• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

४ घण्टा अघि
२

रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

४ घण्टा अघि
३

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

१ दिन अघि
४

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

१ दिन अघि
५

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

१ दिन अघि
६

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

१ दिन अघि
७

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

३ दिन अघि
८

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

३ दिन अघि
९

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

३ दिन अघि
१०

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

३ दिन अघि
११

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

४ दिन अघि
१२

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

४ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    ६ दिन अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    ३ हफ्ता अघि
  • budhi gandaki hydro news ३

    बूढीगण्डकी बनाउन उठेको डेढ खर्वको हिसाब न किताब : अझै आयोजना अन्यौलमा

    ४ हफ्ता अघि
  • school ४

    दुर्गमका विद्यालयमा न शिक्षक न पूर्वाधार

    ४ हफ्ता अघि
  • 2 plane ५

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ६

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    १ हफ्ता अघि
  • internet tar cut ७

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ३ हफ्ता अघि
  • kachan ghatana ८

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • oli and deuba ९

    ओलीलाई ठूलो झटका दिने दाउमा देउवा

    ४ हफ्ता अघि
  • mahato १०

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    ४ दिन अघि
  • एआईजी निर्णयको फाइल मुख्यालयमा : बढुवाका आकांक्षीको तिव्र दौडधुप

    न्युज डेस्कप्रकाशित मिति: २०७८ फागुन २३, सोमबार (११ महिना अघि)
  • ६५३ पाठक संख्या
  • police headquatar

    काठमाण्डौ – तिव्र राजनीतिक दौडधुपपछि तीनजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरवन्दी थपिएको निर्णयको फाइल प्रहरी प्रधान कार्यालयमा पुगेको छ ।

    मन्त्रिपरिषद्को निर्णय गत बिहीबार गृह मन्त्रालयले प्रहरी मुख्यालयमा पठाएको हो । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन भइसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को निर्णयलाई गम्भीर रुपमा अगाडि बढाउन निर्देशन दिएका थिए । उनले गत बिहीबार गृहमन्त्री बालकृष्ण खाँडलाई एआईजी बढुवा प्रक्रिया तत्काल थाल्न निर्देशन दिएका थिए ।

    सोही निर्देशनपछि गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयको प्रतिलिपि प्रहरी मुख्यालयमा पठाएको थियो । प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले मन्त्रिपरिषद्को निर्णयको ‘कपी’ मुख्यालयमा आइपुगेको जानकारी दिए । यसअघि यसअघि प्रहरी मुख्यालयले तीनवटै पदको दर्ताका लागि संघीय मामिला राष्ट्रिय किताबखाना (प्रहरी कितावखाना) मा निर्णयको ‘कपी’ पठाउनुपर्ने हुन्छ । एसएसपी केसीका अनुसार पद दर्ताका लागि किताबखानामा गत शुक्रबारै परिपत्र भइसकेको छ । अब बढुवा समितिको बैठकबाटै अकांक्षीहरुमध्ये तीनजनाको नाम सिफारिस हुनेछ । यसका लागि पहिला बढुवा समितिको बैठक बस्नुपर्ने हुन्छ । बढुवा समितिको अध्यक्षमा गृह मन्त्रालयका सचिव, सदस्यसचिवमा प्रहरी महानिरक्षक र सदस्यमा प्रधानमन्त्री कार्यालयका सचिव रहने छन् ।

    समीतिले आकांक्षीमध्येबाट कार्यसम्पादन मूल्यांकन हेरेर मात्रै उपयुक्त उम्मेद्वारलाई सिफारिस गर्नेछ । फागुन १२ गते बिहीबार मन्त्रिपरिषद्ले गृहको प्रस्ताव स्वीकृत गर्दै तीनजना एआईजीको दरवन्दी थप्ने निर्णय गरेको थियो । अहिले थपिने तीन एआईजीमा क्रमशः धिरजप्रताप सिंह, उत्तम सुवेदी, रविन्द्र धानुक, बसन्त लामा, दिवेश लोहनी, वसन्त पन्त, ईश्वरबाबु कार्कीलगायतका डीआईजीहरु दाबेदार छन् । आकांक्षीमध्ये सिंह, सुवेदी र धानुक हालका एआईजीहरु विश्वराज पोखरेल र सहकुलबहादुर थापाका व्याची हुन् । यही ब्याचबाट एकजना भावी प्रहरी महानरिक्षक बन्नेछन् ।

    वर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आगामी वैशाख १९ गते अवकाश पाउँदैछन् । क्षेत्रीको अवकाशपछि सरकारले नियमसंगत प्रहरी महानिरीक्षक नियुक्ती गरेमा एआईजी विश्वराज पोखरेल वा सहकुलबहादुर थापामध्ये एकजना स्वतः महानिरीक्षक बन्नेछन् ।
    तर, महानिरीक्षक क्षेत्री अवकाश हुनुभन्दा दुई महिनाअघि मात्रै तीनजना एआईजी थप्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एआईजीद्वय पोखरेल र थापालाई यसअघिको एमाले नेतृत्वको सरकारले बढुवा गरेका कारण कांग्रेस नेतृत्वको सरकार (खासगरी प्रधानमन्त्री शेरबहादुर देउवा) दुवैलाई प्रहरी नेतृत्वमा लैजान अनिच्छुक देखिएको स्रोत बताउँछ ।

    स्रोतले भन्यो, ‘प्रधानमन्त्री देउवा तीनवटा विकल्पमा हुनुहुन्छ । कि पोखरेललाई नै आईजीपी बनाउने, नभए एआईजी बढुवा भएकामध्ये एकजनालाई आईजीपी बनाउने र त्यो पनि नभए सुरुमा पोखरेललाई बनाएर चुनावअघि पोखरेललाई हटाई आफूले चाहेकोलाई आईजीपी बनाउने ।’ सुरुमा प्रहरी दरवन्दी मागे पनि अवकाशको मुखमा पुगेका आईजीपी शैलेश थापा क्षेत्रीले बढुवा समिति बैठकपछि मात्रै कसलाई सिफारिस गर्ने भन्नेमा टुंगोमा पुगिने जफाव आकांक्षीलाई दिँदै आएका छन् । केही बढुवा आकांक्षीको भेटमा उनले आकांक्षीहरु सबै बढुवाको लागि हकदार भए पनि बढुवा समितिको बैठकबाट निर्णय हुने जफाव दिएको स्रोत बताउँछ ।

    गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणी पोखरेलले पनि क्याबिनेटको निर्णयको ‘कपी’ प्रहरी मुख्यालयमा पठाइसकिएको जानकारी दिए । उनले भने, ‘अब बढुवा समितिको बैठकले बढुवा हुने नाम सिफारिस गर्नेछ ।’

  • Nepal Police
  • subhayug
  • नेपाल प्रहरी
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

  • रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

  • अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

  • सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच


  • समाचार
  • १

    रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्
    ४ घण्टा अघि

  • २

    रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
    ४ घण्टा अघि

  • ३

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    १ दिन अघि

  • ४

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    १ दिन अघि

  • ५

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    १ दिन अघि

  • ६

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    १ दिन अघि

  • ७

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    ३ दिन अघि

  • ८

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    ३ दिन अघि

  • ९

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    ३ दिन अघि

  • १०

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ३ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution