• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २८, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

२ दिन अघि
२

गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

३ दिन अघि
३

म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

३ दिन अघि
४

राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

३ दिन अघि
५

त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त

३ दिन अघि
६

चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन

३ दिन अघि
७

स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा

३ दिन अघि
८

स्ट्रिट क्रिकेट लिग असोजमा

३ दिन अघि
९

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

३ दिन अघि
१०

बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

३ दिन अघि
११

‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक

३ दिन अघि
१२

नयाँ चलचित्रको तयारीमा नीता

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ३ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    २ हफ्ता अघि
  • keshab shrestha ३

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ४

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ५

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    २ हफ्ता अघि
  • arun tiwari and durge ६

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    २ हफ्ता अघि
  • charaudi ७

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    ४ दिन अघि
  • trisuli nadi badhi ८

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    ४ दिन अघि
  • blast ९

    इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण

    ३ हफ्ता अघि
  • kp oli cabinet baithak १०

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

    ५ दिन अघि
  • “नेपाल-पाकिस्तान मैत्री T20 क्रिकेट प्रतियोगिता हुने

    प्रकाशित मिति: २०७८ फागुन ९, सोमबार (३ साल अघि)
  • ५९१ पाठक संख्या
  • nepal Pakistan cricet

    काठमाडाैँ । आज पाकिस्तानी राजदूतावासले ट्रफी अनावरण समारोहको आयोजना गरेको छ

    “नेपाल-पाकिस्तान मैत्री T20 क्रिकेट प्रतियोगिता 2022 को सातौं संस्करण”। प्रतियोगितामा भाग लिने १२ टोलीको लागि ड्र मार्फत कार्यक्रम सम्पन्न भएको थियो।

    उक्त समारोहमा नेपाल क्रिकेट संघका प्रतिनिधि राजु बस्नेत, नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, खेलाडी, नेपालका विभिन्न क्रिकेट एकेडेमीका प्रतिनिधि तथा प्रख्यात सञ्चारमाध्यमका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    नेपाल-पाकिस्तान मैत्री T20 क्रिकेट प्रतियोगिता हरेक वर्ष एक नियमित विशेषता हो, जसमा नेपालका विभिन्न क्लब र एकेडेमीका क्रिकेट टोलीहरू सहभागी हुन्छन्। प्रतियोगिताको 7 औं संस्करण 2 मार्च 2022 बाट सुरु हुनेछ।

    खेलकुद गतिविधिमा सहभागी हुन नेपालका युवाहरूलाई उत्प्रेरित गर्ने र जनताबीचको सम्पर्कलाई मजबुत बनाउनु यस प्रतियोगिताको उद्देश्य रहेको छ । यस प्रतियोगिताले नेपालका युवा क्रिकेटरहरूलाई आफ्नो व्यावसायिक क्षमता अभिवृद्धि गर्ने मञ्च सिर्जना गरेको छ।

    उक्त अवसरमा बोल्दै पारस खड्काले युवा नेपाली क्रिकेटरलाई सहज बनाउन पाकिस्तानी दूतावासले गरेको पहलको प्रशंसा गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै एच.ई. राजदूत सैयद हैदर शाहले नेपाली युवामा यस वार्षिक कार्यक्रमको बढ्दो लोकप्रियताप्रति सन्तुष्टि व्यक्त गरे ।

    विश्व महामारीसँग जुधिरहेको अवस्थामा स्वस्थ समाजका लागि खेलकुदको महत्त्वलाई उनले जोड दिए । उनले यस प्रतियोगिताले नेपालका युवा क्रिकेटरहरुलाई आफ्नो सीप निखार्दै नेपालमा क्रिकेटको प्रवद्र्धन गर्न स्वस्थ्य अवसर प्रदान गर्ने विश्वास पनि व्यक्त गरे ।

    उनले यस प्रतियोगिताले नेपाल र पाकिस्तानबीचको सुमधुर र मैत्रीपूर्ण सम्बन्धको प्रमाण भएको बताउँदै यस प्रतियोगिताले यी सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • स्ट्रिट क्रिकेट लिग असोजमा

  • यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

  • एसियन कप छनोट महिला फुटबल : आज नेपाल र श्रीलंका भिड्दै

  • यु–१६ क्रिकेट : भुटानलाई २९८ रनले सहजै हराउँदै नेपाल विजयी


  • समाचार
  • १

    लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित
    २ दिन अघि

  • २

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु
    ३ दिन अघि

  • ३

    म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो
    ३ दिन अघि

  • ४

    राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार
    ३ दिन अघि

  • ५

    त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त
    ३ दिन अघि

  • ६

    चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन
    ३ दिन अघि

  • ७

    स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा
    ३ दिन अघि

  • ८

    स्ट्रिट क्रिकेट लिग असोजमा
    ३ दिन अघि

  • ९

    स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
    ३ दिन अघि

  • १०

    बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    २

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    ३

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ४

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution