• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०८० आश्विन १४, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई, टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिइने

४ घण्टा अघि
२

सुन तस्करी प्रकरण छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन

४ घण्टा अघि
३

विद्यालय शिक्षा विधेयक संसदमा पेस

५ घण्टा अघि
४

चिकित्सकमाथि हातपात गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ

५ घण्टा अघि
५

माल्दिभ्सको राष्ट्रपतिमा चीननिकट मोहम्मद मुइज्जु निर्वाचित

५ घण्टा अघि
६

सरकारले फिर्ता लियाे पेट्रोलियम पदार्थको मूल्य वृद्धि

५ घण्टा अघि
७

काठमाडौंमै कुटिए चिकित्सक

५ घण्टा अघि
८

‘जिगरा’ मा देखिँदै आलिया

५ घण्टा अघि
९

तीनकुने पुलबाट मोटरसाइकल बागमतीमा खस्दा १ जनाको मृत्यु

७ घण्टा अघि
१०

नेपालले माल्दिभ्सलाई १३८ रनले हरायो, अविनाश बोहराले लिए ६ विकेट

७ घण्टा अघि
११

रास्वपाद्वारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार

७ घण्टा अघि
१२

पच्चिस हजारको सीमाले भारतीय पर्यटक प्रभावित

११ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • Facebook_creation_11637382 १

    धादिङमा चाडपर्व लक्षित बजार अनुगमन

    २ हफ्ता अघि
  • rajendra pandey nirwachan २

    एमसीसी अनुगमन गर्न राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन

    ३ हफ्ता अघि
  • rajendra pande ३

    सुवास नेम्वाङ्गको निधनले अत्यन्त दुःखित छु : उपाध्यक्ष पाण्डे

    २ हफ्ता अघि
  • cpn us ४

    एकीकृत समाजवादीले काँकडभिट्टादेखी कञ्चनपुरसम्म जागरण अभियान चलाउने

    ३ दिन अघि
  • keshab pande ५

    केपी ओलीलाई च्यालेन्ज दिएका कमरेड अन्ततः पछी हटे

    ३ दिन अघि
  • raktadan.jpeg ६

    एकीकृत समाजवादीको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

    १ दिन अघि
  • akikrit-samajwadi-office ७

    एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको हृदयघातबाट निधन

    २ हफ्ता अघि
  • suman thapa ८

    अव आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ : डा.थापा

    ३ हफ्ता अघि
  • mukunda rijal ९

    काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    ३ हफ्ता अघि
  • samsad adhibeshan १०

    प्रतिनिधिसभाको बैठक बस्दै : आज चार मन्त्रीले जवाफ दिने

    ३ हफ्ता अघि
  • बागमती प्रदेशका सांसद पौड्यालसहित २६ केन्द्रीय सदस्यलाई विवेकशील साझाको कारवाही

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ चैत्र १, मंगलबार (१ साल अघि)
  • ५८९ पाठक संख्या
  • bibekshil sajha party

    हेटौंडा – विवेकशील साझा पार्टीले बागमती प्रदेशका सांसद रमेश पौड्यालसहित २६ जना केन्द्रीय सदस्यलाई पद मुक्त गरेको छ  ।

    कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि पदीय जिम्मेवारी बहन नगरेको भन्दै विवेकशील साझाको कार्यसम्पादन समितिले २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीमुक्त गरेको हो । बागमती प्रदेश सभा सांसदसमेत रहेका पार्टीका नेता पौड्यालसहित २६ केन्द्रीय सदस्यलाई पार्टीले जिम्मेवारीहेरफेर गरेको छ ।  फागुन २९ बसेको पार्टीको कार्यसम्पादन समिति बैठकले पार्टीमा जिम्मेवारी बहन नगर्ने २६ जनाको जिम्मेवारी हेरफेर गरेको प्रवक्ता शरद पाठकले बताए ।

    पार्टीका कुनै पनि कार्यक्रममा सरिक नहुने, केन्द्रीय समिति बैठकमा लगातार अनुपस्थित हुने र कतिपयले समानान्तर गतिविधि र लेबीसमेत नतिरेकोले जिम्मेवारी हेरफेर गर्नुपरेको प्रवक्ता पाठकको भनाइ छ । पदमुक्त हुनेमा प्रदेश सांसद रमेश पौड्याल, केशव दाहाल, अनुषा थापा, आशुतोष तिवारी, पुकार बम, हरिशप्रसाद भट्ट, रविना अम्गाईं, सुरेश भट्ट र सुदन मानन्धर रहेका छन् ।

    यस्तै नेताहरु सुरेश अर्याल, सिर्जना खड्का, सरोज गौतम, शिशिर बन्जारा, विमल तामाङ, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, कमलेश्वर पाठक, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री, भरतराज पन्त, धर्म मानन्धर, मनिष खनाल, मुना अधिकारी, भुपदेव शाहलाई जिम्मेवारीबाट हटाउने विवेकशील साझाले निर्णय गरेको छ।

  • subhayug
  • बागमती प्रदेश
  • रमेश पौड्याल
  • विवेकशील साझा
  • सांसद
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई, टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिइने

  • सुन तस्करी प्रकरण छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन

  • विद्यालय शिक्षा विधेयक संसदमा पेस

  • चिकित्सकमाथि हातपात गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ


  • समाचार
  • १

    मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई, टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिइने
    ४ घण्टा अघि

  • २

    सुन तस्करी प्रकरण छानबिन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन
    ४ घण्टा अघि

  • ३

    विद्यालय शिक्षा विधेयक संसदमा पेस
    ५ घण्टा अघि

  • ४

    चिकित्सकमाथि हातपात गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ
    ५ घण्टा अघि

  • ५

    माल्दिभ्सको राष्ट्रपतिमा चीननिकट मोहम्मद मुइज्जु निर्वाचित
    ५ घण्टा अघि

  • ६

    सरकारले फिर्ता लियाे पेट्रोलियम पदार्थको मूल्य वृद्धि
    ५ घण्टा अघि

  • ७

    काठमाडौंमै कुटिए चिकित्सक
    ५ घण्टा अघि

  • ८

    ‘जिगरा’ मा देखिँदै आलिया
    ५ घण्टा अघि

  • ९

    तीनकुने पुलबाट मोटरसाइकल बागमतीमा खस्दा १ जनाको मृत्यु
    ७ घण्टा अघि

  • १०

    नेपालले माल्दिभ्सलाई १३८ रनले हरायो, अविनाश बोहराले लिए ६ विकेट
    ७ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    amrit neupane thag
    १ महिना अघि

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    सामाजिक सञ्जालबाट
    १

    माल्दिभ्सको राष्ट्रपतिमा चीननिकट मोहम्मद मुइज्जु निर्वाचित

    शुभयुग सम्वाददाता
    २

    नबी मनाउन भेला भएको ठाउँमा विस्फोट हुँदा कम्तीमा ५२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    ३

    भूकम्पबारे पूर्व सूचना दिने ‘एन्ड्रोइड अलर्ट सिस्टम’ सुरू

    शुभयुग सम्वाददाता
    ४

    एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस नेपाल आउँदै

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution