२०८१ बैशाख १९, बुधबार
काठमाण्डौ – आजदेखी कक्षा १२ को परीक्षा सुरु भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजदेखी सुरु भएको कक्षा १२ को परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी भएका छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।
परीक्षाका लागि देशभर १ हजार २९२ केन्द्र कायम गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar