• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ १८, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँचथरमा पहिरोले घर बगायो तीन जना बेपत्ता

५ घण्टा अघि
२

गजुरी चामबासका पहिरो पीडितद्धारा बस्ती सारिदिन सिडिओसमक्ष आग्रह

६ घण्टा अघि
३

वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

१ दिन अघि
४

आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै

१ दिन अघि
५

काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध

१ दिन अघि
६

क्रसर उद्योगमाथि अदालतको अकुंश

१ दिन अघि
७

ठेक्का रकम मिलेमतोमा मिनाहा : छानबिन गरी कारबाही गर्न मेयरको माग

१ दिन अघि
८

धादिङमा बस दुर्घटना : ३१ घाइते

१ दिन अघि
९

बागमतीमा कांग्रेस र माओवादीको धावा : मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर बटुलियो

१ दिन अघि
१०

प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत

१ दिन अघि
११

आइएमई पे एपमा क्यासब्याक अफर

२ दिन अघि
१२

लामो समयपछी वामदेवले बालकोटमा यसरी बिताए तिन घण्टा

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • siddhalek gathabandhan break १

    गठबन्धन तोडेर गाँउ कार्यपालिकामा समाजवादी र एमालेको तालमेल

    १ महिना अघि
  • bagmati with pande २

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    १ दिन अघि
  • khunraj sir ३

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    १ हफ्ता अघि
  • rajendra sir photo ४

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ५

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    १ हफ्ता अघि
  • united cement dhulo ६

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ७

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ८

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    २ हफ्ता अघि
  • mal ९

    काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा

    १ हफ्ता अघि
  • balen and rajendra pande १०

    मुख्यमन्त्री पाण्डे र बालेन साहबीच भेटवार्ता

    ३ हफ्ता अघि
  • थाँक्रेका अध्यक्ष आचार्यद्धारा कार्यपालिकामा भोट किन्न पैसाको प्रलोभन

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७९ जेष्ठ १७, मंगलबार (१ महिना अघि)
  • ६६६६ पाठक संख्या
  • एमालेलाई भोट दिएमा चुनावमा भएको मेरो खर्च दिने

    thakre thumb

    धादिङ – स्थानीय तह निर्वाचनको परिणाम आएलगत्तै गाउँ कार्यपालिकाको निर्वाचनको सरगर्मी बढ्दा धादिङको थाक्रेमा भोट किनबेचको अडियो सार्वजनिक भएको छ ।

    थाक्रे गाउँ कार्यपालिकाको निर्वाचनका लागि एमाले नेतृले भोट किन्न बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको हो । जेठ २१ गते थाक्रे गाउँ कार्यपालिकाको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचन परिणाम अनुसार गाउँ कार्यपालिकामा सत्तारुढ गठबन्धन एक भोटले बहुमतमा छ । हाल ५७ सदस्यीय रहेको गाउँपालिकामा सत्तारुढ गठबन्धनसँग २९ सदस्य छन् भने नेकपा एमालेसँग २८ सदस्य छन् । बाँकी २ जना सदस्य अल्पसङ्ख्यक, दलित र पिछडावर्गबाट खुल्ला सदस्यका रूपमा आउनेछन् र गाउँकार्यपालिकाको गठन हुन्छ ।

    गठबन्धनका एक सदस्यले मात्रै भोट क्रस गरे पनि एमाले कार्यपालिकामा विजयी हुनसक्छ । थाक्रेमा १९ सदस्यीय गाउँ कार्यपालिका रहने व्यवस्था छ । गाउँपालिकामा निर्वाचन अध्यक्ष, उपाध्यक्ष र ११ वडाका अध्यक्षहरू स्वतः गाउँ कार्यपालिकाको सदस्य हुन्छन् भने महिला सदस्य मध्येबाट ४ जना गाउँ कार्यपालिकामा निर्वाचित हुन्छन् । खुल्ला तर्फबाट अल्पसङ्ख्यक, दलित र पिछडा वर्गबाट कार्यपालिका सदस्यमा निर्वाचित हुन्छन् ।

    हाल थाक्रेको गाउँपालिका अध्यक्षमा एमालेबाट रामकुमार आचार्य विजयी छन् भने उपमेयरमा माओवादी केन्द्रको तर्फबाट यन्त्रबहादुर थापा विजयी भएका छन् । त्यसैगरी ५ जना वडाध्यक्ष एमालेबाट र ६ जना वडाध्यक्ष गठबन्धनबाट विजयी भएका छन् । हाल १३ जना कार्यपालिका सदस्य रहेकामा थप ६ जना कार्यपालिका सदस्यका लागि निर्वाचन हुनेछ ।

    थाक्रेको गाउँ कार्यपालिकामा बहुमत पुर्‍याउनका लागि एमालेकी जिल्ला नेतृले माओवादी केन्द्रबाट विजयी भएकी वडा सदस्यलाई क्रस भोट गर्न बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ । अडियोमा अखिल नेपाल महिला संघ धादिङकी जिल्ला कमिटी सदस्य तथा रिम्स नेपालकी कर्मचारी शान्ता हमालले थाक्रे गाउँपालिका वडा नम्बर ४ की महिला सदस्य चिनुमाया मगरलाई क्रस भोट गरे खर्च दिने प्रलोभन दिएकी छिन् । शान्ताले चुनावमा खर्च भएको सबै रकम बेहोरिदिने तर एमालेलाई भोट दिनुपर्ने प्रस्ताव गरेकी छिन् ।

    थाक्रे गाउँपालिका ४ की वडा सदस्य चिनुमाया मगरका अनुसार हमालले ९८०१२३२२४० नम्बरबाट सोमबार बिहान करिब १० बजेतिर फोन गरेर एमालेका लागि भोट हाल्न आग्रह गरेकी थिइन् । एमालेलाई भोट हालेर कार्यापालिकामा जिताएमा चुनावमा भएको सबै खर्च दिने उनले बताएकी छिन् । जवाफमा महिला सदस्य चिनुमाया तामाङले आफूले चुनाव जितेपछि खुसी भएर खसी र राँगो काटेर खुवाएको र सबै खर्च जोड्दा १० लाख पुगेको भनिदिएको मगरले बताइन् । त्यसपछि पछि कुरा गर्छु भनेर उनले फोन राखिदिएको बताइन् ।

    उनले पछि फेरि फोन गरेर सहयोग गर्न भनेको र पहिले आफूले सहयोग गरेको कारण अब आफूलाई सहयोग गर्न आग्रह गरेको मगरले बताइन् । उनले भनिन्, ‘शान्ता रिम्स नेपाल भन्ने संस्थाकी कर्मचारी हुन् । उनले हाम्रो गाउँमा स्कुल बनाउने क्रममा सहयोग गरेकी थिइन् । त्यसकै बदलामा उनले मसँग एमालेका लागि भोट मागेकी हुन् । एमालेलाई भोट दिएमा चुनावमा भएको मेरो खर्च दिने बताएकी थिइन् ।’

    यस सम्बन्धमा के कसो भएको हो, फोन गर्ने महिलाले तपाईंसँग कुरा गर्छु भन्नुभएको रहेछ के हो ? भन्ने प्रश्नमा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले त्यसबारे आफूलाई थाहा नभएको बताए । आफूले शान्ता हमाललाई चिने पनि आफूले कसैलाई भोट माग्न नभनेको उनले बताए । हमालसँग सम्पर्क गर्दा उनको मोबाइल स्वीच अफ रहेको छ ।

     

  • subhayug
  • गाउँ कार्यपालिका
  • चिनुमाया तामाङ
  • थाक्रे गाउँपालिका
  • धादिङ
  • रामकुमार आचार्य
  • शान्ता हमाल
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • पाँचथरमा पहिरोले घर बगायो तीन जना बेपत्ता

  • गजुरी चामबासका पहिरो पीडितद्धारा बस्ती सारिदिन सिडिओसमक्ष आग्रह

  • वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

  • आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै


  • समाचार
  • १

    पाँचथरमा पहिरोले घर बगायो तीन जना बेपत्ता
    ५ घण्टा अघि

  • २

    गजुरी चामबासका पहिरो पीडितद्धारा बस्ती सारिदिन सिडिओसमक्ष आग्रह
    ६ घण्टा अघि

  • ३

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका
    १ दिन अघि

  • ४

    आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै
    १ दिन अघि

  • ५

    काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध
    १ दिन अघि

  • ६

    क्रसर उद्योगमाथि अदालतको अकुंश
    १ दिन अघि

  • ७

    ठेक्का रकम मिलेमतोमा मिनाहा : छानबिन गरी कारबाही गर्न मेयरको माग
    १ दिन अघि

  • ८

    धादिङमा बस दुर्घटना : ३१ घाइते
    १ दिन अघि

  • ९

    बागमतीमा कांग्रेस र माओवादीको धावा : मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर बटुलियो
    १ दिन अघि

  • १०

    प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    १ दिन अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    २

    अमेरिकाको टेक्सासमा बन्द लहरीभित्र ४० आप्रवासीको शव फेला

    subhayug
    ३

    अवतरण गर्ने क्रममा विमानमा आगो लाग्यो : तीन जना घाइते

    subhayug
    ४

    थामिएन अमेरिकी डलरको भाउ

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution