• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ १८, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँचथरमा पहिरोले घर बगायो तीन जना बेपत्ता

६ घण्टा अघि
२

गजुरी चामबासका पहिरो पीडितद्धारा बस्ती सारिदिन सिडिओसमक्ष आग्रह

६ घण्टा अघि
३

वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

१ दिन अघि
४

आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै

१ दिन अघि
५

काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध

१ दिन अघि
६

क्रसर उद्योगमाथि अदालतको अकुंश

१ दिन अघि
७

ठेक्का रकम मिलेमतोमा मिनाहा : छानबिन गरी कारबाही गर्न मेयरको माग

१ दिन अघि
८

धादिङमा बस दुर्घटना : ३१ घाइते

१ दिन अघि
९

बागमतीमा कांग्रेस र माओवादीको धावा : मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर बटुलियो

१ दिन अघि
१०

प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत

१ दिन अघि
११

आइएमई पे एपमा क्यासब्याक अफर

२ दिन अघि
१२

लामो समयपछी वामदेवले बालकोटमा यसरी बिताए तिन घण्टा

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • siddhalek gathabandhan break १

    गठबन्धन तोडेर गाँउ कार्यपालिकामा समाजवादी र एमालेको तालमेल

    १ महिना अघि
  • bagmati with pande २

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    १ दिन अघि
  • khunraj sir ३

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    १ हफ्ता अघि
  • rajendra sir photo ४

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ५

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    १ हफ्ता अघि
  • united cement dhulo ६

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ७

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ८

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    २ हफ्ता अघि
  • mal ९

    काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा

    १ हफ्ता अघि
  • balen and rajendra pande १०

    मुख्यमन्त्री पाण्डे र बालेन साहबीच भेटवार्ता

    ३ हफ्ता अघि
  • के तपाईंलाई थाहा छ, राउटरमा किन हुन्छ यूएसबी पोर्ट ?

    न्युज डेस्कप्रकाशित मिति: २०७९ जेष्ठ ११, बुधबार (१ महिना अघि)
  • ३७४ पाठक संख्या
  • router

    काठमाण्डौ – के तपाईंले प्रयोग गरिरहेको राउटरमा यूएसबी पोर्ट भएको विचार गर्नुभएको छ ? यदि छैन भने तपाईंले राउटरको पछाडिपट्टि यूएसबी पोर्ट देख्न सक्नुहुन्छ ।  वास्तवमा राउटरमा यूएसबी पोर्टको काम के होला भन्ने भन्ने लाग्नसक्छ । आज हामी राउटरमा भएको यूएसबी पोर्ट के-के काम लाग्छ भन्ने विषयमा चर्चा गर्छौं ।

    यहाँ उल्लेख भएका सम्पूर्ण फिचरका लागि तपाईंको राउटर उपयुक्त नहुनसक्छ । राउटर निर्माता कम्पनीले के-कस्ता फिचर समावेश गरेको छ भन्ने कुरा महत्त्वपूर्ण छ । राउटरको डकुमेन्टमै कम्पनीले यूएसबी कुन कुन फिचर समावेश गरिएकाे छ भनेर जानकारी दिने गर्छ । प्राय बजारमा आउने वाईफाई राउटरमा उपलब्ध हुने यूएसबी पोर्टका केही प्रयोजनबारे चर्चा गरेका छौं ।

    प्रिन्टिङ गर्नका लागि

    कहिलेकाहीँ तपाईंलाई स्मार्टफोनमा भएका कागजात प्रिन्टरका माध्यमबाट प्रिन्ट गर्नुपर्ने हुनसक्छ । वा कतिपय अवस्थामा तपाईंको कम्युटरमा प्रिन्टरको केबल सपोर्ट गर्ने पोर्ट नहुन सक्छ । त्यस्तो बेला हामीले राउटरमा भएको यूएसबी पोर्टको सहयोग लिन सक्छौँ ।

    त्यसका लागि सबैभन्दा पहिले तपाईं आफ्नो प्रिन्टरमा केबल जोडेर त्यसको अर्कोपट्टि भएको पोर्टलाई राउटरमा भएको यूएसबी पोर्टमा जोड्नुहोस् । त्यसपछि राउटर कन्फिगरेसन गएर राउटर प्रिन्टरमा कनेक्ट भएको देख्न सक्नुहुन्छ । त्यसपछि सो नेटवर्कमा जोडिएका जति पनि प्रयोगकर्ता छन्, उनीहरूले आफ्नो डिभाइसमा भएका डकुमेन्ट प्रिन्ट गर्न सक्छन् ।

    स्टोरेजका लागि राउटरको यूएसबी पोर्ट प्रयोग

    पेन ड्राइभमा भएका फाइलहरू नजिकै भएका डिभाइसमा पठाउनुपर्‍यो भने विशेषगरी पहिले फाइल कम्युटरमा ट्रान्फर गरेर पछि त्यस डिभाइसबाट ईमेलमार्पत अन्य पोन वा डिभाइसमा पठाउने गरिन्छ । राउटरमा भएको यूएसबी पोर्टका माध्यमबाट तपाईंले सोझै पेन ड्राइभमा भएका फाइल डिभाइसमा पठाउन सक्नुहुन्छ । यो फिचर कुनै फाइल एउटै वाईफाई नेटवर्कमा जोडिएका धेरै व्यक्तिमाझ पठाउन प्रयोग गर्ने गरिन्छ ।

    त्यसका लागि तपाईंले सबैभन्दा पहिले पेन ड्राइभलाई राउटरको यूएसबी पोर्टमा कनेक्ट गर्नुहोस् । त्यसपछि राउटरको कन्फिगरेसनमा गई पेन ड्राइभ सेट गर्नुहोस् । त्यसपछि सो नेटवर्कमा जोडिएका जो कोहीले सो पेन ड्राइभमा एक्सेस पाउँछन् । त्यस्तै उनीहरूले त्यहाँ भएका फाइलहरू आफ्नो डिभाइसमा ट्रान्सफर गर्न सक्छन् ।

  • subhayug
  • यूएसबी पोर्ट
  • राउटर
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • पाँचथरमा पहिरोले घर बगायो तीन जना बेपत्ता

  • गजुरी चामबासका पहिरो पीडितद्धारा बस्ती सारिदिन सिडिओसमक्ष आग्रह

  • वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

  • आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै


  • समाचार
  • १

    पाँचथरमा पहिरोले घर बगायो तीन जना बेपत्ता
    ६ घण्टा अघि

  • २

    गजुरी चामबासका पहिरो पीडितद्धारा बस्ती सारिदिन सिडिओसमक्ष आग्रह
    ६ घण्टा अघि

  • ३

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका
    १ दिन अघि

  • ४

    आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै
    १ दिन अघि

  • ५

    काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध
    १ दिन अघि

  • ६

    क्रसर उद्योगमाथि अदालतको अकुंश
    १ दिन अघि

  • ७

    ठेक्का रकम मिलेमतोमा मिनाहा : छानबिन गरी कारबाही गर्न मेयरको माग
    १ दिन अघि

  • ८

    धादिङमा बस दुर्घटना : ३१ घाइते
    १ दिन अघि

  • ९

    बागमतीमा कांग्रेस र माओवादीको धावा : मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर बटुलियो
    १ दिन अघि

  • १०

    प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    १ दिन अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    २

    अमेरिकाको टेक्सासमा बन्द लहरीभित्र ४० आप्रवासीको शव फेला

    subhayug
    ३

    अवतरण गर्ने क्रममा विमानमा आगो लाग्यो : तीन जना घाइते

    subhayug
    ४

    थामिएन अमेरिकी डलरको भाउ

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution