२०७९ जेष्ठ १०, मंगलबार
धादिङ – आगामी स्थानिय तह निर्वाचनका लागी धादिङको बेनिघाट रोराङ गाँउपालिकामा संयुक्त रुपमा नेकपा माओवादी केन्द्र नेपाली काँग्रेस र एकिकृत समाजवादीले उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगी गठबन्धनबाट अध्यक्ष पदमा माओवादीबाट कृष्णप्रसाद थपलिया विवेक र उपाध्यक्षमा एकिकृत समाजवादीबाट टापबहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह