
धादिङ – चितवनको कालिका नगरपालिकास्थीत खोलेसिमल घर बताउने एक पुरुषले धादिङमा अत्महत्या प्रयास गरेका छन् ।
नाम थर नखुलेका अन्दाजी ३५ बर्षिय ती पुरुषले गजुरी गाउँपालिका वडा नम्बर २ स्थित फुर्केखोला पुलबाट त्रिसुली नदीमा हाम्फालेका थिए । यद्यपि उनलाइ स्थानीयले उद्दार गरेका थिए । उनी सामान्य घाइतेसमेत भएका छन् ।
अहिले उनलाइ इलाका प्रहरी कार्यालय गजुरीको प्रहरी टोलीले उपचारका लागि गजुरी अस्पताल लगेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar