काठमाण्डौ – रेमिट कम्पनी ई – सेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गरेर अब ई – सेवाबाट शून्य शुल्कमा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था सुरू भएको छ ।
उक्त सुविधा गत मार्च १ तारिखबाट सुरू गरिएको हो । यो मे ३१ तारिखसम्म चालू रहनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar