धादिङ – धादिङ जिल्लाको ज्वालामुखी गाँउपालिका वडा नंबर दुईको वडा अध्यक्षमा नेकपा एमालेबाट उम्मेदवारी दिएका राम बहादुर बस्नेतले अर्काको श्रीमती भगाएको खुलेको छ ।
२०७६ साल माघ महिनामा अध्यक्षका उम्मेदवार बस्नेतले आफ्नो श्रीमती हुँदाहुदै अर्काको श्रीमातीलाई भगाएका थिए । उनले ज्वालामुखी गाँउपालिका २स्थित बतासेका एक विवाहीत महिलालाई प्रलोभनमा पारेर भगाएका थिए ।
स्रोतका अनुसार सो महिलालाई उनले भगाएर चितवन लागेका थिए । स्थानीय स्तरमा नाख मुख देखाउन नमिलेपछि उनले चितवन भगाएका हुन् । तर अहिले भने उनिहरु सँगै बसेको स्थानीय स्रोतका पुष्टि छ ।
२०७४को स्थानीय तहको निर्वाचनमा उनि नेकपा माओवादी केन्द्रबाट सोही वडाको वडाअध्यक्षमा उठेका थिए । पछि उनि एमालेमा प्रवेश गरेका हुन् । यो पालीको स्थानीय तहको निर्वाचनमा उनले आफ्नो जित सुनिस्चित गरेतापनि एमालेका अधिकांस कायकर्ताहरु माओवादीमा खुलेको देखिन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar