२०७९ जेष्ठ १०, मंगलबार
काठमाण्डौ – मेटाले फेसबुकको डेस्कटप भर्जनमा नयाँ लेआउट परीक्षण गर्दैछ ।
पहिलेभन्दा फरक डिजाइनमा परीक्षण गरिरहेको कम्पनीले नयाँ लेआउट केही प्रयोगकर्ताका लागि उपलब्ध समेत गराएको छ । फेसबुकले उपलब्ध गराएको अपडेट अलर्टमा एपमा आउने परिवर्तनका बारेमा जानकारी दिइएको छ । सो लेआउटमा नेभिगेशन अप्सनहरू बायाँतर्फ सारिएको देखिन्छ ।
अहिले अन्य डेस्कटपहरुका नेभिगेसन अप्सनहरु पनि स्क्रिनका बायाँ साइडमै राखिएको पाइन्छ । परीक्षण गर्न लागिएको लेआउट केही अव्यवस्थित देखिन्छ । तर यो नै अन्तिम डिजाइन नभएकाले यसमा धेरै परिवर्तन हुने अनुमान गरिएको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह