• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ श्रावण २९, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण

१ दिन अघि
२

आम्दानी बढाउँदै बिमा कम्पनी

१ दिन अघि
३

युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू

१ दिन अघि
४

मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू

१ दिन अघि
५

वार्षिक चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली

१ दिन अघि
६

कोरोना अपडेट : ७८१ जना संक्रमित , दुई जनाको मृत्यु

१ दिन अघि
७

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

१ दिन अघि
८

देशभर अहिलेसम्म कहाँ कति पानी पर्यो ?

१ दिन अघि
९

शितल निवास अगाडि आत्मदाहको प्रयास गर्ने यी महिला को हुन् ?

१ दिन अघि
१०

कुमारी बैंक र होटेल शिरीष बीच सम्झौता

३ दिन अघि
११

बझाङमा सवारी कारबाहीबाट १५ लाख राजश्व संकलन

५ दिन अघि
१२

आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्लान् उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

६ दिन अघि

महिनाभर प्रचलित रहेका

  • chunab dhading १

    आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्लान् उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

    ६ दिन अघि
  • suravi shakya २

    थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    १ महिना अघि
  • 6 bichauliya ३

    लाईसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने ६ जना बिचौलिया प्रहरी नियन्त्रणमा

    १ महिना अघि
  • oli mcc ४

    कार्यकर्ता पोस्न ओलीद्धारा मनपरी रकम वितरण : तिन वर्षमा मात्र अनाधिकृत रुपमा ३० करोड भुक्तानी

    ३ हफ्ता अघि
  • tilottama ५

    तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    ३ हफ्ता अघि
  • dhunibeshi 8 regmi ६

    मापसे गरी मोटरसाईकल हाँकेका धुनिबेसी ८ वडाध्यक्ष रेग्मीद्धारा ट्राफिक प्रहरीमाथी दुव्र्यवहार : भिडियो सहित

    १ महिना अघि
  • bajet ७

    २०७ स्थानीय तहले अझैसम्म ल्याएनन् बजेट

    ३ हफ्ता अघि
  • lalpurja ८

    डिएसपी पत्नीलाई नै अर्कैको जग्गा बेचेपछि

    ३ हफ्ता अघि
  • current photo ९

    करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

    ३ हफ्ता अघि
  • nepali dampati १०

    महिला र पुरुषमा यौन इच्छा जगाउने अवस्था फरक हुन्छ : करुणा कुँवर

    ३ हफ्ता अघि
  • मेलम्ची बाढीग्रस्त क्षेत्रको बस्ती जोगाउन आवश्यक बजेट निकासा गर्छौं : मुख्यमन्त्री पाण्डे

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ चैत्र २७, आईतबार (४ महिना अघि)
  • ५३६ पाठक संख्या
  • rajendra pande sindhupalchok

    सिन्धुपाल्चोक – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाढीले क्षति र्पुयाएको मेलम्ची क्षेत्रका बस्ती जोगाउन आवश्यक बजेट निकासा गर्ने बताएका छन् ।

    शनिबार बाढीक्षेत्र हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका पुगेका मुख्यमन्त्री पाण्डेले पीडितको ज्ञापन पत्र बुझ्दै बस्ती जोगाउन आवश्यक बजेट निकाशा गर्ने बताएका हुन् । पाण्डेले मेलम्ची क्षेत्रका बस्ती जोगाउन भू संरक्षणमार्फत प्रथम चरणमा चार करोड निकासा भएको समेत बताए । ‘तपाँईहरुको गुनासो सुनें, तत्कालका लागि नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि भू संरक्षणमार्फत चार करोड बजेट निकासा भएको छ, फेरी लगत्तै १० करोड थप गर्ने योजना बनाएका छौं,’ बाढीपीडितलाई भेट्दै मुख्यमन्त्री पाण्डेले भने ।

    गत असार १ मा हेलम्बुको शिरभेग भेमाथाङबाट उर्लिएको बाढीले बगर तुल्याएको हेलम्बु र मेलम्ची तटीय भेगक्षेत्र अवलोकन गर्दै मुख्यमन्त्री पाण्डे भावविहृवल भएको स्थानियले बताएका छन् । मेलम्ची खोलामा आएको बाढीले हेलम्बु र मेलम्ची तटभेग ध्वस्त तुल््यायो, एक दर्जन गाउँको अस्तित्व मेटाइदिएको थियो । बाढीबीच हेलम्बु गापा र मेलम्ची खानेपानी आयोजनामा कार्यरत कर्मचारी गरी पाँच जनाले ज्यान गुमाएका थिए । उक्त बाढीमा परेका २० जना अझै भेटिएका छैनन् ।

    बाढी गएको लामो समयसम्म सरकारले बाढीपीडितको लागि उल्लेख्य काम केही गर्न नसकेको भन्दै हेलम्बु र मेलम्चीका बाढीपीडितले मुख्यमन्त्रीलाई गुनासो पोखेका थिए । बाढीपीडित सरोकार समिति सहितका स्थानीयहरुले जम्मा भएर ज्ञापन पत्र बुझाउँदै बाढीले बगर तुल्याएको र अन्य बासको अन्योलता मुख्यमन्त्रीलाई पोख्दै अनेक मागसहित गुहारेका थिए ।

    स्थानियको गुनाशोपछी मुख्यमन्त्री पाण्डेले बाढीले यस भेगमा दुखद् घटना गराएको र तत्काल आवश्यक अध्ययन गरी पहलकदमी र काम थाल्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताएका थिए । मुख्यमन्त्री पाण्डेसहित वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा, पशुपंक्षी राज्यमन्त्री इन्द्रमाया गुरुङ, पूर्वसामाजिक तथा विकासमन्त्री युवराज दुलाललाई सहजीकरण गर्नसमेत उनले अनुरोध गरेका थिए । ‘५० लाखभन्दा बढी बजेटको ठेक्का गर्नुपर्ने प्रदेशको प्रावधान छ, बाढी प्रभावित हेलम्बु , मेलम्ची र पाँचपोखरी थाङपाल गांउपालिकामा ५०/५० लाखको योजना बनाएर उपभोक्ता समितिमार्फत काम गर्नुहोस् ।, ’उनले भने ।

    उता मेलम्ची डुवान प्रभावित क्षेत्रको अनुगमनमा पुगेका मुख्यमन्त्री पाण्डेलाई विज्ञको सुझावको आधारमा तयार पारिएको मेलम्ची नगरपालिकाको प्रतिवेदनको बारेमा मेलम्ची नगरका मेयर डम्बर अर्यालले जानकारी गराएका थिए ।

  • subhayug
  • इन्द्रमाया गुरुङ
  • उपभोक्ता समिति
  • पशुपंक्षी राज्यमन्त्री
  • पाँचपोखरी थाङपाल गांउपालिका
  • पूर्वसामाजिक तथा विकासमन्त्री
  • मुख्यमन्त्री
  • मुख्यमन्त्री पाण्डे
  • मेयर डम्बर अर्याल
  • मेलम्ची नगरपालिका
  • युवराज दुलाल
  • राजेन्द्रप्रसाद पाण्डे
  • वाग्मती प्रदेश
  • स्वास्थ्यमन्त्री निमा लामा
  • हेलम्बु गाउँपालिका
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण

  • आम्दानी बढाउँदै बिमा कम्पनी

  • मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू

  • वार्षिक चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली


  • समाचार
  • १

    त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण
    १ दिन अघि

  • २

    आम्दानी बढाउँदै बिमा कम्पनी
    १ दिन अघि

  • ३

    युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू
    १ दिन अघि

  • ४

    मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू
    १ दिन अघि

  • ५

    वार्षिक चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली
    १ दिन अघि

  • ६

    कोरोना अपडेट : ७८१ जना संक्रमित , दुई जनाको मृत्यु
    १ दिन अघि

  • ७

    सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु
    १ दिन अघि

  • ८

    देशभर अहिलेसम्म कहाँ कति पानी पर्यो ?
    १ दिन अघि

  • ९

    शितल निवास अगाडि आत्मदाहको प्रयास गर्ने यी महिला को हुन् ?
    १ दिन अघि

  • १०

    कुमारी बैंक र होटेल शिरीष बीच सम्झौता
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    cheque bounce
    ६ दिन अघि

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

    सामाजिक सञ्जालबाट
    १

    युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू

    subhayug
    २

    पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन आग्रह

    subhayug
    ३

    स्पेनमा प्रचण्ड गर्मी : पाँच सय बढीको मृत्यु

    subhayug
    ४

    श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution