• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ १०, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सेयर बजारमा आज दोहोरो अंकको सुधार

२ घण्टा अघि
२

पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित

३ घण्टा अघि
३

यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

३ घण्टा अघि
४

धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

११ घण्टा अघि
५

रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

१२ घण्टा अघि
६

जनभावना अनुसार काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन

१२ घण्टा अघि
७

युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

१३ घण्टा अघि
८

कावासोतीमा सेञ्चुरी बैंक

१३ घण्टा अघि
९

भरतपुर महानगरको मेयरमा पुनः रेनुु दाहाल विजयी

१३ घण्टा अघि
१०

कांग्रेस छाडी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार बने जनकपुरको मेयर

१ दिन अघि
११

१४ महिनाको बालकलाई क्यान्सर लागेपछी परिवारद्वारा आर्थिक सहयोगको अपिल

१ दिन अघि
१२

आइएमई पे र सेञ्चुरी बैंकवीच सहकार्य

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • pramod १

    गजुरीमा एकिकृत समाजवादीबाट पनि उम्मेद्वारी दर्ता : यस्तो छ प्रमोद रुपाखेतीको टिम

    ४ हफ्ता अघि
  • suman kharel oda २

    वडा अध्यक्षको लागि गजुरीमा सुमन खरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता

    ४ हफ्ता अघि
  • chunab charcha ३

    चुनावी चर्चा : गठबनधनबाट सिद्धलेकको उपाध्यक्षकी उम्मेदवार सविता अर्यालको यस्तो छ राजनितीक ईतिहाँस

    ३ हफ्ता अघि
  • bhuban tripathi case ४

    एमालेका वडाध्यक्ष उम्मेदवारमाथी करोडौं राजश्व छलिको आरोप पुष्टि गर्ने उजुरी दर्ता : उम्मेदवारी नै खारेज हुनसक्ने

    ३ हफ्ता अघि
  • ram ५

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    २ हफ्ता अघि
  • sabita and parshuram ६

    सिद्धलेकमा गठबन्धनद्धारा उम्मेदवारी दर्ता : अध्यक्षमा खतिवडा र उपाध्यक्षमा अर्याल

    ४ हफ्ता अघि
  • rakim ansari ७

    सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

    ३ हफ्ता अघि
  • benighat rorang ८

    बेनिघाट रोराङमा गठबन्धनबाट थपलिया र श्रेष्ठको उम्मेदवारी

    ४ हफ्ता अघि
  • gathabandhan vs uml ९

    धादिङमा एमाले र गठबन्धनबाट क-कस्ले दिए उम्मेदवारी : विवरण सहित

    ४ हफ्ता अघि
  • १०

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    ११ घण्टा अघि
  • ४५ मिनेटमै फुलचार्ज हुने रियलमीको फोन नेपाल आउँदै : कति छ मुल्य ?

    प्रकाशित मिति: २०७८ चैत्र ५, शनिबार (२ महिना अघि)
  • ३९० पाठक संख्या
  • real me

    काठमाण्डौ – चिनिया स्मार्टफोन ब्रान्ड रियलमीले चाँडै नै नेपाली बजारमा आफ्नो युथ फ्ल्यागशिप स्मार्टफोन रियलमी नाइन प्रो प्लस फाइभजी सार्वजनिक गर्ने भएको छ ।

    मिडरेञ्ज फ्ल्यागशिप क्यामेरा र शक्तिशाली फाइभजी प्रोसेसर रहेको यो फोनमा रङ परिवर्तन इफेक्ट सहितको लाइट सिफ्ट डिजाइन रहेको छ । रियलमी नाइन प्रो प्लस फाइभजी दुई प्रकारका रङ्गहरूमा नेपाल आउनेछ । जसमा मिडनाइट ब्ल्याक र अरोरा ग्रिन रहेका छन् । जुन छ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज र आठ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेजका साथ उपलब्ध हुनेछ । भारतमा याे फोनको मूल्य करिब ४० हजार रुपैयाँ रहेको भए पनि नेपालमा कति हुन्छ भन्ने कुरा चाहिँ कम्पनीले खुलाएकाे छैन ।

    यस्ता छन् मुख्य फिचर :

    सोनी आईएमएक्स ७६६ ओआईएस क्यामेरा रहेको यो फोनमा ५० मेगापिक्सेल लेन्स सहित पछाडि भागमा तीन ओटा क्यामेरा राखिएका छन् । जसमा आठ मेगापिक्सेलको सुपर वाइड क्यामेरा र दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा रहेको छ ।

    यसमा रहेको हाइ डाइनामिक सेन्सरले भिन्न किसिमको एक्स्पोजर लेभल सहित सुन्दर तस्वीर खिच्न मद्दत गर्ने कम्पनीको दाबी छ । कम उज्यालो भएको अवस्थामा पनि रियलमी नाइन प्रो प्लस फाइभजीको १६  मेगापिक्सेलको फ्रन्ट क्यामेराले क्लियर फ्युजन एल्गोरिदमको सहयोगमा आकर्षक सेल्फी खिच्न सक्छ ।

    मिडियाटेक डाइमेन्सिटी ९२० फाइभजी प्रोसेसर

    मिडियाटेक डाइमेन्सिटी ९२० फाइभजी प्रोसेसरका साथ अत्याधुनिक टीएसएमसी ६ एनएम प्रोडक्सन प्रोसेस उपयोग गर्ने रियलमी ९ प्रो प्लस फाइभजी विश्वकै पहिलो स्मार्टफोन मध्येको एक हो ।

    सुपरडार्ट चार्जिङ सहितको ठूलो ब्याट्री

    ४५०० एमएएच ब्याट्री क्षमता भएको रियलमी ९ प्रो प्लस फाइभजी स्मार्टफोनमा ६० वाटको सुपर डार्ट चार्ज सपोर्ट समेत रहेका छ । जसको मद्दतले १५ मिनेटमै यो फोन ५० प्रतिशत चार्ज गर्न सकिने र शत प्रतिशत चार्ज हुन केवल ४४ मिनेट लाग्ने कम्पनीको दाबी छ ।

    ९० हर्ज सुपर एमोलेड डिस्प्ले

    रियलमी नाइन प्रो प्लस फाइभजीमा ९० हर्ज रिफ्रेश रेट र ३६० हर्ज टच स्याम्पलिङ रेट रहेको छ । ६.४ इनचको सुपर एमोलेड डिस्प्ले राखिएको यो फोनमा ९०.८ प्रतिशत स्क्रिन – टु – बडी अनुपात र १००० निट्स ब्राइटनेस रहेको छ ।

    ईन – डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर सँगै हार्ट रेट डिटेक्सन

    ईन – डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर रियलमी नाइन प्रो प्लस फाइभजीेमा हार्ट रेट डिटेक्सन अर्थात् मुटुको धड्कन मापन गर्नसक्ने क्षमता समेत रहेको छ । अन्डर स्क्रिन फिङ्गरप्रिन्ट सेन्सरहरूको नयाँ प्रविधिले अझ छिटो अनलक गर्न सघाउने कम्पनीले उल्लेख गरेको छ । यो फोनमा रहेको हार्ट रेट डिटेक्सनले प्रयोगकर्ताहरूलाई मुटुको गति पत्ता लगाउने र रेकर्डिङ गर्ने सेवा समेत दिन्छ ।

    लाइट सिफ्ट डिजाइन

    रियलमी नाइन प्रो प्लस फाइभजीको रियर प्यानलमा इण्डस्ट्री  – लिडिङ्ग लाइट सिफ्ट डिजाइन रहेको छ । सामान्य सूर्यको किरण वा अल्ट्राभायोलेट प्रकाश पर्दा फोनको पछाडि भाग ३ सेकेण्डमै निलोबाट रातोमा  परिवर्तन हुन्छ । सूर्यको किरण नपर्दा यो फोन दुईदेखि ५ मिनेटमा आफ्नो वास्तविक रङ्गमा फर्किन्छ । तरलाइट सिफ्ट डिजाइन रियलमी ९ प्रो प्लस फाइभजीको ब्लु भेरियन्टमा मात्र राखिएको छ ।

    रियलमी यूआई ३.० एण्ड्रोइड १२ मा आधारित

    रियलमी नाइन प्रो प्लस फाइभजी एण्ड्रोइड १२ मा आधारित कम्पनीको पहिलो स्मार्टफोन हुनेछ ।

    भर्चुअल र्‍याम

    रियलमीले फोनमा हुने मेमोरीको कमीलाई ध्यान दिँदै डीआरई प्रविधिको विकास गरेको छ । जसले । र्‍याम बढाउन रोमलाई भर्चुअल र्‍याममा परिणत गर्दछ । रियलमी नाइन प्रो प्लस फाइभजीमा स्मार्टफोनको र्‍याम पाँच जीबीसम्म विस्तार गर्न सकिन्छ ।

  • subhayug
  • चिनिया स्मार्टफोन ब्रान्ड
  • फाइभजी
  • रियलमी नाइन प्रो प्लस
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सेयर बजारमा आज दोहोरो अंकको सुधार

  • पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित

  • यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

  • धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा


  • समाचार
  • १

    सेयर बजारमा आज दोहोरो अंकको सुधार
    २ घण्टा अघि

  • २

    पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित
    ३ घण्टा अघि

  • ३

    यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ
    ३ घण्टा अघि

  • ४

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा
    ११ घण्टा अघि

  • ५

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल
    १२ घण्टा अघि

  • ६

    जनभावना अनुसार काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन
    १२ घण्टा अघि

  • ७

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु
    १३ घण्टा अघि

  • ८

    कावासोतीमा सेञ्चुरी बैंक
    १३ घण्टा अघि

  • ९

    भरतपुर महानगरको मेयरमा पुनः रेनुु दाहाल विजयी
    १३ घण्टा अघि

  • १०

    कांग्रेस छाडी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार बने जनकपुरको मेयर
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    FB_IMG_1652488268870
    १ हफ्ता अघि

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

    सामाजिक सञ्जालबाट
    १

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

    subhayug
    २

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    subhayug
    ३

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    ४

    इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution