• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ ४, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले

२ दिन अघि
२

३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?

२ दिन अघि
३

पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?

२ दिन अघि
४

बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी

२ दिन अघि
५

काठमाडौं महानगरमा बालेन शाहको अग्रता

४ दिन अघि
६

किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

४ दिन अघि
७

मनाङको चामे गाउँपालिका ५ मा गोलाप्रथा गर्दा एमाले बिजयी

४ दिन अघि
८

उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो

६ दिन अघि
९

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला रिहा

६ दिन अघि
१०

लुम्विनी विकास बैकको ऋणपत्र

६ दिन अघि
११

नौ जना उम्मेदवारको मृत्यु

६ दिन अघि
१२

परिचय खुल्ने जुनसुकै कागजातबाट मतदान गर्न पाइने

६ दिन अघि

महिनाभर प्रचलित रहेका

  • pramod १

    गजुरीमा एकिकृत समाजवादीबाट पनि उम्मेद्वारी दर्ता : यस्तो छ प्रमोद रुपाखेतीको टिम

    ३ हफ्ता अघि
  • suman kharel oda २

    वडा अध्यक्षको लागि गजुरीमा सुमन खरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता

    ३ हफ्ता अघि
  • chunab charcha ३

    चुनावी चर्चा : गठबनधनबाट सिद्धलेकको उपाध्यक्षकी उम्मेदवार सविता अर्यालको यस्तो छ राजनितीक ईतिहाँस

    २ हफ्ता अघि
  • bhuban tripathi case ४

    एमालेका वडाध्यक्ष उम्मेदवारमाथी करोडौं राजश्व छलिको आरोप पुष्टि गर्ने उजुरी दर्ता : उम्मेदवारी नै खारेज हुनसक्ने

    ३ हफ्ता अघि
  • ram ५

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    १ हफ्ता अघि
  • sabita and parshuram ६

    सिद्धलेकमा गठबन्धनद्धारा उम्मेदवारी दर्ता : अध्यक्षमा खतिवडा र उपाध्यक्षमा अर्याल

    ३ हफ्ता अघि
  • rakim ansari ७

    सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

    ३ हफ्ता अघि
  • benighat rorang ८

    बेनिघाट रोराङमा गठबन्धनबाट थपलिया र श्रेष्ठको उम्मेदवारी

    ३ हफ्ता अघि
  • gathabandhan vs uml ९

    धादिङमा एमाले र गठबन्धनबाट क-कस्ले दिए उम्मेदवारी : विवरण सहित

    ३ हफ्ता अघि
  • thakre १०

    धादिङमा गाँउपालिका अध्यक्षमा एमालेबाटै दुईजनाको उम्मेद्वारी : स्थीती तनावग्रस्त

    ३ हफ्ता अघि
  • सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताऔं

    न्युज डेस्कप्रकाशित मिति: २०७८ चैत्र २९, मंगलबार (१ महिना अघि)
  • ४०८ पाठक संख्या
  • gathabandhan baithak 1

    काठमाण्डौ – पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका छन् ।

    सोमबार बसेको गठबन्धनको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै पाँच दलले यस्तो आह्वान गरेका हुन् । पाँच दलका शीर्ष नेताहरुले वक्तव्यमा देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न समेत आह्वान  गरेका छन् । वक्तव्यमा शीर्ष नेताहरुले परिवर्तनलाई आत्मसात गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरु परिवर्तनका विरुद्ध अझै पनि षडयन्त्र गरिरहेकोले सचेत हुन जरुरी रहेको औंल्याएका छन् ।

    ‘देशको संविधानको उल्लंघन गर्दै संसदमाथि निरन्तर प्रहार, अदालत उपर खेलवाड र संवैधानिक अंगहरूमा पैदा गराइएको बेथितिले स्पष्ट पारेको छ । यो भनेको अहिलेको लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुष्प्रयास हो’, संयुक्त वक्तव्यमा भनिएको छ ।

    परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठबन्धन बनेको पनि वक्तव्यमा प्रस्ट पारिएको छ । पाँच दलले लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय वासिन्दाहरुको कठिनाई हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानिय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका छन् ।

    ‘लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रतापूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी बिकास र समृद्धि हासिल गर्न पाँच दल प्रतिबद्ध छन् र हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं’ वक्तव्यमा भनिएको छ ।

    साथै त्यसका लागि देशै भर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आह्वान गरिएको छ । उनीहरुले स्थानीय तहको निर्वाचन सफल पार्न पाँच दलीय गठबन्धनका उमेदवारहरूलाई मत दिएर विजयी बनाउन अनुरोध समेत गरेका छन् ।

    वक्तव्यमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अशोककुमार राई  र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलको हस्ताक्षर  छ ।

  • subhayug
  • पाँच दलीय गठबन्धन
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले

  • ३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?

  • पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?

  • बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी


  • समाचार
  • १

    गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले
    २ दिन अघि

  • २

    ३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?
    २ दिन अघि

  • ३

    पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?
    २ दिन अघि

  • ४

    बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी
    २ दिन अघि

  • ५

    काठमाडौं महानगरमा बालेन शाहको अग्रता
    ४ दिन अघि

  • ६

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग
    ४ दिन अघि

  • ७

    मनाङको चामे गाउँपालिका ५ मा गोलाप्रथा गर्दा एमाले बिजयी
    ४ दिन अघि

  • ८

    उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो
    ६ दिन अघि

  • ९

    नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला रिहा
    ६ दिन अघि

  • १०

    लुम्विनी विकास बैकको ऋणपत्र
    ६ दिन अघि

  • सुभयुग प्रभाव सबै
    FB_IMG_1652488268870
    ४ दिन अघि

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

    सामाजिक सञ्जालबाट
    १

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    २

    इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    subhayug
    ३

    विदेशी षड्यन्त्रका कारण संसद् विघटन : इमरान खान

    subhayug
    ४

    एनआरएनएका युवा संयोजकद्वारा मनोनित पद अस्वीकार : शुल्कसमेत फिर्ता मागे

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution