
काठमाण्डौ – पाँच दलीय गठबन्धनको आइतवार बालुवाटारमा बसेको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबुल गर्न दिने सहमति जुटाएको छ।
प्रचण्डले एमसीसी टेबुल गरिछाड्ने हो भने प्रस्तावलाई छलफलका लागि समितिमा पठाउन भनेका थिए। ‘अध्यक्ष कमरेडले प्रधानमन्त्रीलाई टेबुल गरी छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गर्नुभयो’, मल्लले भने, ‘तर प्रधानमन्त्री ज्यु भने टेबुल गरेर प्रक्रियामा लैजाने अडानमा रहनु भएको छ।’
प्रचण्डले यदि एमसीसी संसदमा लैजाने हो भने आ-आफ्नो विचार अनुसार सदनमा नै छलफल गर्ने समझदारी गर्नुपर्ने भनेका थिए। माओवादीले एमसीसीसम्बन्धी प्रस्ताव टेबुल गर्न दिने भए पनि विपक्षमा मत हाल्ने रणनीति बनाइसकेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar