• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ श्रावण २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बझाङमा सवारी कारबाहीबाट १५ लाख राजश्व संकलन

२ मिनेट अघि
२

आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्ला उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

१७ मिनेट अघि
३

गठबन्धनलाई जटिल बन्दै सिट बाँडफाँड

१ घण्टा अघि
४

सिर्दाथ बैकको नाफा ३ अर्ब

१ घण्टा अघि
५

बैंकहरुले गरे खराब कर्जा नियन्त्रण : कुनको कति?

१ घण्टा अघि
६

अख्तियारमा उजुरीको ओइरो

३ घण्टा अघि
७

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने : कस्तो छ राप्रपाको शक्ति ?

४ घण्टा अघि
८

घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

४ घण्टा अघि
९

सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर

२२ घण्टा अघि
१०

सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा

१ दिन अघि
११

मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन

१ दिन अघि
१२

उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • suravi shakya १

    थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    ३ हफ्ता अघि
  • 6 bichauliya २

    लाईसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने ६ जना बिचौलिया प्रहरी नियन्त्रणमा

    ३ हफ्ता अघि
  • oli mcc ३

    कार्यकर्ता पोस्न ओलीद्धारा मनपरी रकम वितरण : तिन वर्षमा मात्र अनाधिकृत रुपमा ३० करोड भुक्तानी

    २ हफ्ता अघि
  • tilottama ४

    तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    २ हफ्ता अघि
  • thamel ५

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा गठबन्धनबाट शर्मा र महासचिवमा तिमल्सिनाको उम्मेदवारी

    ४ हफ्ता अघि
  • sir ६

    चेपाङ किशोरी छात्राबासलाई कम्प्युटर सहयोग गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

    ४ हफ्ता अघि
  • rape ७

    काठमाडौं आँउदै गरेकी युवती ड्राईभरबाटै बलात्कृत

    ३ हफ्ता अघि
  • dhunibeshi 8 regmi ८

    मापसे गरी मोटरसाईकल हाँकेका धुनिबेसी ८ वडाध्यक्ष रेग्मीद्धारा ट्राफिक प्रहरीमाथी दुव्र्यवहार : भिडियो सहित

    ३ हफ्ता अघि
  • baburam ९

    बाबुरामसंग दुई विकल्प : नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने की विचार मिल्नेसँग सहकार्य गर्ने ?

    ३ हफ्ता अघि
  • bajet १०

    २०७ स्थानीय तहले अझैसम्म ल्याएनन् बजेट

    २ हफ्ता अघि
  • मन्त्रिपरिषद् हेरफेर : ‘गैरसांसद’ बन्दी कानुनमन्त्री

    न्युज डेस्कप्रकाशित मिति: २०७८ चैत्र २५, शुक्रबार (४ महिना अघि)
  • ४९२ पाठक संख्या
  • bandi gobinda

    काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका छन् ।

    प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् । गैरसांसदलाई पनि ६ महिनाका लागि मन्त्री बनाउन पाइने संवैधानिक व्यवस्था छ । बन्दीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषय लिएर सत्तागठबन्धन अप्ठेयारोमा परेको बेला नेताहरूलाई व्याख्यात्मक घोषणाको अवधारण सुझाएका थिए ।

    व्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्न पनि उनले भूमिका निर्वाह गरेका थिए । त्यसपछि संसद्बाट व्याख्यात्मक घोषणासहित एमसिसी पारित भएको थियो र विभाजनको संघारमा पुगेको सत्ता गठबन्धन पनि जोगिएको थियो । त्यसैले पनि अहिले बन्दीलाई मन्त्री बनाइएको हो ।
    बन्दी मन्त्रिपरिषद्को सदस्य बनेसँगै दिलेन्द्रप्रसाद बडुको मन्त्रालय भने परिवर्तन भएको छ । बडुलाई प्रधानमन्त्री देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका छन् । बडु यसअघि कानुनमन्त्री थिए । उद्योग मन्त्रालयको जिम्मेवारी भने यसअघि प्रधानमन्त्री देउवा आपैmँले समाल्दै आएका थिए ।

    सत्तारूढ गठबन्धन दलबीच छलफलपछि प्रधानमन्त्री देउवाले बन्दीलाई मन्त्री बनाउने निर्णय लिएका हुन् । नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले बन्दीलाई सत्तारूढ दलको साझा व्यक्तिको रूपमा मन्त्री बनाइएको बताएका छन् । महासचिव भुषालले अधिवक्ता बन्दीलाई एकीकृत समाजवादीको कोटाबाट मन्त्री बनाउने प्रस्ताव आए पनि आफूहरूले पार्टीको कोटाबाट नभई साझा व्यक्तिको रूपमा मन्त्री बनाउन आग्रह गरेको जानकारी दिए । सोही अनुरूप उनलाई साझा व्यक्तिका रूपमा मन्त्री बनाइएको भुषालको दाबी छ ।

    उनलले गैरसांसदलाई मन्त्री बनाइनु नौलो विषय नभएको धारणा पनि ब्यक्त गरे । उनले गैरसांसदलाई ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेकाले बन्दी मन्त्री भएको विषयमा विवाद गर्नु आवश्यक नरहेको बताए । महासचिव भुषालले भने, ‘उहाँ (बन्दी) लाई साझा व्यक्तित्वको रुपमा मन्त्रिमण्डलमा लैजाऔँ भन्ने कुरा पहिले पनि भएको थियो । कानुनी क्षेत्रका व्यक्तिलाई पनि मन्त्रिपरिषद्मा लैजानुपर्ने कुरा भएको थियो । मन्त्रीका लागि कानुनी क्षेत्रबाट विभिन्न नाम पनि आएका थिए । त्यसमध्ये एउटा गोविन्द बन्दीजीको पनि थियो । पार्टीको कोटाबाट गोविन्दजीलाई राख्ने भन्ने ढंगले कुरा आएपछि हामीले उहाँलाई पार्टीको कोटाबाट होइन, साझा बनाएर लानुपर्छ भन्ने कुरा गरेका थियौँ ।’

    नवनियुक्त कानुनमन्त्री बन्दीले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । राष्ट्रपति निकास शीतलनिवास भएको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री देउवाको पनि उपस्थिति रहेको थियो । मन्त्री बन्दीले बिहीबार नै पदभार पनि ग्रहण गरेका छन् । राष्ट्रपति सपथग्रहण गरेलगत्तै उनले मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित केही कामहरू बाँकी रहेको र त्यसलाई टुंग्याउने जिम्मेवारी आफूले पाएको बताए ।

  • subhayug
  • अधिवक्ता
  • कानुन
  • गोविन्द बन्दी
  • गोविन्दप्रसाद शर्मा कोइराला
  • न्याय तथा संसदीय मामिला मन्त्री
  • प्रधानमन्त्री
  • शेरबहादुर देउवा
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • बझाङमा सवारी कारबाहीबाट १५ लाख राजश्व संकलन

  • आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्ला उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

  • गठबन्धनलाई जटिल बन्दै सिट बाँडफाँड

  • सिर्दाथ बैकको नाफा ३ अर्ब


  • समाचार
  • १

    बझाङमा सवारी कारबाहीबाट १५ लाख राजश्व संकलन
    २ मिनेट अघि

  • २

    आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्ला उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !
    १७ मिनेट अघि

  • ३

    गठबन्धनलाई जटिल बन्दै सिट बाँडफाँड
    १ घण्टा अघि

  • ४

    सिर्दाथ बैकको नाफा ३ अर्ब
    १ घण्टा अघि

  • ५

    बैंकहरुले गरे खराब कर्जा नियन्त्रण : कुनको कति?
    १ घण्टा अघि

  • ६

    अख्तियारमा उजुरीको ओइरो
    ३ घण्टा अघि

  • ७

    ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने : कस्तो छ राप्रपाको शक्ति ?
    ४ घण्टा अघि

  • ८

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त
    ४ घण्टा अघि

  • ९

    सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर
    २२ घण्टा अघि

  • १०

    सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    cheque bounce
    ४ घण्टा अघि

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

    सामाजिक सञ्जालबाट
    १

    पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन आग्रह

    subhayug
    २

    स्पेनमा प्रचण्ड गर्मी : पाँच सय बढीको मृत्यु

    subhayug
    ३

    श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

    subhayug
    ४

    दुबई भाग्न खोजेका राष्ट्रपतिका भाइ विमानस्थलबाटै फर्काइए

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution