२०७९ जेष्ठ ४, बुधबार
खोटाङ – खोटाङको दिक्तेलमा कांग्रेसको तर्फबाट मेयरका उम्मेदवारलाई कार्यकर्ताले हातपात गरेका छन् ।
काठमाडौंबाट दिक्तेल रुपाकोट मझुवागढीको मेयर पदको टिकट लिएर हेलिकप्टरमा जिल्ला गएका धर्मराज पोखरेललाई कार्यकर्ताले हातपात गरेका हुन ।
पोखरेललाई असन्तुष्ट कार्यकर्ताले आक्रमण प्रयास गरेको तर, प्रहरीले आक्रमण हुनबाट रोकेको खोटाङका डिएसपी उमेश लम्सालले रातोपाटीलाई बताए । केहीबेरको विरोधपछि धर्मराज पोखरेलले मेयरमा मनोनयन दर्ता गराएका छन् ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह