• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

३ घण्टा अघि
२

रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

३ घण्टा अघि
३

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

१ दिन अघि
४

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

१ दिन अघि
५

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

१ दिन अघि
६

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

१ दिन अघि
७

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

३ दिन अघि
८

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

३ दिन अघि
९

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

३ दिन अघि
१०

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

३ दिन अघि
११

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

४ दिन अघि
१२

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

४ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    ६ दिन अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    ३ हफ्ता अघि
  • budhi gandaki hydro news ३

    बूढीगण्डकी बनाउन उठेको डेढ खर्वको हिसाब न किताब : अझै आयोजना अन्यौलमा

    ४ हफ्ता अघि
  • school ४

    दुर्गमका विद्यालयमा न शिक्षक न पूर्वाधार

    ४ हफ्ता अघि
  • 2 plane ५

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ६

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    १ हफ्ता अघि
  • internet tar cut ७

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ३ हफ्ता अघि
  • kachan ghatana ८

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • oli and deuba ९

    ओलीलाई ठूलो झटका दिने दाउमा देउवा

    ४ हफ्ता अघि
  • mahato १०

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    ४ दिन अघि
  • तेह्रथुमको आठराई गाउँपालिकामा रसिद र अर्धकट्टीमा फरक अंक लेखी अनियमितता

    प्रकाशित मिति: २०७८ चैत्र ६, आईतबार (१० महिना अघि)
  • ५६१ पाठक संख्या
  • atharai

    तेह्रथुम – आठराई गाउँपालिका – ४ ईवाको वडा कार्यालयमा करार सेवामाख कार्यरत एक कर्मचारीले सेवाग्राहीबाट उठाएको रकममा अनियमितता गरेको खुलेको छ ।

    पशु प्राविधिक शिशिर खनालले सेवाग्राहीबाट लिएको सेवाशुल्क तथा सिफारिस दस्तुर असुलीमा फरक अंक कायम गरी आर्थिक अनियमितता गरेको खुलेको हो ।  एक गाउँ एक प्राविधिक अन्तर्गत गाउँपालिकाले नियुक्त गरेका खनाललाई कार्यालयले वडा सचिवले गर्ने कामको समेत जिम्मेवारी दिएर काममा खटाएको थियो ।

    पशु प्राविधिक खनालले आफूले पाएको जिम्मेवारीको दुरुपयोग गरी नागरिकबाट विभिन्न शिर्षकमा उठाईएको सेवा शुल्कमा फरक अंक लेखी अनियमितता गरेको वडा अध्यक्ष श्याम भट्टराईले बताए । खनालले सेवाग्राही सँग गाउँपालिकाले तोके बमोजिम नै सेवा शुल्क लिएर सिफारिस लगायतका कागजात दिने तर रसिदको अर्थकट्टीमा भने थोरै रकमको अंक लेखेर ठगी गर्दै आएको वडाध्यक्ष भट्टराईले वताए ।

    खनालले पछिल्लो पटक एक सेवाग्राहीलाई जन्मदर्ता प्रतिलिपि दिए वापत ५ सय रुपैंया सेवा शुल्क भएको रसिद थमाएका थिए । तर कार्यालयमा रहने सोही नम्बरको रसिदको अर्थकट्टीमा भने १ सय रुपैंया मात्र लेखेर बाँकी रहेको ४ सय रुपैंया आफ्नै खल्तीमा हालेको प्रमाण बाहिरिएको छ । खनालले काटेको १३६१ नम्बरको रसिदको पहिलो पानामा५ सय र त्यसको अर्धकट्टीमा १ सय रुपैंया मात्र उल्लेख छ ।

    कार्यालयमै बसेर कर्मचारी खनालले गरेको अनियमितता बाहिरिएपछि एक हप्ताका लागि निलम्बनमा राखि छानबिन थालिएको वडाध्यक्ष भट्टराईले बताए । छानबिनका क्रममा खनालले काटेका दर्जनौ‌ं नगदी रसिदमा बदमासी गरेको भेटिएको वडा कार्यालयले जनाएको छ । खनालले अर्धकट्टी नगदी रसिदमा शिर्षक समेत परिवर्तन गरी न्यून रकमको अंक लेखेर ठगेको बाहिरिएको छ ।

    खनाल विगत दुई वर्षदेखि वडामा पशु प्राविधिकको रुपमा कार्यरत भए पनि गाउँपालिकाको आदेशमा उनले कार्यालयको अन्य कामकाज पनि हेर्दै आएको खुलेको छ । जिम्मेवारी विपरित गलत काम गर्ने कर्मचारीलाई छानबिनपछि दोषि ठहरिए कारवाही गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर आङदेम्बेले वताए । घटना छानबिनका लागि गाउँपालिकाले शिक्षा अधिकृत हरिप्रसाद सोती को संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको छ । समिति सदस्यमा गाउँपालिकाका लेखा शाखा प्रमुख र सहायक लेखापाल सदस्य छन् ।

    यसैबीच गाउँपालिका स्तरमा रहेका पाँच राजनीतिक दलले संयुक्त प्रेस विज्ञप्ति निकालेर कर्मचारी बाट भएको आर्थिक अनियमितताबारे छानबिन गरी दोषिलाई कारबाही गर्न माग गरेका छन् । कान्तिपुर दैनिकबाट ।

     

  • subhayug
  • अनियमितता
  • आठराई गाउँपालिका
  • तेह्रथुम
  • वडा कार्यालय
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

  • रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

  • अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

  • सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच


  • समाचार
  • १

    रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्
    ३ घण्टा अघि

  • २

    रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
    ३ घण्टा अघि

  • ३

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    १ दिन अघि

  • ४

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    १ दिन अघि

  • ५

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    १ दिन अघि

  • ६

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    १ दिन अघि

  • ७

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    ३ दिन अघि

  • ८

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    ३ दिन अघि

  • ९

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    ३ दिन अघि

  • १०

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ३ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution