• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २६, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

२ दिन अघि
२

रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

२ दिन अघि
३

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

३ दिन अघि
४

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

३ दिन अघि
५

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

३ दिन अघि
६

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

३ दिन अघि
७

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

५ दिन अघि
८

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

५ दिन अघि
९

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

५ दिन अघि
१०

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

६ दिन अघि
११

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

६ दिन अघि
१२

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

६ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    १ हफ्ता अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    ३ हफ्ता अघि
  • 2 plane ३

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ४

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    २ हफ्ता अघि
  • internet tar cut ५

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ४ हफ्ता अघि
  • kachan ghatana ६

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • mahato ७

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    ६ दिन अघि
  • tara panta ramesh ८

    जिफन्टका सचिव तारानिधी पन्त पक्राउ : यस्तो छ अभियोग

    २ हफ्ता अघि
  • rabi and koiri ९

    रवी लामिछानेको राज्यमा खुल्लेआम संसदमै उपस्थित् हुन्छन् फरार सांसद

    ४ हफ्ता अघि
  • 6 १०

    सांसद राजेन्द्र पाण्डेद्धारा धादिङका दूई आयोजनाको अनुगमन

    २ हफ्ता अघि
  • गणतन्त्र विरोधी शक्तिहरू अझै संविधान उल्टाउने खेलमा छन् : प्रचण्ड

    प्रकाशित मिति: २०७८ चैत्र ५, शनिबार (१० महिना अघि)
  • ४९६ पाठक संख्या
  • सिन्धुली – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र विरोधी शक्तिहरू अझै संविधान उल्टाउने खेलमा रहेको बताएका छन् ।

    शनिवार, सिन्धुलीमा जिल्ला पार्टी कार्यालय भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले गणतन्त्र विरोधी शक्तिहरू अझै पनि संविधान उल्टाउने खेलमा रहेको बताएका हुन् । सम्बोधनको क्रममा उनले देशमा गोरु गाढाको सिद्धान्त अझै कायम रहेकाले प्रतिक्रान्तिको खतरा अझै कायम नै रहेकोसमेत बताए। प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीतर्फ इङ्गित गर्दै भने, ‘गणतन्त्र आउनु र गोरु गाढा चढेर अमेरिका जानु उस्तै हो भन्ने मान्छेहरू अहिले पनि जिउँदै छन् । तिनीहरू गोरु गाढाकै सिद्धान्तमा कायम छन् । उनीहरू देशलाई धार्मिक अतिवादमा लगेर विदेशीको सामु सुम्पिन चाहेका छन् ।’

    पोहोर साल विघटन र विसर्जनवादका झटारोहरू देखेको स्मरण गर्दै उनले आफूहरू पुरै शक्तिका साथ सडकमा नउत्रेको भए पोहोर साल दुर्घटना भइसक्ने जिकिर गरे । ‘हामीले देशलाई प्रतिगमनमा लैजाने दुस्साहसलाई सफल हुन दिएनौँ,’ उनले भने । प्रचण्डले अहिले पनि बिना कुनै कारण अझै सदन चल्न नदिने काम भइरहेको प्रति असन्तुष्टि व्यक्त गरे । त्यस्तै उनले प्रतिनिधिसभालाई विघटन गर्न चाहने प्रवृत्ति कायम रहेको बताउँदै उनले गठबन्धनले अझै रिल्याक्स गर्ने अवस्था भइनसकेको उल्लेख गरे । ‘पहिलो पटक प्रतिनिधिसभा विघटन गरेको उल्टाएपछि अब त जितियो भनेको दोस्रो पटक फेरि विघटन भयो,’ उनले भने, ‘त्यसैले शान्ति सम्झौतामा हस्ताक्षर गर्ने माओवादी र काँग्रेस लगायत दलहरू मिलेर अघि नबढ्ने हो भने देशमा दुर्घटना गर्ने खतरा कायम छ । अझै रिल्याक्स गर्ने बेला भएको छैन ।’ उनले भने ।

    देशलाई समाजवादतर्फ अघि बढाउन केपी ओलीलाई प्रधानमन्त्री स्वीकार गरेको बताउँदै प्रचण्डले भने, ‘जसलाई नायक बनाउन कोसिस गरियो, उनी नै खलनायक भए ।’ त्यसपछि आफू अघि सरेर काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नुहोस्, सङ्ख्या पुर्‍याउँछु भनेपछि अन्ततः गठबन्धनको सरकार बनेको जिकिर गरे । फरक प्रसङ्गमा प्रचण्डले नेता कार्यकर्तालाई आफ्नो खुट्टामा उभिएर आफ्नो तागतमा चुनाव जित्ने सङ्कल्प गर्न अपिल गरे । उनले भने, ‘हामी माओवादी नेता कार्यकर्ता केही बिग्रियौँ । अब जनताको घरमा जाऔँ, आफूलाई सच्याऔँ । दुई महिनामा चुनाव छ जितिन्छ ।’

    प्रचण्डले माओवादीलाई जनतासँग जोड्ने अवसर प्रदान गरेकोमा एमाले अध्यक्ष ओलीलाई पनि धन्यवाद दिए ।

  • subhayug
  • अध्यक्ष
  • नेकपा माओवादी केन्द्र
  • पुष्पकमल दाहाल
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

  • रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

  • अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

  • सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच


  • समाचार
  • १

    रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्
    २ दिन अघि

  • २

    रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
    २ दिन अघि

  • ३

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    ३ दिन अघि

  • ४

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    ३ दिन अघि

  • ५

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    ३ दिन अघि

  • ६

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    ३ दिन अघि

  • ७

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    ५ दिन अघि

  • ८

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    ५ दिन अघि

  • ९

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    ५ दिन अघि

  • १०

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    ६ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ४ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution