• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० मंसिर १४, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल ल्युब आयल लिमिटेद्वारा छात्रवृति प्रदान

६ मिनेट अघि
२

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

२६ मिनेट अघि
३

पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु

१ घण्टा अघि
४

लुभुमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु

१ घण्टा अघि
५

त्रिपालमुनिका भूकम्प पीडितलाई छानामुनि ल्याउन केन्द्रित छौँ : गृहमन्त्री श्रेष्ठ

१ घण्टा अघि
६

नेपालले पहिलो सिरिज घरेलु मैदानमै खेल्ने

३ घण्टा अघि
७

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला

३ घण्टा अघि
८

अमेरिकी महत्त्वाकांक्षी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन

३ घण्टा अघि
९

नारायणगढ–मुग्लिन सडक खण्डका दुई पुल सञ्चालनमा

३ घण्टा अघि
१०

गाजामा भोकमरीको सङ्कट उच्च छः राष्ट्रसङ्घ

२३ घण्टा अघि
११

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

२३ घण्टा अघि
१२

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • saroj yadav and rajendra sir १

    मधेस प्रदेशका मुख्यमन्त्री यादव र एकीकृत समाजावदीका उपाध्यक्ष पाण्डेबीच भेटवार्ता

    २ हफ्ता अघि
  • mcc with CPN US photo २

    १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार काम गर्न एमसिसि परियोजनालाई एकीकृत समाजवादीको निर्देशन

    २ दिन अघि
  • aarati lama annfsu ३

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    ४ दिन अघि
  • samajbadi bhukampa cheque ४

    भूकम्प पीडितका लागि एकीकृत समाजवादीद्वारा २५ लाखको चेक हस्तान्तरण

    ३ हफ्ता अघि
  • ramnath ५

    जनतालाई अन्यायमा पर्न दिन्न : सांसद अधिकारी

    ३ हफ्ता अघि
  • baburam bhattarai with prachanda ६

    माओवादी केन्द्रसँग पार्टी एकता गर्दै बाबुराम भट्टराई

    १ हफ्ता अघि
  • Palpa Bus Accident ७

    डोटीमा जिप दुर्घटना : ४ जनाको मृत्यु , ५ घाइते

    ३ हफ्ता अघि
  • mantriparisad baithak new ८

    सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

    ३ हफ्ता अघि
  • pm tribi cricket maidan ९

    नेपाल र ओमानबीचको खेल हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदानमा

    ३ हफ्ता अघि
  • tiktok १०

    नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    २ हफ्ता अघि
  • सरकारी कर्मचारीहरुले छोड्दा प्रजिअको अनुमति लिनुपर्ने

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ फागुन १०, मंगलबार (१ साल अघि)
  • ७३० पाठक संख्या
  • humla jilla

    सिमकोट – हुम्लामा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुले जिल्ला छाड्नुपरे अनिर्वाय रूपमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने भएको छ ।

    दलित महिलातर्फबाट पहिलोपटक जिल्ला अधिकारी बनेर हुम्ला पुगेकी सीता परियारले कार्यालय प्रमुखहरूसँगको छलफल कार्यक्रममा बोल्दै जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरुले जिल्ला छाड्दा आफूखुशी जाने र गयलसमेत देखिएको भन्दै सिडिओसंग अनुमति लिनुपर्ने निर्देशन दिएकी हुन् ।

    प्रजिअ परियारले लिखित रूपमै निर्णय गराई कार्यालय प्रमुख तथा अन्य कर्मचारीहरुले जिल्ला छाड्दा अनिवार्यरूपमा प्रजिअको अनुमति लिनुपर्ने निर्देशन दिएकी छन् । निर्वाचन नजिकिएकाले पनि कर्मचारी विवरण माग्नुपर्ने, धेरै कार्यालय प्रमुख आफूखुसी जिल्ला छाड्ने, हाजिरीमासमेत धेरै गयल देखिएपछि यस्तो निर्णय गरिएको हो ।

    जिल्लास्थित सबै सरकारी कार्यालयले कूल दरबन्दी सङ्ख्या, पदपूर्ति सङ्ख्या, रिक्त पद सङ्ख्या, करारमा रहेको विवरण खुल्ने गरी तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने, सरकारी कार्यालयका कार्यालय प्रमुख र सूचना अधिकारीले अनिवार्यरूपमा सरकारी नम्बर रहेको मोबाइल प्रयोग गर्नुपर्ने, कार्यालयको वेबसाइट र फेसबुक नियमित सञ्चालन गर्नुपर्ने र त्यसमा कार्यालयद्वारा सम्पादन गरिने गतिविधि अद्यावधिक गर्नुपर्ने, सबै कार्यालयले अनिवार्यरूपमा त्रैमासिकरूपमा तयार गरिएका गतिविधि सात दिनभित्र प्रशासनमा पेश गर्नुपर्ने समेत निर्देशनानुसार निर्णय भएको छ । जिल्लामा उपलब्ध कार्यालय प्रमुखहरूको छलफलमा सहभागिता थियो । प्रजिअ परियार सोमबार हुम्ला आइपुगेकी हुन् ।

  • subhayug
  • प्रमुख जिल्ला अधिकारी
  • सरकारी कार्यालय
  • सीता परियार
  • हुम्ला
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नेपाल ल्युब आयल लिमिटेद्वारा छात्रवृति प्रदान

  • एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

  • पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु

  • लुभुमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु


  • समाचार
  • १

    नेपाल ल्युब आयल लिमिटेद्वारा छात्रवृति प्रदान
    ६ मिनेट अघि

  • २

    एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
    २६ मिनेट अघि

  • ३

    पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु
    १ घण्टा अघि

  • ४

    लुभुमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु
    १ घण्टा अघि

  • ५

    त्रिपालमुनिका भूकम्प पीडितलाई छानामुनि ल्याउन केन्द्रित छौँ : गृहमन्त्री श्रेष्ठ
    १ घण्टा अघि

  • ६

    नेपालले पहिलो सिरिज घरेलु मैदानमै खेल्ने
    ३ घण्टा अघि

  • ७

    टाटा मोटर्सको म्याक्सचेञ्ज मेला
    ३ घण्टा अघि

  • ८

    अमेरिकी महत्त्वाकांक्षी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन
    ३ घण्टा अघि

  • ९

    नारायणगढ–मुग्लिन सडक खण्डका दुई पुल सञ्चालनमा
    ३ घण्टा अघि

  • १०

    गाजामा भोकमरीको सङ्कट उच्च छः राष्ट्रसङ्घ
    २३ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    aarati lama annfsu
    ४ दिन अघि

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकी महत्त्वाकांक्षी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन

    शुभयुग सम्वाददाता
    २

    गाजामा भोकमरीको सङ्कट उच्च छः राष्ट्रसङ्घ

    शुभयुग सम्वाददाता
    ३

    श्रीमान्–श्रीमतीको झगडाका कारण बैंकक जाँदै गरेको विमान दिल्ली ‘डाइभर्ट’

    शुभयुग सम्वाददाता
    ४

    भारतमा सुरूङमा फसेका ४१ मजदुरको १७ दिनपछि सकुशल उद्धार

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution