• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ श्रावण २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बझाङमा सवारी कारबाहीबाट १५ लाख राजश्व संकलन

१ घण्टा अघि
२

आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्लान् उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

१ घण्टा अघि
३

गठबन्धनलाई जटिल बन्दै सिट बाँडफाँड

३ घण्टा अघि
४

सिर्दाथ बैकको नाफा ३ अर्ब

३ घण्टा अघि
५

बैंकहरुले गरे खराब कर्जा नियन्त्रण : कुनको कति?

३ घण्टा अघि
६

अख्तियारमा उजुरीको ओइरो

५ घण्टा अघि
७

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने : कस्तो छ राप्रपाको शक्ति ?

६ घण्टा अघि
८

घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

६ घण्टा अघि
९

सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर

२३ घण्टा अघि
१०

सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा

१ दिन अघि
११

मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन

१ दिन अघि
१२

उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • chunab dhading १

    आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्लान् उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

    १ घण्टा अघि
  • suravi shakya २

    थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    ३ हफ्ता अघि
  • 6 bichauliya ३

    लाईसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने ६ जना बिचौलिया प्रहरी नियन्त्रणमा

    ३ हफ्ता अघि
  • oli mcc ४

    कार्यकर्ता पोस्न ओलीद्धारा मनपरी रकम वितरण : तिन वर्षमा मात्र अनाधिकृत रुपमा ३० करोड भुक्तानी

    २ हफ्ता अघि
  • tilottama ५

    तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    २ हफ्ता अघि
  • thamel ६

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा गठबन्धनबाट शर्मा र महासचिवमा तिमल्सिनाको उम्मेदवारी

    ४ हफ्ता अघि
  • sir ७

    चेपाङ किशोरी छात्राबासलाई कम्प्युटर सहयोग गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

    ४ हफ्ता अघि
  • rape ८

    काठमाडौं आँउदै गरेकी युवती ड्राईभरबाटै बलात्कृत

    ३ हफ्ता अघि
  • dhunibeshi 8 regmi ९

    मापसे गरी मोटरसाईकल हाँकेका धुनिबेसी ८ वडाध्यक्ष रेग्मीद्धारा ट्राफिक प्रहरीमाथी दुव्र्यवहार : भिडियो सहित

    ३ हफ्ता अघि
  • baburam १०

    बाबुरामसंग दुई विकल्प : नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने की विचार मिल्नेसँग सहकार्य गर्ने ?

    ३ हफ्ता अघि
  • राष्ट्र उत्थान लघुवित्तको नयाँ शाखा पोखरामा

    प्रकाशित मिति: २०७८ चैत्र ७, सोमबार (४ महिना अघि)
  • ४२७ पाठक संख्या
  • rastra uththan

    पोखरा – राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

    लघुवित्तले एक कार्यक्रमकाबीच पोखराको चौथेमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा सञ्चालनमा आएसँगै लघुवित्तको शाखा संख्या ९९ वटा पुगेका छन् । नेपाल भ्रमणमा रहेका ग्रामीण ट्रष्टका प्रबन्ध निर्देशक ए.हाई खाँले लघुवित्तको शाखा उद्घाटन गरेका हुन् । लघुवित्तका पिता (फादर अफ माइक्रोफाइनान्स) एवम् ग्रामीण ट्रष्ट बंगलादेशका अध्यक्ष प्रो.मोहम्मद युनुसको सम्मानमा राष्ट्र उत्थान लघुवित्तले युनुस–पोखरा शाखा स्थापना गरेको हो ।

    शाखा कार्यालय उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकका गण्डकी प्रदेश प्रमुख डा.रामशरण खरेल र पोखरा महानगरपालिका १४ का वडा अध्यक्ष प्रेम कार्कीको विशेष उपस्थिति रहेको थियो । एमडी हाई खाँले लघुवित्तको मुख्य प्रवर्तक नेपाल ग्रामीण विकास संस्था (नेपाल रुरल डेभलपमेन्ट अर्गनाइजेशन (नेरुडो)) सँग दशकौँ पुरानो सम्बन्धको बारेमा जानकारी गराउँदै लघुवित्तलाई सबै सहयोग गर्ने आश्वासन दिए ।

    राष्ट्र बैंकका प्रमुख डा. खरेलले ग्रामीण ट्रस्टसँग मिलेर विपन्न वर्गको उत्थानका लागि राष्ट्र उत्थान लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । लघुवित्तका प्रमुख कार्यकारी निर्देशक सुधीर प्रसाद लोहनीले युनुस–पोखरा शाखाको आगामी योजना तथा कार्यक्रमबारे जानकारी गराएका थिए । प्रो.युनुस एक बंगलादेशी सामाजिक उद्यमी, बैङ्कर, अर्थशास्त्री र नागरिक समाजका नेता हुन् । जसलाई ग्रामीण बैंकको स्थापना र लघु ऋण र लघुवित्तको अवधारणालाई अग्रगामी गरेकोमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

  • subhayug
  • नेपाल राष्ट्र बैंक
  • राष्ट्र उत्थान
  • लघुवित्त वित्तीय संस्था
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • बझाङमा सवारी कारबाहीबाट १५ लाख राजश्व संकलन

  • आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्लान् उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

  • गठबन्धनलाई जटिल बन्दै सिट बाँडफाँड

  • सिर्दाथ बैकको नाफा ३ अर्ब


  • समाचार
  • १

    बझाङमा सवारी कारबाहीबाट १५ लाख राजश्व संकलन
    १ घण्टा अघि

  • २

    आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्लान् उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !
    १ घण्टा अघि

  • ३

    गठबन्धनलाई जटिल बन्दै सिट बाँडफाँड
    ३ घण्टा अघि

  • ४

    सिर्दाथ बैकको नाफा ३ अर्ब
    ३ घण्टा अघि

  • ५

    बैंकहरुले गरे खराब कर्जा नियन्त्रण : कुनको कति?
    ३ घण्टा अघि

  • ६

    अख्तियारमा उजुरीको ओइरो
    ५ घण्टा अघि

  • ७

    ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने : कस्तो छ राप्रपाको शक्ति ?
    ६ घण्टा अघि

  • ८

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त
    ६ घण्टा अघि

  • ९

    सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर
    २३ घण्टा अघि

  • १०

    सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    cheque bounce
    ६ घण्टा अघि

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

    सामाजिक सञ्जालबाट
    १

    पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन आग्रह

    subhayug
    २

    स्पेनमा प्रचण्ड गर्मी : पाँच सय बढीको मृत्यु

    subhayug
    ३

    श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

    subhayug
    ४

    दुबई भाग्न खोजेका राष्ट्रपतिका भाइ विमानस्थलबाटै फर्काइए

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution