झापा – नेपाल मगर सास्कृतिक संघ झापाले बृहत् सास्कृतिक कार्यक्रम २०७८ सम्पन्न गरेको छ ।
४० औं मगर एकता दिवसको उपलक्ष्यमा संघले बृहत् सास्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको हो । कार्यक्रममा मगर जातिका मौलिक, सास्कृतिक,पहिचान सहितका नृत्यहरुलाई स्थानीय कलाकार हरुले बेजोड प्रस्तुत गरेका थिए ।
जसमा हराउदै गरेका नृत्यहरु हुर्रा, कौडा,मारुनी र मौलिक नेपाली नृत्यहरु समावेस गरिएका थिए । कार्यक्रम प्रतिनिधि सभा सदस्य माननीय लाल बहादुर सावा लिम्बुको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । लिम्बुले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्धघाटन गरेका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar