२०७९ जेष्ठ १०, मंगलबार
धादिङ – आगामी स्थानिय तह निर्वाचनमा सत्तारुढ गठबन्धनले सिद्धलेकमा सबै पदमा उम्मेद्वारी दिएको छ ।
गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट पर्शुराम खतिवडा र नेकपा एकिकृत समाजवादीबाट सविता अर्यालले उम्मेदवारी दिएका हुन् ।
बुङ्चुङ स्थित नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादीको पार्टी कार्यालयबाट हजारौंको संख्यामा र्याली सहित निर्वाचन कार्यालय पुगेर सबै उम्मेदवारहरुले उम्मदवारी दिएको नेकपा एकिकृत समाजवादीका सचिव रामकुमार श्रेष्ठले जानकारी दिए ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह