
काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गाडीमाथी ढुंगा प्रहार भएको छ ।
आईतबार दिंउसो संसद भवन तर्फ जाँदै गरेका एमाले अध्यक्ष ओलीको बा १८ च ४८४५ नम्बरको सेतो ल्यान्ड क्रुजर गाडीमाथी ढुंगा प्रहार भएको हो ।
यद्धपी ओलीको गाडीभने सुरक्षीत रहेको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar