• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

४ घण्टा अघि
२

रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

४ घण्टा अघि
३

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

१ दिन अघि
४

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

१ दिन अघि
५

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

१ दिन अघि
६

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

१ दिन अघि
७

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

३ दिन अघि
८

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

३ दिन अघि
९

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

३ दिन अघि
१०

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

३ दिन अघि
११

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

४ दिन अघि
१२

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

४ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    ६ दिन अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    ३ हफ्ता अघि
  • budhi gandaki hydro news ३

    बूढीगण्डकी बनाउन उठेको डेढ खर्वको हिसाब न किताब : अझै आयोजना अन्यौलमा

    ४ हफ्ता अघि
  • school ४

    दुर्गमका विद्यालयमा न शिक्षक न पूर्वाधार

    ४ हफ्ता अघि
  • 2 plane ५

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ६

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    १ हफ्ता अघि
  • internet tar cut ७

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ३ हफ्ता अघि
  • kachan ghatana ८

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • oli and deuba ९

    ओलीलाई ठूलो झटका दिने दाउमा देउवा

    ४ हफ्ता अघि
  • mahato १०

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    ४ दिन अघि
  • गाडी खरिदमै बागमती सरकारको १ अर्ब खर्च

    प्रकाशित मिति: २०७८ चैत्र ४, शुक्रबार (१० महिना अघि)
  • ४८५ पाठक संख्या
  • bagmati_pradeshsabha

    हेटौंडा – बागमती प्रदेश सरकारले पछिल्ला तीन वर्षमा ८५ लाख ९० हजार रुपैयाँ बराबरका सवारी खरिद गरेको छ।

    मन्त्री, सचिव, महाशाखा प्रमुख र मातहतका कार्यालय प्रमुखले उक्त सवारी प्रयोग गरिरहेका छन्। चालू आर्थिक वर्षमै थप १६ करोडका गाडी खरिद गर्दैछ। उद्योग, श्रम, खानेपानी, ऊर्जा, स्वास्थ्य र पर्यटन मन्त्रालयलाई गाडी किन्न आर्थिक मामिला मन्त्रालयले जनही १ करोड २० लाख दिएको छ। बाँकी दुई नयाँ मन्त्रालयलाई पनि सहमति दिइएको अर्थसचिव धनीराम शर्माले बताए। नयाँ मन्त्रालयमा मन्त्री र सचिवका लागि ६० लाखसम्मका स्करपियो किन्न लागिएको हो।

    प्रदेश सरकारले हरेक वर्ष १० करोड बढी रकम गाडी किन्न खर्च गरिरहेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांक छ। ‘प्रदेश सरकारले एकमुष्ठमा हिसाब पठाएकाले कुनै पनि शीर्षकको यकिन तथ्यांक भने हामीसँग छैन’, कार्यालय प्रमुख हरिप्रसाद उपाध्यायले भने।  सबैभन्दा धेरै (१ सय ८५ वटा) स्करपियो, जिप, पिकअप र कार किनेको छ। तीबाहेक निसानको टेरोना, मुख्यमन्त्रीले चढ्ने विद्युतीय गाडी छन्। सरकारले ११ वटा एम्बुलेन्स र १४ वटा रेफ्रिजिरेटर भ्यानसमेत खरिद गरेको छ।

    कर्मचारीका लागि ९ सय ४८ वटा मोटरसाइकल खरिद गरिएको छ। सरकारले आवश्यकताको आधारमा मात्रै सवारी खरिद र प्रयोग गरेको कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए। ‘सवारीमा बढी खर्च नहोस् भनेर ६० लाखभन्दा बढीका गाडी किनेका छैनौं,’ उनले भने, ‘जति किनिएका छन् ती चाहिएरै किनिएको हो।’ आन्तरिक आम्दानीको स्रोत कम भएको प्रदेश सरकारले आवश्यकताभन्दा बढी सवारीसाधनमा खर्च गरेको हेटौंडाका पूर्वप्राध्यापक तथा नागरिक समाजका अगुवा ऋषिराम पोखरेलले बताए। ‘कतिपय पुरानो मर्मत गरेर पनि चलाउन सकिन्थ्यो होला’, उनले भने, ‘घर/कोठाबाट मन्त्रालय पुग्न महँगो गाडी नै चाहिँदैन।’ खर्चअनुसार प्रदेश सरकारबाट नतिजा नआएको पोखरेलको भनाइ छ। ‘यो चिन्ताको विषय हो’, उनले भने।

    यसैगरी सवारी मर्मतमा ३ वर्षमा १६ करोड २८ लाख खर्च गरेको छ। मुख्यमन्त्री राजेन्द्र पाण्डेकै पालामा मन्त्रालय ७ बाट बढाएर १४ पुर्‍याइएको छ। मन्त्रीको संख्या १८ पुगेको छ। मन्त्रालय थपिएसँगै खर्च स्वाभाविक रूपले बढ्ने आर्थिक सचिव शर्माले बताए। ‘खर्च बढेसँगै सोहीअनुसारको सेवा प्रवाह गर्न सक्नुपर्छ’, उनले भने।

    सरकारको काम नै खर्च गर्ने र त्यसबाट जनतालाई सेवा प्रवाह गर्ने भएकाले सामान्य प्रशासनिक खर्च हुनबाट डराउन नहुने मुख्यमन्त्री पाण्डेको भनाइ छ। ‘तर पनि हामी सकेसम्म खर्च कम गर्ने र बढी जनताको सेवा हुनेगरी काम गरिरहेका छौं’, उनले भने। प्रदेश सरकारबाट जनअपेक्षाअनुसार काम नहुुनुमा सबै पक्ष दोषी रहेको बागमती राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले बताए।भने, ‘वित्तीय अनुशासन कायम गर्न संघीय सरकारले अभिभावकीय भूमिका खेल्न सकेको छैन।’

    नयाँ व्यवस्था भएकाले प्रदेशको काम र यसको औचित्यबारे कम्तीमा तीन निर्वाचन पछि मात्र समीक्षा गर्दा उपयुक्त हुने देवकोटाको भनाइ छ।

  • subhayug
  • बागमती प्रदेश सरकार
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

  • रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

  • अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

  • सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच


  • समाचार
  • १

    रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्
    ४ घण्टा अघि

  • २

    रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
    ४ घण्टा अघि

  • ३

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    १ दिन अघि

  • ४

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    १ दिन अघि

  • ५

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    १ दिन अघि

  • ६

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    १ दिन अघि

  • ७

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    ३ दिन अघि

  • ८

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    ३ दिन अघि

  • ९

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    ३ दिन अघि

  • १०

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ३ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution