२०७९ जेष्ठ ४, बुधबार
धादिङ – धादिङको धुनीबेशीमा संचालित् जयसिद्धी रोडा ढुङ्गा उधोग प्रा.लि.को ढुङ्गा खानीमा पहिरो जाँदा एक मजदुरको मृत्यु भएको छ ।
आज (शनिबार) बिहान धुनीबेशी नगरपालिका वडा नम्बर १ स्थित उद्योगको खानीमा पहिरो जाँदा खानीमा कार्यरत मजदुर शैलेश भनिने शिरीष तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि खानीको काम रोकिएको छ भने प्रहरी टोली घटनास्थल पुगि अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह