
धादिङ – धादिङकका एक १४ महिनाको बालकलाइ क्यान्सर रोग देखिएपछी परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।
धुनिबेसी नगरपालिका वडा न ९ नौबिसे घर भएको रुपा लामाको १४ महिनाको छोरा पृन्स लामालाइ उपचारका लागी कान्ति बाल अस्पताल लैजादा क्यानसर रोग देखा परेको उनको परिवारले जनाएको छ ।
गत केही महिनादेखि उनको उपचार भैरहेको र उनको उपचार गर्न करिब रु २० लाख भन्दा धेरै खर्च लाग्ने अनुमान भएको उनको आमाले बताइन् ।
आर्थिक अवस्था कमजोर भएको उनको घरपरिवारसङ्ग अहिले उपचारका लागि खर्च गर्ने रकमको समेत अभाव भएपछी उनीहरुले विभिन्न ब्यक्ती, संघ सस्था र स्वदेश तथा बिदेशी दाताहरु समक्ष सहयोगको लागि अपिल गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar