• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

५ घण्टा अघि
२

रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

५ घण्टा अघि
३

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

१ दिन अघि
४

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

१ दिन अघि
५

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

१ दिन अघि
६

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

१ दिन अघि
७

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

३ दिन अघि
८

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

३ दिन अघि
९

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

३ दिन अघि
१०

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

३ दिन अघि
११

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

४ दिन अघि
१२

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

४ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    ६ दिन अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    ३ हफ्ता अघि
  • budhi gandaki hydro news ३

    बूढीगण्डकी बनाउन उठेको डेढ खर्वको हिसाब न किताब : अझै आयोजना अन्यौलमा

    ४ हफ्ता अघि
  • school ४

    दुर्गमका विद्यालयमा न शिक्षक न पूर्वाधार

    ४ हफ्ता अघि
  • 2 plane ५

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ६

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    १ हफ्ता अघि
  • internet tar cut ७

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ३ हफ्ता अघि
  • kachan ghatana ८

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • oli and deuba ९

    ओलीलाई ठूलो झटका दिने दाउमा देउवा

    ४ हफ्ता अघि
  • mahato १०

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    ४ दिन अघि
  • गल्ति लुकाउन मेलम्ची अस्पतालद्धारा मध्यरातमा नाम परिवर्तन : नगरपालिकाकै मिलेमतो आशंका

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ फागुन २५, बुधबार (११ महिना अघि)
  • ५८५ पाठक संख्या
  • melamchi hospital

    मेलम्ची – सिन्धुपाल्चोकको मेलम्चीमा सञ्चालित् मेलम्ची अस्पतालले पटक पटक गर्दै आएको आफ्नो गल्ती ढाकछोप गर्न नयाँ प्रपञ्च सुरु गरेको छ ।

    अस्पतालले गर्दै आएको गल्तिवारे सामाजिक संजाल र संचारमाध्यममा निरन्तर समाचार प्रकाशन प्रशारण हुँदै आएसँगै अस्पतालले आफ्ना गल्ती ढाकछोप गर्न नयाँ प्रपञ्च सुरु गरेको हो । संचारमाध्यमहरुमा उक्त अस्पताल कानुनी प्रक्रियाबिनै सञ्चालन भइरहेको समाचार प्रकाशन भएसँगै अस्पतालले हतार हतार अस्पतालको नाउँनै परिवर्तन गरी ‘विनायक पोलिकिल्नीक’ बनाएको हो ।

    आमसर्वसाधरणलाई देखाउन अस्पतालले नाम परिवर्तन गरेर बोर्ड परिवर्तन गरे पनि भित्रभित्र भने पुरानै नाउँमा कारोबार गर्दै आइरहेको स्थानियको आरोप छ ।
    बाहिर पोलिक्लिनकको बोर्ड झुन्डाए पनि भित्र मेलम्ची हस्पिटलकै नाउँमा नाउँमा विल काट्ने गरेको पाइएको छ । उता उक्त अस्पताल नगरपालिकाको मिलोमत्तोमा गैरकानुनी ढङ्गबाट सञ्चालन गरेको हल्ला चलेसंगै अस्पताल संचालकले रातारात बोर्ड परिवर्तन गरी पोलिक्लिन बनाएको खुल्न आएको छ ।

    नगरपालिकाको स्वास्थ्य निर्देशिकामा अस्पताल सञ्चालनको लागि आवश्यक पूर्वाधार नपुगेको र त्यही कारण लामो समयदेखि अस्पताल दर्तासमेत नभएको स्थानियले बताएका छन् । यस अघि मेलम्ची अस्पतालले आम सर्वसाधारणसँग अनावश्यक आतङ्क सृजना गरी रकम उठाइरहेको र अस्पतालमा गरेका चेकजाँच रिर्पोटहरु अन्य अस्पतालमा फरक – फरक आउने गरेको समाचार तथ्यसहित बाहिर आएको थियो । उक्त विषयमा संचारमाध्यमहरुमा समाचार प्रकाशन भऐसँगै अस्पतालले रातारात रेडियोलोजिस्ष्ट हटाएर आफू चोखिने प्रयाससमेत गरेको थियो ।

    त्यस्तै उक्त अस्पताल नगरपालिकामा दर्तासमेत नभएको र नेपाल सरकारलाई कर समेत नतिरी अवैधरुपमा सञ्चालन भइरहेकोबारे मेलम्चि नगरपालिकाभर हल्ला चलेको थियो । उक्त हल्ला चलेसंगै अस्पताल बन्द हुने डरले रातारात हस्पिटलको नाम नै परिवर्तन गरी सञ्चालन गरेको स्थानिहरु बताँउछन् ।

    उता अस्पताल सञ्चालक विष्णु खकुरेलसँग उक्त बिषयमा प्रश्न गर्दा आफुले जे गरे पनि तपाइहरुलाई के मतलब भन्दै पन्छिएका छन् । त्यस्तै उनले त्यस विषयमा आफु नबोल्नेसमेत बताएका छन् ।

  • subhayug
  • मेलम्ची
  • मेलम्ची अस्पताल
  • सिन्धुपाल्चोक
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

  • रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

  • अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

  • सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच


  • समाचार
  • १

    रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्
    ५ घण्टा अघि

  • २

    रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
    ५ घण्टा अघि

  • ३

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    १ दिन अघि

  • ४

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    १ दिन अघि

  • ५

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    १ दिन अघि

  • ६

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    १ दिन अघि

  • ७

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    ३ दिन अघि

  • ८

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    ३ दिन अघि

  • ९

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    ३ दिन अघि

  • १०

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ३ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution