• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ ११, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मेयरका स्वकियमाथी अकुत सम्पती आर्जन गरेको आरोप : अख्तियारमा उजुरी दर्ता

१ घण्टा अघि
२

के तपाईंलाई थाहा छ, राउटरमा किन हुन्छ यूएसबी पोर्ट ?

२ घण्टा अघि
३

दश महिनामा १४ खर्ब बढीको व्यापार घाटा

२ घण्टा अघि
४

अन्तत : सर्यो नवौँ राष्ट्रिय खेलकुद

२ घण्टा अघि
५

ललितपुरको मेयरमा पुनः चिरिबाबु

२ घण्टा अघि
६

पोखरा महानगरकाे प्रमुखमा आचार्य र उपप्रमुखमा गुरुङ विजयी

२ घण्टा अघि
७

सेयर बजारमा आज दोहोरो अंकको सुधार

१३ घण्टा अघि
८

पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित

१४ घण्टा अघि
९

यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

१४ घण्टा अघि
१०

धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

२२ घण्टा अघि
११

रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

२३ घण्टा अघि
१२

जनभावना अनुसार काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन

२३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • pramod १

    गजुरीमा एकिकृत समाजवादीबाट पनि उम्मेद्वारी दर्ता : यस्तो छ प्रमोद रुपाखेतीको टिम

    ४ हफ्ता अघि
  • suman kharel oda २

    वडा अध्यक्षको लागि गजुरीमा सुमन खरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता

    १ महिना अघि
  • chunab charcha ३

    चुनावी चर्चा : गठबनधनबाट सिद्धलेकको उपाध्यक्षकी उम्मेदवार सविता अर्यालको यस्तो छ राजनितीक ईतिहाँस

    ३ हफ्ता अघि
  • bhuban tripathi case ४

    एमालेका वडाध्यक्ष उम्मेदवारमाथी करोडौं राजश्व छलिको आरोप पुष्टि गर्ने उजुरी दर्ता : उम्मेदवारी नै खारेज हुनसक्ने

    ४ हफ्ता अघि
  • ram ५

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    २ हफ्ता अघि
  • sabita and parshuram ६

    सिद्धलेकमा गठबन्धनद्धारा उम्मेदवारी दर्ता : अध्यक्षमा खतिवडा र उपाध्यक्षमा अर्याल

    ४ हफ्ता अघि
  • rakim ansari ७

    सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

    ४ हफ्ता अघि
  • benighat rorang ८

    बेनिघाट रोराङमा गठबन्धनबाट थपलिया र श्रेष्ठको उम्मेदवारी

    ४ हफ्ता अघि
  • gathabandhan vs uml ९

    धादिङमा एमाले र गठबन्धनबाट क-कस्ले दिए उम्मेदवारी : विवरण सहित

    ४ हफ्ता अघि
  • १०

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    २२ घण्टा अघि
  • आफैले शिलान्यास गरेको पुल अलपत्र परेको पत्र प्रधानमन्त्री देउवाको हातमा

    प्रकाशित मिति: २०७८ चैत्र ८, मंगलबार (२ महिना अघि)
  • ४०३ पाठक संख्या
  • khotang pul

    खोटाङ – प्रधानमन्त्री शेरबहादुर देउवा अघिल्लो पटक प्रधानमन्त्री हुँदा शिलान्यास गरेको पुल अलपत्र परेको भन्दै सोको पत्र उनकै हातमा परेको छ ।

    वर्तमान प्रधानमन्त्री देउवाले आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा ३१ भदौ २०७४ मा खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित धाप्लाङघाट तथा भोजपुर र उदयपुर जोड्ने रानीटारस्थित पुल शिलान्यास गरेका थिए । सत्ता आरोह अवरोहका क्रममा देउवा घुमिफिरी अहिले पनि सोही हैसियतमा छन् । तर, उनले शिलान्यास गरेको दुवै पक्की पुल अलपत्र अवस्थामा छन् ।

    देउवाले शिलान्यास गरेको दुई पुल अलपत्र परेको भन्दै चार वर्षपछि यथाशीघ्र सम्पन्न गराउने व्यवस्थाका लागि उनीसँगै हारगुहार मागिएको छ । साप्सु खोलामा निर्माण गरिएको पुल उद्घाटनका क्रममा सोमबार आएका प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवासमक्ष कांग्रेस प्रदेश १ का महामन्त्री एवं दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले अलपत्र पुलको यथाशीघ्र काम सम्पन्न गराउन लिखित माग राखेका छन् ।

    ‘स्मरण गराउन चाहन्छु, सम्माननीय प्रधानमन्त्रीकै बाहुलीबाट २०७४ सालमा दुई पुल शिलान्यास भएको थियो, त्यो अहिलेसम्म पनि सम्पन्न हुन सकिरहेको छैन,’ मागपत्रमा भनिएको छ, ‘त्यी पुलहरूलाई यथाशीघ्र सम्पन्न गराउने व्यवस्था मिलाउन अनुरोध गर्दछौँ ।’

    कांग्रेस प्रदेश महामन्त्री राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आहालेबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै उदयपुर जोड्ने सडक कालोपत्रे गर्न आगामी आर्थिक वर्ष आवश्यक बजेटको व्यवस्था गर्न, गाईघाट–दिक्तेल सगरमाथा राजमार्गको फोक्सिङटारमा १० वर्षअघि टेन्डर भएको पुललाई यथाशीघ्र सम्पन्न गर्ने वातावरण मिलाउन माग राखेका छन् ।

    यस्तै, म्याद गुज्रिसकेको हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी सम्पन्न गर्ने वातावरण मिलाउन, खोटाङका विद्युतीकरण हुन बाँकी क्षेत्रमा यथाशीघ्र विद्युतीकरण गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।

    गाउँपालिका अध्यक्षसमेत रहेका राईले हालसम्म खोटाङका नागरिकले अहिलेसम्म सरकारको अनुभूति गर्न नपाएको प्रधानमन्त्री देउवालाई गुनासो सुनाएका छन् ।

    ‘देशमा धेरै प्रकारका सरकार बन्यो तर खोटाङ जिल्लाको लागि बनेन, खोटांगे नागरिकले त्यसको अनुभूति गर्न पाएनन्, सरकार र व्यवस्था बदलिइरह्यो तर खोटाङका नागरिकको दुःख–सुख कहिल्यै बदलिएन,’ उनले भने, ‘जिल्लाका नागरिक अहिले पनि दुःखको जीवन जिउन बाध्य छन्, सुख के हो थाहा छैन, विकास नहुँदा सडक, बिजुली, अस्पताल र शिक्षाको खोजी गर्दै वर्षेनी ठूलो संख्यामा हाम्रा नागरिक बसाई जान बाध्य छन् ।’

  • subhayug
  • पुल
  • प्रधानमन्त्री
  • शिलान्यास
  • शेरबहादुर देउवा
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • मेयरका स्वकियमाथी अकुत सम्पती आर्जन गरेको आरोप : अख्तियारमा उजुरी दर्ता

  • के तपाईंलाई थाहा छ, राउटरमा किन हुन्छ यूएसबी पोर्ट ?

  • दश महिनामा १४ खर्ब बढीको व्यापार घाटा

  • अन्तत : सर्यो नवौँ राष्ट्रिय खेलकुद


  • समाचार
  • १

    मेयरका स्वकियमाथी अकुत सम्पती आर्जन गरेको आरोप : अख्तियारमा उजुरी दर्ता
    १ घण्टा अघि

  • २

    के तपाईंलाई थाहा छ, राउटरमा किन हुन्छ यूएसबी पोर्ट ?
    २ घण्टा अघि

  • ३

    दश महिनामा १४ खर्ब बढीको व्यापार घाटा
    २ घण्टा अघि

  • ४

    अन्तत : सर्यो नवौँ राष्ट्रिय खेलकुद
    २ घण्टा अघि

  • ५

    ललितपुरको मेयरमा पुनः चिरिबाबु
    २ घण्टा अघि

  • ६

    पोखरा महानगरकाे प्रमुखमा आचार्य र उपप्रमुखमा गुरुङ विजयी
    २ घण्टा अघि

  • ७

    सेयर बजारमा आज दोहोरो अंकको सुधार
    १३ घण्टा अघि

  • ८

    पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित
    १४ घण्टा अघि

  • ९

    यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ
    १४ घण्टा अघि

  • १०

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा
    २२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    FB_IMG_1652488268870
    १ हफ्ता अघि

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

    सामाजिक सञ्जालबाट
    १

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

    subhayug
    २

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    subhayug
    ३

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    ४

    इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution