२०७९ श्रावण २९, आईतबार
बारा – बाराको देवताल गाउँपालिकामा एकैपटक ४ वटा भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । आज आइतबार एक कार्यक्रमका बीच गाउँपालिकाले यकैसाथ वडा नम्बर १ / २ को वडा कार्यालय भवन तथा स्वास्थ चौकि भवन र बर्थिङ्ग सेनटरको उद्घाटन गरेको हो ।
बर्थिङ्ग सेनटर उद्घाटन भएपछि वडा नम्बर १-२-३ का मानिसहरु हर्सित भएका छ्न। बर्थिङ्ग नहुदा यी ३ वटा वडाका जानताहरुले स्वास्थ सेवा लिन सास्ती खेप्दै आएका थिए।
बर्थिङ्ग सेन्टरको उद्घाटन भयपश्चात उक्तहरुका महिलाहरु हर्सित भएका छन । अब प्रसुती गराउन कलैया तथा बिरगंज धाउनुपर्ने बाध्यता हटेको स्थानीयले बताएका छन् ।
देवतागाउँ पालिका अध्यक्ष चन्द सिंहले आफ्नो गाउँपालिका जानताहरुको मध्यनजरमा राखी उक्त भवनहरु गाउँपालिकाको लागत बाट निर्माण गरानु भएको हो।
उक्त नवनिर्मित भवनको उद्घाटन लोकतान्त्रिक पार्टी नेपालका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले गरेका हुन् । त्यस्तै कार्यक्रममा मदेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल, पुर्ब युवा तथा खेलकुद मन्त्री तथा संघिय साम्सद रामएकबल मियाँ, जिल्ला अध्यक्ष एमव जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंहलगायतको आतिथ्यता रहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar