• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ १४, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

१० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात

१ दिन अघि
२

‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने

१ दिन अघि
३

प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

१ दिन अघि
४

प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन

१ दिन अघि
५

बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै

१ दिन अघि
६

काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित

१ दिन अघि
७

सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद

२ दिन अघि
८

भ्रष्टाचार मुद्दा लागेका गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण

२ दिन अघि
९

नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द

२ दिन अघि
११

आज प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल हुने

२ दिन अघि
१२

कर्पोरेट ट्याक्स २५ प्रतिशत कायम गर्न सुझाव

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • ram १

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    ३ हफ्ता अघि
  • २

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    ४ दिन अघि
  • nirwachan ofc rame ३

    वडा अध्यक्षका उम्मेदवार नै मतदान अधिकृत

    ३ हफ्ता अघि
  • hatya ४

    माओबादी कार्यकर्ता द्वारा प्रेस ब्यवसायीको हत्या

    ४ हफ्ता अघि
  • Siddhalek ५

    सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी

    १ हफ्ता अघि
  • matadan nirwachan ६

    उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो

    २ हफ्ता अघि
  • ukraine rastrapati ७

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    ४ दिन अघि
  • BIBek thapaliya bibek ८

    सहिद परिवारका सदस्य विवेकको यस्तो छ राजनितीक ईतिहाँस

    ४ हफ्ता अघि
  • received_375475131304850 ९

    १४ महिनाको बालकलाई क्यान्सर लागेपछी परिवारद्वारा आर्थिक सहयोगको अपिल

    ५ दिन अघि
  • keshav sunita balen १०

    काठमाडौंको मतगणनामा झन् कमजोर बन्दै एमाले : केशव स्थापितलाई सिर्जनाले समेत उछिनिन् , यस्तो छ मत परिणाम

    १ हफ्ता अघि
  • राष्ट्र बैंकद्वारा सुनको दैनकि आयातमा कडाई : १० किलोमा सीमति राख्न निर्देशन

    न्युज डेस्कप्रकाशित मिति: २०७८ फागुन २३, सोमबार (२ महिना अघि)
  • ३७१ पाठक संख्या
  • rastra bnk photo

    काठमाण्डौ – अत्यावश्यक बाहेकका अन्य वस्तुको आयातमा कडाइ गर्ने नीति लिएको नेपाल राष्ट्र बैंकले सुनको दैनिक आयात कोटामा पनि कटौती गरेको छ ।

    राष्ट्र बैंकले आइतबार वाणिज्य बैंक, राष्ट्रियस्तरका सबै विकास बैंक र अन्य निकायहरुको नाउँमा समेत परिपत्र जारी गर्दै सुनको दैनिक आयातलाई हालको लागि १० किलोमा सीमित राख्न निर्देशन दिएको हो । यसअघि सुनको दैनिक आयात कोटा २० किलो थियो । तर पछिल्लो समय आयात बढेपछि विदेशी मुद्राको सञ्चिति घट्दै गएकाले पनि राष्ट्र बैंकले आयातलाई कडाइ गर्दै आएको हो ।

    सोहीअनुरुप हालको लागि सुनको दैनिक आयात कोटालाई १० किलोमा सीमित राखिएको राष्ट्र बैंकको भनाइ छ । विदेशी विनिमय नियमित गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै विदेशी विनिमय (नियमित गर्ने) २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी सुनको दैनिक आयात कोटामा कटौती गरिएको सुन आयातको सम्बन्धमा आइतबार जारी भएको परिपत्रमा उल्लेख छ ।

    यसैबीच बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन तथा कर्जा प्रवाहसम्बन्धी राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले सुनचाँदी धितोमा ४७ अर्ब १८ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६१ वटा संस्थाहरुले सुनचाँँदी धितोमा मात्र झण्डै ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । यसरी प्रवाह भएको कुल कर्जा रकममध्ये वाणिज्य बैंकहरुले मात्र सुनचाँदी धितोमा प्रवाह गरेको कर्जा रकम भने ४२ अर्ब ५७ करोड ८० लाख रुपैयाँ छ ।

    यस अवधिमा विकास बैंकहरुले भने सुनचाँदी धितोमा तीन अर्ब ६६ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने फाइनान्स कम्पनीहरुको यस्तो कर्जा रकम ९४ करोड ३० लाख रुपैयाँ छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ४९ खर्ब चार अर्ब ७२ करोड ६० लाख र ४६ खर्ब ७५ अर्ब ८१ करोड ७० लाख रुपैयाँ छ । यसमध्ये वाणिज्य बैंकहरुको मात्र कुल निक्षेप तथा कर्जा रकम क्रमशः ४३ खर्ब २५ अर्ब ५८ करोड ४० लाख र ४१ खर्ब ५० अर्ब ३७ करोड २० लाख रुपैयाँ छ । यस अवधिमा विकास बैंकहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः चार खर्ब ८३ अर्ब ५२ करोड ७० लाख र चार खर्ब ३८ अर्ब ३७ करोड २० लाख रुपैयाँ छ ।

    राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुले भने चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा ९५ अर्ब ६१ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब सात करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

  • subhayug
  • राष्ट्र बैंक
  • वाणिज्य बैंक
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • १० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात

  • ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने

  • प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

  • प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन


  • समाचार
  • १

    १० महिनामा मात्र एक अर्ब २१ करोडको फेसमास्क आयात
    १ दिन अघि

  • २

    ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने
    १ दिन अघि

  • ३

    प्रदेश नं. १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान
    १ दिन अघि

  • ४

    प्रजिअसहित दुई डीएसपीलाई तीन दिनभित्र हटाउन आयोगको निर्देशन
    १ दिन अघि

  • ५

    बन्चरेडाँडामा फोहोर फाल्न ठुलो संख्यामा प्रहरी परिचालन : स्थानीयको अवरोध कायमै
    १ दिन अघि

  • ६

    काठमाण्डौ महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित
    १ दिन अघि

  • ७

    सर्वोच्च अदालतले आफ्नै फैसला उल्टायो : रञ्जन कोइरालालाई फसाद
    २ दिन अघि

  • ८

    भ्रष्टाचार मुद्दा लागेका गाउँपालिका अध्यक्षले गरे पदभार ग्रहण
    २ दिन अघि

  • ९

    नव निर्वाचित वडाध्यक्ष विरुद्ध आर्थिक अनियमिततासम्बन्धी मुद्दा
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    petroliyam tanker
    २ दिन अघि

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि व्यवसायीद्धारा ढुवानी सेवा बन्द

    सामाजिक सञ्जालबाट
    १

    नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

    subhayug
    २

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

    subhayug
    ३

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    subhayug
    ४

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution