• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ १०, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सेयर बजारमा आज दोहोरो अंकको सुधार

२ घण्टा अघि
२

पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित

३ घण्टा अघि
३

यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

३ घण्टा अघि
४

धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

११ घण्टा अघि
५

रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

१२ घण्टा अघि
६

जनभावना अनुसार काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन

१३ घण्टा अघि
७

युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

१३ घण्टा अघि
८

कावासोतीमा सेञ्चुरी बैंक

१३ घण्टा अघि
९

भरतपुर महानगरको मेयरमा पुनः रेनुु दाहाल विजयी

१३ घण्टा अघि
१०

कांग्रेस छाडी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार बने जनकपुरको मेयर

१ दिन अघि
११

१४ महिनाको बालकलाई क्यान्सर लागेपछी परिवारद्वारा आर्थिक सहयोगको अपिल

१ दिन अघि
१२

आइएमई पे र सेञ्चुरी बैंकवीच सहकार्य

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • pramod १

    गजुरीमा एकिकृत समाजवादीबाट पनि उम्मेद्वारी दर्ता : यस्तो छ प्रमोद रुपाखेतीको टिम

    ४ हफ्ता अघि
  • suman kharel oda २

    वडा अध्यक्षको लागि गजुरीमा सुमन खरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता

    ४ हफ्ता अघि
  • chunab charcha ३

    चुनावी चर्चा : गठबनधनबाट सिद्धलेकको उपाध्यक्षकी उम्मेदवार सविता अर्यालको यस्तो छ राजनितीक ईतिहाँस

    ३ हफ्ता अघि
  • bhuban tripathi case ४

    एमालेका वडाध्यक्ष उम्मेदवारमाथी करोडौं राजश्व छलिको आरोप पुष्टि गर्ने उजुरी दर्ता : उम्मेदवारी नै खारेज हुनसक्ने

    ३ हफ्ता अघि
  • ram ५

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    २ हफ्ता अघि
  • sabita and parshuram ६

    सिद्धलेकमा गठबन्धनद्धारा उम्मेदवारी दर्ता : अध्यक्षमा खतिवडा र उपाध्यक्षमा अर्याल

    ४ हफ्ता अघि
  • rakim ansari ७

    सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

    ३ हफ्ता अघि
  • benighat rorang ८

    बेनिघाट रोराङमा गठबन्धनबाट थपलिया र श्रेष्ठको उम्मेदवारी

    ४ हफ्ता अघि
  • gathabandhan vs uml ९

    धादिङमा एमाले र गठबन्धनबाट क-कस्ले दिए उम्मेदवारी : विवरण सहित

    ४ हफ्ता अघि
  • १०

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    ११ घण्टा अघि
  • राजीनामा दिनुपर्ने प्रावधानविरुद्ध काँग्रेसी जनप्रतिनिधीद्धारा सर्वोच्चमा रिट दर्ता

    प्रकाशित मिति: २०७८ चैत्र ६, आईतबार (२ महिना अघि)
  • ४२३ पाठक संख्या
  • sarbochha adalat

    काठमाण्डौ – स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुपूर्व पदमा बहाल स्थानीय तहका पदाधिकारीले राजीनामा दिनुपर्ने आचार संहिता विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

    उम्मेदवारी दर्ता गर्नुपूर्व पदमा बहाल स्थानीय तहका पदाधिकारीले राजीनामा दिनुपर्ने लगायतका व्यवस्था संविधानको व्यवस्था विरोधी रहेको भन्दै नेपाली काँग्रेसका जनप्रतिनिधीले रिट निवेदन पेस गरेका हुन् ।

    सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगले चैत ३ गते जारी गरेको आचारसंहिता विरुद्ध आइतबार रिट पेस गरेको बताएका छन् । निवेदक शेर्पाले मंगलबारका लागि पेसीमा चढ्ने गरी दर्ताको प्रक्रियामा गएकोसमेत बताएका छन् । ।

    उता सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले आयोगले जारी गरेको आचारसंहिता विरुद्ध रिट पेस हुन आएको जानकारी दिए । रिट दर्ताको प्रक्रियामा रहेको उनले बताएका छन् । आयोगले स्थानीय सरकार रिक्त राखेर जनतालाई सेवाबाट वञ्चित गर्न खोजेको र जनप्रतिनिधिलाई निर्वाचनमा उम्मेदवार हुने र निर्वाचित हुने हकबाट आचारसंहिता जारी गरेर वञ्चित गर्न खोजेको भन्दै अध्यक्ष शेर्पाले रिट निवेदन दायर गरेका हुन् ।

    ‘संविधानले हो देश चल्ने । संविधानले तीन तहको सरकार भनेर स्वीकार गरेको छ । एउटा तहको सरकारका पदाधिकारीले राजीनामा दिएर चुनावमा जानुपर्ने तर बाँकी दुई तहका सरकारले राजीनामा दिन नपर्ने ?,’ शेर्पाले भने, ‘भोलि प्रदेश र संघीय सरकारका पदाधिकारी पनि राजीनामा दिएर चुनावमा जानुहुन्छ ?’

    स्थानीय तहका जनप्रतिनिधि मात्रै किन राजीनामा गरेर निर्वाचनमा जानुपर्ने हो भन्नेबारे आयोगले प्रष्ट नपारेको पनि शेर्पाको भनाइ छ । निर्वाचनमा उम्मेदवार बन्नु पहिल्यै राजीनामा गर्दा जनता राज्यबाट पाउने सेवाबाट वञ्चित हुने उनको तर्क छ । ‘स्थानीय सरकार जनताको प्रत्यक्ष सरोकारको विषय हो । सेवाग्राही कुनै सिफारिस लिन आएमा- मेरो चुनाव हुँदैछ, तपाईंलाई सिफारिस गर्न सक्दैन, भन्ने ? एक महिना कुर्नु, चुनावमा निर्वाचित भएर आएपछि सिफरिस हुन्छ भन्दा कति क्षति हुन्छ र त्यो क्षतिको हर्जना कसले भर्ने ?,’ उनका प्रश्न थिए ।

    राजीनामाको व्यवस्थाबारे पनि आयोगले ख्याल नगरेको शेर्पाको भनाइ छ । उनले रिट निवेदनमा लेखेका छन्, ‘अध्यक्षले उपाध्यक्ष र उपाध्यक्षले अध्यक्षलाई राजीनामा दिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । अध्यक्ष र उपाध्यक्ष दुवै निर्वाचनमा उम्मेदवार हुन चाहेमा अध्यक्ष वा उपाध्यक्ष एक जनाले राजीनामा दिने कुनै पदाधिकारी नै हुँदैन । अध्यक्षले उपाध्यक्षसमक्ष राजीनामा दिएमा उपाध्यक्षले राजीनामा दिने कुनै पदाधिकारी नै हुँदैन । यस्तो निर्वाचन आचार संहिताले अध्यक्ष वा उपाध्यक्ष एउटाको निर्वाचन लड्ने हक नै समाप्त पारेको छ ।’

    राजीनामा बाध्यकारी नभई स्वेच्छिक हुने भएकाले आयोगले निर्वाचन आचारसंहिता जारी गरी राजीनामा दिन बाध्य गराउन नमिल्ने रिट निवेदनमा लेखिएको छ । राजनीतिक व्यक्तिको निर्वाचन लड्ने हक समाप्त पार्ने गरी निर्वाचन आचार संहिता जारी हुन नसक्ने उनको जिकिर छ ।

    आयोगले जारी गरेको आचारसंहिताका संविधान विरोधि व्यवस्था कार्यान्वयनमा रोक लगाउन रिट निवेदनमा माग गरिएको छ ।

  • subhayug
  • अध्यक्ष
  • उम्मेदवारी दर्ता
  • निमा ग्याल्जेन शेर्पा
  • सर्वोच्च अदालत
  • सिन्धुपाल्चोक
  • स्थानीय तह निर्वाचन
  • स्थानीय तह पदाधिकारी
  • हेलम्बु गाउँपालिका
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सेयर बजारमा आज दोहोरो अंकको सुधार

  • पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित

  • यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

  • धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा


  • समाचार
  • १

    सेयर बजारमा आज दोहोरो अंकको सुधार
    २ घण्टा अघि

  • २

    पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित
    ३ घण्टा अघि

  • ३

    यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ
    ३ घण्टा अघि

  • ४

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा
    ११ घण्टा अघि

  • ५

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल
    १२ घण्टा अघि

  • ६

    जनभावना अनुसार काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन
    १३ घण्टा अघि

  • ७

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु
    १३ घण्टा अघि

  • ८

    कावासोतीमा सेञ्चुरी बैंक
    १३ घण्टा अघि

  • ९

    भरतपुर महानगरको मेयरमा पुनः रेनुु दाहाल विजयी
    १३ घण्टा अघि

  • १०

    कांग्रेस छाडी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार बने जनकपुरको मेयर
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    FB_IMG_1652488268870
    १ हफ्ता अघि

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

    सामाजिक सञ्जालबाट
    १

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

    subhayug
    २

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    subhayug
    ३

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    ४

    इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution