२०७९ जेष्ठ १५, आईतबार
काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई १३ सिटमा झार्नुपर्ने बताएका छन् ।
शनिबार एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच वर्षअघिको निर्वाचनमा कांग्रेसलाई २३ सिटमा झारेको भन्दै अब १३ सिटमा झार्ने बताएका हुन् । ’यो गठबन्धन केही होइन । पाँच वर्षअघि बुढो कांग्रेस २३ सिटमा झरेको होइन रु अब १३ सिटमा झार्नुपर्छ ।’ ओलीले भने ।
त्यस्तै ओलीले कांग्रेसलाई ६० वर्षमाथिका ज्येष्ठ नागरिकले भोट नहाल्नेसमेत दावी गरे ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह