२०७९ श्रावण २३, सोमबार
सुर्खेत – नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्मरबहादुर विष्ट एमाले प्रवेश गरेका छन् ।
उनलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आइतबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।
एमाले प्रवेश गर्ने भएपछि नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद विष्टलाई निष्कासन गरेको थियो ।
प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते पार्टीबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar