• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ १०, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सेयर बजारमा आज दोहोरो अंकको सुधार

२ घण्टा अघि
२

पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित

२ घण्टा अघि
३

यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

३ घण्टा अघि
४

धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

११ घण्टा अघि
५

रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

१२ घण्टा अघि
६

जनभावना अनुसार काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन

१२ घण्टा अघि
७

युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

१२ घण्टा अघि
८

कावासोतीमा सेञ्चुरी बैंक

१३ घण्टा अघि
९

भरतपुर महानगरको मेयरमा पुनः रेनुु दाहाल विजयी

१३ घण्टा अघि
१०

कांग्रेस छाडी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार बने जनकपुरको मेयर

१ दिन अघि
११

१४ महिनाको बालकलाई क्यान्सर लागेपछी परिवारद्वारा आर्थिक सहयोगको अपिल

१ दिन अघि
१२

आइएमई पे र सेञ्चुरी बैंकवीच सहकार्य

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • pramod १

    गजुरीमा एकिकृत समाजवादीबाट पनि उम्मेद्वारी दर्ता : यस्तो छ प्रमोद रुपाखेतीको टिम

    ४ हफ्ता अघि
  • suman kharel oda २

    वडा अध्यक्षको लागि गजुरीमा सुमन खरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता

    ४ हफ्ता अघि
  • chunab charcha ३

    चुनावी चर्चा : गठबनधनबाट सिद्धलेकको उपाध्यक्षकी उम्मेदवार सविता अर्यालको यस्तो छ राजनितीक ईतिहाँस

    ३ हफ्ता अघि
  • bhuban tripathi case ४

    एमालेका वडाध्यक्ष उम्मेदवारमाथी करोडौं राजश्व छलिको आरोप पुष्टि गर्ने उजुरी दर्ता : उम्मेदवारी नै खारेज हुनसक्ने

    ३ हफ्ता अघि
  • ram ५

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    २ हफ्ता अघि
  • sabita and parshuram ६

    सिद्धलेकमा गठबन्धनद्धारा उम्मेदवारी दर्ता : अध्यक्षमा खतिवडा र उपाध्यक्षमा अर्याल

    ४ हफ्ता अघि
  • rakim ansari ७

    सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

    ३ हफ्ता अघि
  • benighat rorang ८

    बेनिघाट रोराङमा गठबन्धनबाट थपलिया र श्रेष्ठको उम्मेदवारी

    ४ हफ्ता अघि
  • gathabandhan vs uml ९

    धादिङमा एमाले र गठबन्धनबाट क-कस्ले दिए उम्मेदवारी : विवरण सहित

    ४ हफ्ता अघि
  • १०

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    ११ घण्टा अघि
  • एनआरएनएका युवा संयोजकद्वारा मनोनित पद अस्वीकार : शुल्कसमेत फिर्ता मागे

    एजेन्सीप्रकाशित मिति: २०७८ चैत्र २०, आईतबार (१ महिना अघि)
  • ३८९ पाठक संख्या
  • khati

    अमेरिका – गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को निर्वाचन प्रक्रिया प्रति असहमति जनाउदै स्वराज खातिले आफुलाई मनोनित गरिएको पद अस्वीकार गरेका छन्।

    खातिले प्रेस विज्ञप्ति जारी गर्दै पद अस्वीकार गर्नुको कारण पनि खुलाएका छन्। उनले आफुले तिरेको उमेदवारी दरखास्त दस्तुर पनि फिर्ता मागेका छन्। उनलाई अमेरिकाकाे छेत्रीय युवासंयोजकको पदमा मनोनयन गरिएको थियो।

    तीन अध्यक्ष सहितको जम्बो टिमको घोषणामा असन्तुष्ट जनाउदै पद अस्वीकार गर्ने खाति तेस्रो व्यक्ति हुन्।यस अगाडि अष्ट्रेलियका दिपक शर्माले पनि पद अस्वीकार गरेका थिए। क्षेत्रिय संयोजकमा उमेदवारी दिएका शर्मालाई पछि सहकोषाध्यक्षमा राखिएको थियो।

    यस्तै अमेरिकाज क्षेत्रको महिला संयोजकमा मनोनित बन्दना कोइरालाले पनि पद अस्वीकार गरेकी थिइन।

    स्वराज खातिद्वारा जारी विज्ञप्ति 

    बिषय: एनआरएनए – उम्मेदवारी दस्तुर फिर्ता माग ,

    अलोकतान्त्रिक प्रबिधि र नियुक्ति सम्बन्धमा गैरआवासीय नेपाली संघको १०औ अन्तर्रास्ट्रिय महाधिवेशनले “एकता”को संदेश  बोकेता पनि व्यहवारमा विभाजनको बिजारोपण गर्दै समापन भएको छ। संक्षेपमा  भन्नुपर्दा एनआरएनएको बिश्वब्यापी अभियान यतिबेला  चरम शिद्धान्त बिहिन नैतिकता बिहिन र दिशाहिनताको शिकारभएको प्रस्ट देखिन्छ।

    यस किसिमको निहितार्थ गुट, उपगुट र लेनदेनको हानाथापले एनआरएनए प्रति निष्ठावान इमान्दार र स्वाभिमानी अभियन्ताहरुको  साझा भावनामाथि निर्मम प्रहार गर्न खोजिएको देखिन्छ ।यसअर्थमा एनआरएनए प्रतिको मेरो जिम्मेवारीलाई नैतिक धरातलमा उभिएर आत्मविस्लेषण गर्दा  म जस्तो नयाँ पिडिको युवाले एनआरएनएका  अग्रज नेतृत्व पंक्तिबाट नेतृत्व र नैतिकता  कुनै पनि गुण सिक्न नपाएको अवस्थामा आउने नया युवा पिडिहरुलाई आफैबाट  नैतिकताको सानो उदाहरण पेस गर्दै मलाई दिन खोजिएको अमेरिकाज छेत्रीय युवासंयोजकको पद अस्विकार गर्दैछु।

    निर्वाचन प्रक्रिया  पुर्याएर अमेरिकाज क्षेत्रको  युवा संयोजकको लागि केहि हप्ताअगाडि उम्मेद्वारी दिएको निर्बिरोध पनि भैसकेको र पछि निर्वाचन रद्द गर्दै एकताको  नाममा तीनहजार भन्दा बढी महाधिबेशन प्रतिनिधिहरुलाई गुमराहमा राख्दै अध्यारो कोठा भित्र गरिएको  भागबन्डाको सहमतिबाट  मनपरी पद र पदसंख्या थपेर पदाधिकारीहरुको भर्तिगर्नु अर्थहिन र अनुत्पादक रहेको  मेरो  ठम्याइछ।

    सहमतिको नाममा गरिएको यस प्रकारको अलोकतान्त्रिक प्रक्रियालाई समर्थन गर्न आफूलाई लज्जाबोध भएको छ।  त्यसैले  म सो पद अस्विकार गर्दै  निर्वाचन रद्द भैसकेको  हुनाले  मैले  प्रक्रिया पुर्याएर ३/१०/२२मा उम्मेद्वारी फारम सहित दस्तुरस्वरुप बुझाएको नेरु २५०,०००  (दुइलाख पचास हजार) फिर्तापाउ भनि यो बिषयमा IES लाई निबेदन  पठाइसकेको  सबैमा  जानकारी गराउन चहन्छु।

    मलाई सधै आत्मीय सहयोग गहिरो विश्वास र न्यानो माया प्रधान गरिरहने आदरणीय अग्रजहरु, साथीहरु तथा शुभेक्षुकहरुमा हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु।

    पदबाट अलग रहँदै बाहिर बसेर  प्रवासी नेपालीहरुको हक हित र आफ्नो जन्मभूमि नेपालको सेवा निम्ति सधै समर्पित रहने प्रण गर्दछु।  साथै एनआरएनएको बृहत अर्थपूर्ण एकताको कामना गर्नुको साथै अभियानमा रचनात्मक सहयोग र भूमिकाको लागि संधै तयार रहेको जानकारी गराउदछु।नोट – मैले धेरै सोच  विचार र परामर्श गरी अन्तिम निर्णयमा पुगेको हुनाले संस्थापन पक्ष र अर्को  पक्ष  भनिएको मेरो  नजिकका साथीभाइ  इस्ट-मित्रहरु मेरो निर्णयलाई  पुनर विचार गर्नको लागि कुनै कस्ट नगरिदिनुहुन अनुरोध गर्दछु।

    स्वराज खाती
    निबर्तमान एनआरएनए ICC सदस्य अमेरिकाज क्षेत्र (२०१९-२१)
    निबर्तमान युवा संयोजक  NRNA NCC USA (२०१७-१९)

  • subhayug
  • अन्तर्राष्ट्रिय समन्वय परिषद्
  • आइसीसी
  • एनआरएनए
  • गैरआवासीय नेपाली संघ
  • निर्वाचन प्रक्रिया
  • स्वराज खाति
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • सेयर बजारमा आज दोहोरो अंकको सुधार

  • पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित

  • यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

  • धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा


  • समाचार
  • १

    सेयर बजारमा आज दोहोरो अंकको सुधार
    २ घण्टा अघि

  • २

    पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित
    २ घण्टा अघि

  • ३

    यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ
    ३ घण्टा अघि

  • ४

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा
    ११ घण्टा अघि

  • ५

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल
    १२ घण्टा अघि

  • ६

    जनभावना अनुसार काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन
    १२ घण्टा अघि

  • ७

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु
    १२ घण्टा अघि

  • ८

    कावासोतीमा सेञ्चुरी बैंक
    १३ घण्टा अघि

  • ९

    भरतपुर महानगरको मेयरमा पुनः रेनुु दाहाल विजयी
    १३ घण्टा अघि

  • १०

    कांग्रेस छाडी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार बने जनकपुरको मेयर
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    FB_IMG_1652488268870
    १ हफ्ता अघि

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

    सामाजिक सञ्जालबाट
    १

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

    subhayug
    २

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    subhayug
    ३

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    ४

    इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution