• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ १०, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सेयर बजारमा आज दोहोरो अंकको सुधार

३ घण्टा अघि
२

पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित

४ घण्टा अघि
३

यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

४ घण्टा अघि
४

धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

१२ घण्टा अघि
५

रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

१३ घण्टा अघि
६

जनभावना अनुसार काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन

१३ घण्टा अघि
७

युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

१४ घण्टा अघि
८

कावासोतीमा सेञ्चुरी बैंक

१४ घण्टा अघि
९

भरतपुर महानगरको मेयरमा पुनः रेनुु दाहाल विजयी

१४ घण्टा अघि
१०

कांग्रेस छाडी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार बने जनकपुरको मेयर

१ दिन अघि
११

१४ महिनाको बालकलाई क्यान्सर लागेपछी परिवारद्वारा आर्थिक सहयोगको अपिल

१ दिन अघि
१२

आइएमई पे र सेञ्चुरी बैंकवीच सहकार्य

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • pramod १

    गजुरीमा एकिकृत समाजवादीबाट पनि उम्मेद्वारी दर्ता : यस्तो छ प्रमोद रुपाखेतीको टिम

    ४ हफ्ता अघि
  • suman kharel oda २

    वडा अध्यक्षको लागि गजुरीमा सुमन खरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता

    ४ हफ्ता अघि
  • chunab charcha ३

    चुनावी चर्चा : गठबनधनबाट सिद्धलेकको उपाध्यक्षकी उम्मेदवार सविता अर्यालको यस्तो छ राजनितीक ईतिहाँस

    ३ हफ्ता अघि
  • bhuban tripathi case ४

    एमालेका वडाध्यक्ष उम्मेदवारमाथी करोडौं राजश्व छलिको आरोप पुष्टि गर्ने उजुरी दर्ता : उम्मेदवारी नै खारेज हुनसक्ने

    ३ हफ्ता अघि
  • ram ५

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    २ हफ्ता अघि
  • sabita and parshuram ६

    सिद्धलेकमा गठबन्धनद्धारा उम्मेदवारी दर्ता : अध्यक्षमा खतिवडा र उपाध्यक्षमा अर्याल

    ४ हफ्ता अघि
  • rakim ansari ७

    सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

    ३ हफ्ता अघि
  • benighat rorang ८

    बेनिघाट रोराङमा गठबन्धनबाट थपलिया र श्रेष्ठको उम्मेदवारी

    ४ हफ्ता अघि
  • gathabandhan vs uml ९

    धादिङमा एमाले र गठबन्धनबाट क-कस्ले दिए उम्मेदवारी : विवरण सहित

    ४ हफ्ता अघि
  • १०

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    १२ घण्टा अघि
  • इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    न्युज डेस्कप्रकाशित मिति: २०७९ बैशाख १२, सोमबार (४ हफ्ता अघि)
  • ४४१ पाठक संख्या
  • palm oil

    काठमाण्डौ – विश्वकै सबैभन्दा ठूलो पाम तेल उत्पादक इण्डोनेशियाले निकासी बन्द गरेको छ ।

    रुस – युक्रेन युद्धको प्रभाव देखाउँदै राष्ट्रपति जोको विडोडोले इण्डोनेशियाबाट पाम तेलको निकासी पूर्ण रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । रुस–युक्रेन युद्धको असरका कारण यतिबेला विश्वभर खानेतेलको मूल्य अनियन्त्रित गतिमा बढिरहेको छ । युक्रेनमा उत्पादन हुने भटमास, तोरी र सूर्यमूखीको तेल यतिबेला विश्वमा निकासी हुन रोकिएको छ ।

    रुसले हमला गरेका कारण युक्रेनबाट विश्वभरको बजारमा आपूर्ति हुँदै आएको खानेतेलको निकासी रोकिएको हो । यससँगै, विश्व बजारमा खानेतेलको मूल्य दिनदिनै बढिरहेको छ । राष्ट्रपति विडोडोले विश्वभरमा तेलको मूल्य बढेका कारण आन्तरिक माग धान्न निर्यात रोक्ने निर्णय गरेको जनाएका छन् । इण्डोनेसिया र मलेशिया पाम तेल उत्पादनको क्षेत्रमा विश्वकै अब्बल मानिन्छन् । पाम तेलको प्रयोग कस्मेटिकदेखि प्याकेजिङ गरिने खाद्यान्नसम्ममा प्रयोग हुन्छ । इण्डोनेशियाले यसको निर्यातमा रोक लगाएसँगै विश्वव्यापी रूपमा प्याकेजिङ गरिएका खाद्यान्नको मूल्य बढ्ने आङ्कलन गरिएको छ ।

    विश्वमा निर्यात हुने कुल पाम तेलमा इण्डोनेशियाको हिस्सा करिब ५० प्रतिशत छ । इण्डोनेशिया विश्वको ठूलो तेल उत्पादक र निर्यातक हो भने भारत विश्वको सबैभन्दा ठूलो खरिदकर्ता हो । भारतमा यसको प्रयोग ‘स्ट्रिट फूड’देखि, दूनोट, बेकरी, कस्मेटिक बनाउने लगायत खाने तेलको रूपमा समेत प्रयोग गरिन्छ । यसका साथै, भारतमा ‘जंक फूड’को उत्पादनमा समेत पाम तेलको प्रयोग हुन्छ । त्यसैले इण्डोनेशियाको यो निर्णयले सबैभन्दा ठूलो असर भारतलाई पर्छ ।

    भारतको सोलोभेन्ट एक्सट्र्याक्टर्स एसोसिएशन अफ इण्डियाका अध्यक्ष अतुल चतुर्वेदीले यस निर्णयबाट सबैभन्दा धेरै अप्ठ्यारो भारतलाई पर्ने बताएका छन् । उनले इण्डोनेशिया सरकारको यो निर्णय अकल्पनीय र आकस्मिक भएको समेत बताए । कास्मिर मुद्धामा पाकिस्तानको पक्षमा बोलेपछि मलेसियासँग भारतको राम्रो व्यापारिक वातावरण छैन ।

    जबकि इण्डोनेशियाको विकल्पको रूपमा भारतले मलेसियाबाट पाम तेल खरिद गर्न सक्थ्यो । यसका साथै अन्य वनस्पति तेलहरू भटमास, तोरी र सूर्यमूखी तेलको मूल्य समेत उकालो लागेको छ । यसबाहेक, मलेसिया आफै पाम तेलको न्यून उत्पादनबाट गुज्रिरहेको छ । साथै, अर्जेन्टिना, ब्राजिल र क्यानडामा ठूलो खडेरीले ती देशबाट तेल आपूर्तिको विकल्प समेत छैन । ती देशको उत्पादनमा खडेरीबाट क्षति पुगेपछि भटमास र तोरीको तेल आपूर्ति समेत सहज नरहेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

    खास गरी, इण्डोनेसियामा खाना पकाउने तेलको मूल्य १.८४ डलर प्रतिलिटर पुगेको छ । यो, एकै वर्षमा आएको ४० प्रतिशतको वृद्धि हो । देशका केही राज्यहरूमा गत महिना मात्रै मूल्य दोब्बरले बढेको छ । जसकारण, बढेको मूल्य नियन्त्रण गर्न राष्ट्रपतिले निर्यात रोक लगाउने घोषणा गरेका हुन ।

  • subhayug
  • इण्डोनेशिया
  • पाम तेल उत्पादक
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • सेयर बजारमा आज दोहोरो अंकको सुधार

  • पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित

  • यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

  • धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा


  • समाचार
  • १

    सेयर बजारमा आज दोहोरो अंकको सुधार
    ३ घण्टा अघि

  • २

    पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित
    ४ घण्टा अघि

  • ३

    यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ
    ४ घण्टा अघि

  • ४

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा
    १२ घण्टा अघि

  • ५

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल
    १३ घण्टा अघि

  • ६

    जनभावना अनुसार काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन
    १३ घण्टा अघि

  • ७

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु
    १४ घण्टा अघि

  • ८

    कावासोतीमा सेञ्चुरी बैंक
    १४ घण्टा अघि

  • ९

    भरतपुर महानगरको मेयरमा पुनः रेनुु दाहाल विजयी
    १४ घण्टा अघि

  • १०

    कांग्रेस छाडी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार बने जनकपुरको मेयर
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    FB_IMG_1652488268870
    १ हफ्ता अघि

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

    सामाजिक सञ्जालबाट
    १

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

    subhayug
    २

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    subhayug
    ३

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    ४

    इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution