२०७९ श्रावण २९, आईतबार
काठमाण्डौ – नेपाल टेलिकमले फागु पर्व (होली) विशेष अफर ल्याएको छ।
पर्वको अवसरमा टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको जानकारी दिएको छ। अफर चैत ३ गतेदेखि १७ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ। अफरअन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टाका लागि अपलध हुनेछ।
त्यस्तै, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनका लागि र २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ। अफर १४१५ डायल गरी वा ‘नेपाल टेलिकम एप’बाट लिन सकिने जनाइएको छ।
नेपालीहरुको महत्त्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar