर्माण गरी फोहोर ब्यवस्थापन गरिने छ । त्यसका लागी आफुले एक वर्षभित्रै नतिजा निस्कनेगरी योजना बनाउने उनले बताएका छन् । डम्पिङ साईटको ब्यवस्थापन नहुँदा राजमार्ग क्षेत्रको बजार सफा भएपनि बजारसँगैको त्रिसुली नदीभने फोहोर बन्दै गएको छ ।

    स्थानियहरुले आफ्नो घर, पसल र ब्यापारीक केन्दबाट निस्किने फोहोर अन्यत्र बाहिरी बतावरणमा फ्याँकने र उक्त फोहोर बजारदेखी केहि टाढा फ्याँकिदिँदा राजमार्ग क्षेत्र निकै प्रदुषित बनेको छ । राजमार्ग छेउका बजारमा दैनिक थुप्रने फोहोर बजार क्षेत्र नजिकै फालिँदा रोगको जोखिमसमेत बढेको छ ।

     

  • subhayug
  • डम्पिङ साईड ब्यवस्थापन
  • धादिङ
  • फोहोरमैला
  • बजार क्षेत्र
  • सडकयात्रा
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण

  • आम्दानी बढाउँदै बिमा कम्पनी

  • मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू

  • वार्षिक चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली


  • समाचार
  • १

    त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण
    १ दिन अघि

  • २

    आम्दानी बढाउँदै बिमा कम्पनी
    १ दिन अघि

  • ३

    युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू
    १ दिन अघि

  • ४

    मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू
    १ दिन अघि

  • ५

    वार्षिक चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली
    १ दिन अघि

  • ६

    कोरोना अपडेट : ७८१ जना संक्रमित , दुई जनाको मृत्यु
    १ दिन अघि

  • ७

    सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु
    १ दिन अघि

  • ८

    देशभर अहिलेसम्म कहाँ कति पानी पर्यो ?
    १ दिन अघि

  • ९

    शितल निवास अगाडि आत्मदाहको प्रयास गर्ने यी महिला को हुन् ?
    १ दिन अघि

  • १०

    कुमारी बैंक र होटेल शिरीष बीच सम्झौता
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    cheque bounce
    ६ दिन अघि

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

    सामाजिक सञ्जालबाट
    १

    युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू

    subhayug
    २

    पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन आग्रह

    subhayug
    ३

    स्पेनमा प्रचण्ड गर्मी : पाँच सय बढीको मृत्यु

    subhayug
    ४

    श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution