• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ श्रावण २९, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अन्ततः राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

१ घण्टा अघि
२

त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण

१ दिन अघि
३

आम्दानी बढाउँदै बिमा कम्पनी

१ दिन अघि
४

युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू

१ दिन अघि
५

मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू

१ दिन अघि
६

वार्षिक चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली

२ दिन अघि
७

कोरोना अपडेट : ७८१ जना संक्रमित , दुई जनाको मृत्यु

२ दिन अघि
८

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

२ दिन अघि
९

देशभर अहिलेसम्म कहाँ कति पानी पर्यो ?

२ दिन अघि
१०

शितल निवास अगाडि आत्मदाहको प्रयास गर्ने यी महिला को हुन् ?

२ दिन अघि
११

कुमारी बैंक र होटेल शिरीष बीच सम्झौता

३ दिन अघि
१२

बझाङमा सवारी कारबाहीबाट १५ लाख राजश्व संकलन

६ दिन अघि

महिनाभर प्रचलित रहेका

  • chunab dhading १

    आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्लान् उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

    ६ दिन अघि
  • suravi shakya २

    थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    १ महिना अघि
  • 6 bichauliya ३

    लाईसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने ६ जना बिचौलिया प्रहरी नियन्त्रणमा

    १ महिना अघि
  • oli mcc ४

    कार्यकर्ता पोस्न ओलीद्धारा मनपरी रकम वितरण : तिन वर्षमा मात्र अनाधिकृत रुपमा ३० करोड भुक्तानी

    ३ हफ्ता अघि
  • tilottama ५

    तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    ३ हफ्ता अघि
  • dhunibeshi 8 regmi ६

    मापसे गरी मोटरसाईकल हाँकेका धुनिबेसी ८ वडाध्यक्ष रेग्मीद्धारा ट्राफिक प्रहरीमाथी दुव्र्यवहार : भिडियो सहित

    १ महिना अघि
  • bajet ७

    २०७ स्थानीय तहले अझैसम्म ल्याएनन् बजेट

    ३ हफ्ता अघि
  • lalpurja ८

    डिएसपी पत्नीलाई नै अर्कैको जग्गा बेचेपछि

    ३ हफ्ता अघि
  • current photo ९

    करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

    ४ हफ्ता अघि
  • nepali dampati १०

    महिला र पुरुषमा यौन इच्छा जगाउने अवस्था फरक हुन्छ : करुणा कुँवर

    ३ हफ्ता अघि
  • न्यूनतम चुक्तापुँजी नपुर्याउने कम्पनीलाई मर्ज गरिने

    न्युज डेस्कप्रकाशित मिति: २०७८ चैत्र १८, शुक्रबार (४ महिना अघि)
  • ४५९ पाठक संख्या
  • bima samiti

    काठमाण्डौ – बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले तोकेको न्यूनतम चुक्तापुँजी तोकिएको अवधिभित्र नपु¥याउने कम्पनीलाई फोर्स मर्जर गराइने बताएका छन् ।

    बिहीबार ज्ञापनपत्र बुझाउन गएको बिमा कम्पनीहरुका प्रतिनिधिलाई अध्यक्ष सिलवालले त्यस्तो बताएका हुन् । बजारमा तरलता अभाव भएको अवस्थामा पुँजीवृद्धि गर्न असम्भव भएको बिषयलाई ज्ञापनपत्रमा समावेश गरिएको थियो । बिमा कम्पनीलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बिमाप्रतिको जनविश्वास अभिवृद्धि गर्न पुँजीवृद्धि गरेको सिलवालले स्पष्टपारेका छन् ।

    गत बिहीबार बिमा समितिले जीवन र निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजीवृद्धि गरेको हो । जसअनुसार जीवनको ५ अर्ब र निर्जीवनको साढे २ अर्ब रुपैयाँ पुँजी पुर्याउन एक वर्षको समय दिएको छ । बजारमा तरलता अभाव भएको प्रतिकुल अवस्थामा पुँजीवृद्धि गरेको भन्दै सञ्चालकहरु छलफलका लागि बिमा समितिको कार्यालयमा पुगेका थिए ।

    समितिका अध्यक्ष सिलवालले पुँजीवृद्धि गर्न नसक्ने बिमा कम्पनीले मर्जरको बाटो रोज्नु पर्ने बताए हुन । पुँजीवृद्धिको योजना बनाउन एक महिनाको समय दिएको भन्दै उनले पहिले योजना बनाएर समितिमा आउनुपर्ने स्पष्टपारे । अध्यक्ष सिलवाले जीवन बिमा कम्पनीका सञ्चालक समितिका अध्यक्षसँग छलफल गर्दै ऐन, नियम र निर्देशिकाको परिपालना गर्न तथा बिमा व्यवसायलाई स्वच्छ एवं पारदर्शी ढंगले अघि बढाउन निर्देशन दिए । उनले बिमा कम्पनीहरूमा सुशासन कायम गर्न, कारोबारलाई दुरुस्त राख्न र पारदर्शी हुन निर्देशन समेत दिए ।

    बिमा कम्पनीको लगानीमा विविधीकरण नभएको, लगानीको वार्षिक योजना नरहेको , जनशक्तिको विकासको कार्यक्रम नभएको, बिमा सचेतना जगाउने विज्ञापनको व्यवस्था नदेखिएको भन्दै अध्यक्ष शिलवालले बिमा कम्पनी व्यक्तिको इच्छानुसार नभई कम्पनीकै रूपमा सञ्चालन हुनुपर्ने, खर्च पारदर्शी हुनुपर्ने र बिमा अभिकर्ताको कामको अनुगमन गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएका थिए ।अध्यक्ष सिलवालले बिमा कम्पनीका कुनै समस्या भए बिमा समितिले समाधान गर्ने भन्दै जनताको बिमा रकमको सुरक्षाको ग्यारेन्टी समितिले खोजेको जिकिर गरेका थिए ।

    समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विश्वव्यापी कारोना भाइरसको महामारीका बीचमा पनि नेपालको जीवन बिमा क्षेत्रले केही गति लिएको देखिए पनि धेरै समस्याहरू रहेको बताए । उनले जीवन बिमा कम्पनीको आन्तरिक कार्यविधि गुणस्तरीय नभएको, बिमाकीय मूल्याकन समयमै गराई वित्तीय विवरण समितिमा स्वीकृतिका लागि पेस नगरेको, यथार्थ जोखिमको मुल्याकंन नगरी बिमालेख जारी हुने गरेको, लगानी निर्देशिका बमोजिम लगानी नभएको, पूर्वाधार लगायतका तोकिएका क्षेत्रमा लगानी नभई वैंकका मुद्दती निक्षेपमा लगानी केन्द्रित भएको बताएका थिए । उनले सेयर लगानी अपारदर्शी रहेको, खरिद प्रक्रिया पारदर्शी एवं व्यवस्थित नदेखिएको, बिमितलाई छिटो छरितोरूपमा दाबी भुक्तानी नगरेको र बिमकमा सरेन्डर तथा ल्याप्स रेसियो बढिरहेको भन्दै बिमा क्षेत्रमा रहेको समस्यालाई छलफलमा औल्याएका थिए ।

    कार्यकारी निर्देशक पौडेलले क्रस होल्डिङ भई लगानी भएकालाई स्वच्छिकले मर्जरमा जाने वातावरण तयार गर्न निर्देशन दिए । उनले लगानी विविधीकरण गर्न, नयाँ नयाँ बिमालेख ल्याउन, सुशासन कायम गर्न, वित्तीय पारदर्शिता कायम गर्न र समयमै साधारण सभा गर्न पनि बिमा कम्पनीका प्रतिनिधिलाई भनेका थिए ।

    छलफलमा सहभागी जीवन बिमा कम्पनीहरूका सञ्चालक समितिका अध्यक्षहरूले बिमा समितिले औँल्याएका समस्याहरूको समाधान गर्ने तत्परता व्यक्त गर्दै लगानीको दायरा फराकिलो बनाउन, बिमा सम्बन्धी नीति, नियम र निर्देशिकाको समयानुकूल परिमार्जन गर्न, टिकटको व्यवस्था हटाउन आग्रह गरे । उनिहरुले उधारो बिमा गर्न नपाउने व्यवस्थालाई नवीकरणमा पनि लागु गर्न, बोनस दरमा देखिएको अस्वस्थ प्रतिस्पर्धा नियन्त्रणका लागि हस्तक्षेपकारी नीति ल्याउन आग्रह गरेका थिए ।

  • अध्यक्ष
  • बिमा समिति
  • सूर्यप्रसाद सिलवाल
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • अन्ततः राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

  • त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण

  • आम्दानी बढाउँदै बिमा कम्पनी

  • मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू


  • समाचार
  • १

    अन्ततः राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक
    १ घण्टा अघि

  • २

    त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण
    १ दिन अघि

  • ३

    आम्दानी बढाउँदै बिमा कम्पनी
    १ दिन अघि

  • ४

    युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू
    १ दिन अघि

  • ५

    मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू
    १ दिन अघि

  • ६

    वार्षिक चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली
    २ दिन अघि

  • ७

    कोरोना अपडेट : ७८१ जना संक्रमित , दुई जनाको मृत्यु
    २ दिन अघि

  • ८

    सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु
    २ दिन अघि

  • ९

    देशभर अहिलेसम्म कहाँ कति पानी पर्यो ?
    २ दिन अघि

  • १०

    शितल निवास अगाडि आत्मदाहको प्रयास गर्ने यी महिला को हुन् ?
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    cheque bounce
    ६ दिन अघि

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

    सामाजिक सञ्जालबाट
    १

    युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू

    subhayug
    २

    पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन आग्रह

    subhayug
    ३

    स्पेनमा प्रचण्ड गर्मी : पाँच सय बढीको मृत्यु

    subhayug
    ४

    श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution