• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ श्रावण २९, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण

१ दिन अघि
२

आम्दानी बढाउँदै बिमा कम्पनी

१ दिन अघि
३

युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू

१ दिन अघि
४

मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू

१ दिन अघि
५

वार्षिक चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली

१ दिन अघि
६

कोरोना अपडेट : ७८१ जना संक्रमित , दुई जनाको मृत्यु

१ दिन अघि
७

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

१ दिन अघि
८

देशभर अहिलेसम्म कहाँ कति पानी पर्यो ?

१ दिन अघि
९

शितल निवास अगाडि आत्मदाहको प्रयास गर्ने यी महिला को हुन् ?

१ दिन अघि
१०

कुमारी बैंक र होटेल शिरीष बीच सम्झौता

३ दिन अघि
११

बझाङमा सवारी कारबाहीबाट १५ लाख राजश्व संकलन

६ दिन अघि
१२

आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्लान् उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

६ दिन अघि

महिनाभर प्रचलित रहेका

  • chunab dhading १

    आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्लान् उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

    ६ दिन अघि
  • suravi shakya २

    थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    १ महिना अघि
  • 6 bichauliya ३

    लाईसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने ६ जना बिचौलिया प्रहरी नियन्त्रणमा

    १ महिना अघि
  • oli mcc ४

    कार्यकर्ता पोस्न ओलीद्धारा मनपरी रकम वितरण : तिन वर्षमा मात्र अनाधिकृत रुपमा ३० करोड भुक्तानी

    ३ हफ्ता अघि
  • tilottama ५

    तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    ३ हफ्ता अघि
  • dhunibeshi 8 regmi ६

    मापसे गरी मोटरसाईकल हाँकेका धुनिबेसी ८ वडाध्यक्ष रेग्मीद्धारा ट्राफिक प्रहरीमाथी दुव्र्यवहार : भिडियो सहित

    १ महिना अघि
  • bajet ७

    २०७ स्थानीय तहले अझैसम्म ल्याएनन् बजेट

    ३ हफ्ता अघि
  • lalpurja ८

    डिएसपी पत्नीलाई नै अर्कैको जग्गा बेचेपछि

    ३ हफ्ता अघि
  • current photo ९

    करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

    ३ हफ्ता अघि
  • nepali dampati १०

    महिला र पुरुषमा यौन इच्छा जगाउने अवस्था फरक हुन्छ : करुणा कुँवर

    ३ हफ्ता अघि
  • नेपाल बारको निर्वाचन आज

    न्युज डेस्कप्रकाशित मिति: २०७८ चैत्र १९, शनिबार (४ महिना अघि)
  • ४२० पाठक संख्या
  • bar chunab

    काठमाण्डौ – कानुन ब्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आज (शनिबार) हुँदैछ ।

    निर्वाचनमा सत्ता साझेदार दलहरुको गठबन्धन पक्षधर कानुन व्यवसायी र प्रमुख प्रतिपक्ष दल सम्बद्ध कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ । गठनबन्धन पक्षधरको नेतृत्व वरिष्ठ अविधक्ता गोपालकृष्ण घिमिरेले गरेका छन् । उक्त समूहको नाम ‘वृहत लोकतान्त्रिक, प्रगतिशील, समावेशी तथा पेसागत कानुन व्यवसायी समूह’ रहेको छ । प्र्मुख प्रतिपक्षी दल पक्षधर कानुन व्यवसायीको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले गरेका छन् । उक्त समूहको नाम ‘प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह’ रहेको छ ।

    निर्वाचनमा आफ्नो समूहले सफलता हात पार्ने दाबी प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहको नेतृत्व गरेका अधिकारीको छ । उनले चुनावका क्रममा मेची महाकाली भ्रमण गरेको र आफ्नो समूहमा बढी पेसागत पृष्ठभूमिका साथी रहेको दाबी गरे । यसैगरी गठबन्धन पक्षधरको नेतृत्व गरेका घिमिरे पनि निर्वाचन आफुले जित्नेमा ढुक्क देखिन्छन् । उनी विकृति, विसंगतिमुक्त न्यायालय बनाउन आफुहरु लामो समयदेखि लडिरहेको बताउँछन् । उनले आफ्नो समूह न्यायापालिकाको शुद्धिकरण गर्ने काममा लाग्ने दाबी गरे ।

    दुवै समूहले देशभर चुनावी प्रचार सकेका छन् । निर्वाचन सर्वोच्च अदालत परिसरमा हुनेछ । बारको प्रत्येक तीन÷तीन वर्षमा नयाँ कार्र्यसमितिका लागि निर्वाचन हुने गरेको छ । यसअघि, २०७५ साल चैतमा भएको निर्वाचनबाट अध्यक्षमा चण्डेश्वर श्रेष्ठ विजयी भएका थिए । वृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता घिमिरे अध्यक्ष तथा उपाध्यक्षहरुमा आशा राई (महिला), प्रदेश १ बाट सुरज खत्री, मधेश प्रदेशबाट सुधीरकुमार कर्ण, बागमती प्रदेशबाट हर्कबहादुर रावल, गण्डकी प्रदेशबाट वीरेन्द्र केसी, लुम्बिनी प्रदेशबाट पशुपति भण्डारी, कर्णाली प्रदेशबाट उत्तमप्रसाद आचार्य र सुदुरपश्चिम प्रदेशबाट तुलाराम गिरी रहेका छन् ।

    उक्त समूहबाट महासचिवमा अञ्जिता खनाल र कोषाध्यक्षमा भरतबहादुर रावल रहनुभएको छ । सदस्यमा अधिवक्ताहरु विनिता नेपाली (दलित), किरणकुमारी साह(मधेश – मुस्लिम उपत्यका बाहिर), नरेशकुमार साह (मधेश खुल्ला), नारायणदास राई(आदिवासी जनजाति उपत्यका बाहिर), रुपबहादुर सारु (आदिवासी जनजाती खुल्ला), सीता पौड्याल (खुल्ला महिला उपत्यका बाहिर), शर्मिला थापा विष्ट (खुल्ला महिला), जीतेन्द्रबहादुर मडै (उपत्यका बाहिर) रहेका छन् । खुल्ला सदस्यमा भरतकुमार लकाई, देवीप्रसाद कोइराला, निर्भयराज पौडेल, सन्तोषकुमार राउत, गणराज आचार्य र सन्तोष तिवारी रहेका छन् ।

    यसैगरी प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता अधिकारी अध्यक्ष तथा उपाध्यक्षहरुमा रमा श्रेष्ठ(महिला), प्रदेश १ बाट रोहितकुमार डाँगी, मधेश प्रदेशबाट केशवप्रसाद दास, बागमती प्रदेशबाट डिल्लीराम मैनाली, गण्डकी प्रदेशबाट भूपेन्द्र खनाल, लुम्बिनी प्रदेशबाट वासुदेव ज्ञवाली, कर्णाली प्रदेशबाट विष्णुप्रसाद तिमिल्सिना र सुदूरपश्चिम प्रदेशबाट चङ्खबहादुर सोत (सिबी) रहेका छन् ।

    उक्त समूहबाट महासचिवमा केदारप्रसाद कोइराला र कोषाध्यक्षमा जनकबहादुर कार्की रहनुभएको छ । सदस्यहरुमा अधिवक्ताहरु कुञ्जनी परियार प्यासी(दलित), नरसिंह चौधरी थारी(मधेश÷मुस्लिम उपत्यका बाहिर), सुभासचन्द्र झा(मधेश खुल्ला), शशीकुमारी श्रेष्ठ (आदिबासी जनजाति उपत्यका बाहिर), दिलकुमारी राई(आदिवासी जनजाती खुल्ला), इन्दिरा आचार्य(खुल्ला महिला उपत्यका बाहिर), मनिका खड्का(खुल्ला महिला) र गणेशबहादुर ओली (उपत्यका बाहिर) रहेका छन् । खुला सदस्यमा कुवेर घिमिरे, ताराकुमार श्रेष्ठ, युवककुमार गौतम, अर्जुन खड्का, अनिलकुमार श्रेष्ठ र हरिप्रसाद पंगेनी रहेका छन् ।

    अध्यक्षसहित ११ पदाधिकारी तथा सदस्य गरी २५ जनाको कार्यसमितिका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनमा नौ हजार सात सय आठ जना मतदाता छन् । उपत्यकामा पाँच हजार सात सय र उपत्यका बाहिर तीन हजार पाँच सय मतदाता रहेका छन् । यो वर्ष अन्य पेसामा आवद्ध भएका दुई हजार पाँच सय कानुन व्यवसायीको नवीकरण नभएको बारले जनाएको छ ।

  • subhayug
  • कानुन ब्यवसायी
  • केन्द्रीय कार्यसमिति
  • छाता संगठन
  • निर्वाचन
  • नेपाल बार एशोसिएशन
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण

  • आम्दानी बढाउँदै बिमा कम्पनी

  • मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू

  • वार्षिक चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली


  • समाचार
  • १

    त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण
    १ दिन अघि

  • २

    आम्दानी बढाउँदै बिमा कम्पनी
    १ दिन अघि

  • ३

    युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू
    १ दिन अघि

  • ४

    मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू
    १ दिन अघि

  • ५

    वार्षिक चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली
    १ दिन अघि

  • ६

    कोरोना अपडेट : ७८१ जना संक्रमित , दुई जनाको मृत्यु
    १ दिन अघि

  • ७

    सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु
    १ दिन अघि

  • ८

    देशभर अहिलेसम्म कहाँ कति पानी पर्यो ?
    १ दिन अघि

  • ९

    शितल निवास अगाडि आत्मदाहको प्रयास गर्ने यी महिला को हुन् ?
    १ दिन अघि

  • १०

    कुमारी बैंक र होटेल शिरीष बीच सम्झौता
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    cheque bounce
    ६ दिन अघि

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

    सामाजिक सञ्जालबाट
    १

    युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू

    subhayug
    २

    पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन आग्रह

    subhayug
    ३

    स्पेनमा प्रचण्ड गर्मी : पाँच सय बढीको मृत्यु

    subhayug
    ४

    श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution