• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ १०, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सेयर बजारमा आज दोहोरो अंकको सुधार

३ घण्टा अघि
२

पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित

४ घण्टा अघि
३

यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

४ घण्टा अघि
४

धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

१२ घण्टा अघि
५

रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

१३ घण्टा अघि
६

जनभावना अनुसार काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन

१३ घण्टा अघि
७

युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

१४ घण्टा अघि
८

कावासोतीमा सेञ्चुरी बैंक

१४ घण्टा अघि
९

भरतपुर महानगरको मेयरमा पुनः रेनुु दाहाल विजयी

१४ घण्टा अघि
१०

कांग्रेस छाडी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार बने जनकपुरको मेयर

१ दिन अघि
११

१४ महिनाको बालकलाई क्यान्सर लागेपछी परिवारद्वारा आर्थिक सहयोगको अपिल

१ दिन अघि
१२

आइएमई पे र सेञ्चुरी बैंकवीच सहकार्य

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • pramod १

    गजुरीमा एकिकृत समाजवादीबाट पनि उम्मेद्वारी दर्ता : यस्तो छ प्रमोद रुपाखेतीको टिम

    ४ हफ्ता अघि
  • suman kharel oda २

    वडा अध्यक्षको लागि गजुरीमा सुमन खरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता

    ४ हफ्ता अघि
  • chunab charcha ३

    चुनावी चर्चा : गठबनधनबाट सिद्धलेकको उपाध्यक्षकी उम्मेदवार सविता अर्यालको यस्तो छ राजनितीक ईतिहाँस

    ३ हफ्ता अघि
  • bhuban tripathi case ४

    एमालेका वडाध्यक्ष उम्मेदवारमाथी करोडौं राजश्व छलिको आरोप पुष्टि गर्ने उजुरी दर्ता : उम्मेदवारी नै खारेज हुनसक्ने

    ३ हफ्ता अघि
  • ram ५

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    २ हफ्ता अघि
  • sabita and parshuram ६

    सिद्धलेकमा गठबन्धनद्धारा उम्मेदवारी दर्ता : अध्यक्षमा खतिवडा र उपाध्यक्षमा अर्याल

    ४ हफ्ता अघि
  • rakim ansari ७

    सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

    ३ हफ्ता अघि
  • benighat rorang ८

    बेनिघाट रोराङमा गठबन्धनबाट थपलिया र श्रेष्ठको उम्मेदवारी

    ४ हफ्ता अघि
  • gathabandhan vs uml ९

    धादिङमा एमाले र गठबन्धनबाट क-कस्ले दिए उम्मेदवारी : विवरण सहित

    ४ हफ्ता अघि
  • १०

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    १२ घण्टा अघि
  • बिहेनेपाल एप सार्वजनिक : एस्तो छ फाईदा

    न्युज डेस्कप्रकाशित मिति: २०७८ फागुन १४, शनिबार (२ महिना अघि)
  • ५७५ पाठक संख्या
  • bihe nepal app

    काठमाण्डौ – अन्तर्राष्ट्रिय बजारमा अनलाइन डेटिङ र मेट्रोमोनियल एप सञ्चालन भइसकेका बेला नेपालमा पनि ‘बिहेनेपाल’ एप बजारमा आएको छ ।

    २७ वर्षीया श्रद्धा कटुवाल र २४ वर्षीया श्रेया कटुवाल दिदीबहिनी मिलेर बिहीबार रावा सफ्टवेयर कम्पनीबाट निर्मित ‘बिहेनेपाल’ एप सार्वजनिक गरे । गत कात्तिक १० मा यो एप परीक्षणका रूपमा सार्वजनिक गरिएको थियो । सार्वजनिक गरेसँगै प्रयोगकर्ता पनि इच्छुक देखिएपछि उनीहरूकै सुझावलाई आत्मासात् गर्दै सञ्चालनमा ल्याएको यो एपमा अहिलेसम्म ३ हजारभन्दा बढी प्रयोगकर्ता समावेश भइसकेको बताइएको छ । समाजमा दीर्घकालीन सम्बन्धको माग र अपेक्षाअनुसार नै ‘बिहेनेपाल’ बजारमा ल्याइएको उनीहरूको दाबी छ ।

    एन्ड्रोइड र आईएसओ दुवै प्रयोगकर्ताले डाउनलोड गर्न सकिने यो एप जीवनसाथी खोजिरहेकालाई उपयुक्त हुने उनीहरू बताउँछन् । ‘हाम्रो समाजमा केटी हेर्न जाने चलन छ, कतिपय अवस्थामा त एकचोटि भेटेको भरमै हुन्छ भन्नुपर्ने अवस्था छ,’ श्रेयाले भनिन्, ‘नो भन्न नसक्ने अवस्था उस्तै छ ।’ यी यस्ता समस्यालाई समाधान गर्नकै लागि यो एप सञ्चालनमा ल्याइएको उनको भनाइ छ । अभिभावकले पनि यो एपमार्फत आफ्ना छोराछोरीका लागि उपयुक्त जीवनसाथी खोजिदिन सक्नेछन् ।

    आधिकारिक रूपमै जोडी मिलाउन यो एप बनेको उनीहरू बताउँछन् । अहिले खाना, यात्रा, सपिङलगायत विभिन्न विषय अनलाइनमार्फत पाउन थालिएकाले जीवनसाथीको खोजीमा रहेका नेपालीलाई सहज बनाउन र नयाँ ट्रेन्ड कायम गर्न एपको विकास गरिएको श्रेयाले जनाइन् । ‘यो एपमा गएपछि बिहे गर्नु नै पर्छ भन्ने बाध्यता छैन । एपमा गई पहिला साथी बन्ने, त्यसपछि डेट गर्ने अनि बिहे गर्न सकिन्छ,’ उनले भनिन्, ‘एप प्रयोगकर्ता साथी बन्न, डेट गर्न वा बिहेका लागि आउनुभएको भनेर छुट्टाछुट्टै विकल्प राखेका छौं ।’

    श्रद्धाले न्युजिल्यान्डबाट सिभिल इन्जिनियरिङमा मास्टर्स गरेकी छन् । श्रेयाले नेपालमै सफ्टवेयर इन्जिनियरिङमा स्नातक सकाएकी हुन् । सफ्टवेयर इन्जिनियरिङ अध्ययन गरेकी श्रेयाले अध्ययनका बेला तीन जना साथीसँग मिलेर कलेजको प्रोजेक्ट सफ्टवेयर बनाउनुपर्ने थियो । सफ्टवेयर केसम्बन्धी बनाउने भनिरहँदा उनकी आमाले विवाह गर्ने जोडी मिलाउन वेबसाइट बनाउन सुझाइन् । त्यो बेला ‘मेरो जोडी’ नामक वेबसाइट बनाई कलेजको प्रोजेक्टसँगै उनले स्नातक पूरा गरिन् ।

    न्युजिल्यान्डबाट फर्केपछि श्रद्धा भने आफैं केही गर्ने सोचमा थिइन् । सोहीअनुसार उनले रावा इन्जिनियरिङ एन्ड सफ्टवेयर कम्पनी सञ्चालन गरिन् । सफ्टवेयर र वेबसाइट निर्माण गरिसकेका उनीहरूले विवाहका समस्या देखे । आफूले सोचे जस्ता वरवधु नपाएको गुनासो गर्नेहरू पनि उत्तिकै भेटे । त्यसपछि कटुवाल दिदीबहिनीले कलेजमा प्रोजेक्टका लागि बनाएको मेरो जोडी नामक वेबसाइटलाई पुनर्संरचना गरे र बजारमा ल्याउने निधो गरे । विवाह गर्न चाहने जोडीलाई एकै ठाउँमा ल्याउने, मन मिल्ने र आफूले भने जस्तो मान्छे भेट्टाउने उद्देश्यसहित ‘बिहेनेपाल’ एप तयार गरे । सफ्टवेयरमा अध्ययन पूरा गरेकी श्रेयाले उक्त एप बनाएकी हुन् । ‘एप निर्माण भए पनि यसलाई हाम्रो समाजले कसरी लिन्छ भन्ने डर थियो । त्यसैले परीक्षणका लागि सार्वजनिक गर्‍यौं,’ श्रद्धाले भनिन्, ‘हामीले सार्वजनिक गरेसँगै एप डाउनलोड गर्नेको संख्या बिस्तारै बढ्दै गयो । त्यसैले अहिले आधिकारिक रूपमा लन्च गर्न सक्यौं ।’

    एपमा १८ वर्षभन्दा माथिका उमेर समूह जोडिन सक्छन् । मागी विवाह गर्दा सानो क्षेत्रबाट जीवनसाथी छान्नुपर्ने हुँदा यो प्लाटफर्म उपयुक्त हुने कटुवाल दिदीबहिनी बताउँछन् । बिहेनेपालले ‘भीआईपी क्लब’ का लागि पनि रजिस्ट्रेसन सुरु गरिसकेको जनाएको छ । यो एप प्रयोगकर्ताकै मागअनुसार आफ्नो खोजलाई थप प्रभावकारी बनाउन ‘भीआईपी क्लब’ पनि छिट्टै सञ्चालनमा ल्याइने जनाइएको छ ।

    अहिलेसम्म सफ्टवेयर डेभलप र कर्मचारीको तलब गरी ३० लाख रुपैयाँ खर्चिएको श्रद्धाले बताइन् । २०१९ मा इनकर्पोरेटेड प्रालि सुरु गर्दा इन्जिनियरिङ र सफ्टवयेरमा लाग्यौं । अहिले सफ्टवेयरमा मात्र केन्द्रित भएको उनले जनाइन् । प्रयोगकर्ताले ‘बिहेनेपाल’ एप डाउनलोड गरी फेसबुक वा गुगलमार्फत आफ्नो नाम र फोन नम्बरी राखी त्यहाँ राखिएको फर्म भरी लगइन गर्न सक्छन् ।

  • bihenepal
  • subhayug
  • बिहेनेपाल
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सेयर बजारमा आज दोहोरो अंकको सुधार

  • पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित

  • यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

  • धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा


  • समाचार
  • १

    सेयर बजारमा आज दोहोरो अंकको सुधार
    ३ घण्टा अघि

  • २

    पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित
    ४ घण्टा अघि

  • ३

    यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ
    ४ घण्टा अघि

  • ४

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा
    १२ घण्टा अघि

  • ५

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल
    १३ घण्टा अघि

  • ६

    जनभावना अनुसार काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन
    १३ घण्टा अघि

  • ७

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु
    १४ घण्टा अघि

  • ८

    कावासोतीमा सेञ्चुरी बैंक
    १४ घण्टा अघि

  • ९

    भरतपुर महानगरको मेयरमा पुनः रेनुु दाहाल विजयी
    १४ घण्टा अघि

  • १०

    कांग्रेस छाडी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार बने जनकपुरको मेयर
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    FB_IMG_1652488268870
    १ हफ्ता अघि

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

    सामाजिक सञ्जालबाट
    १

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

    subhayug
    २

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    subhayug
    ३

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    ४

    इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution