२०८१ बैशाख १५, शनिबार
काठमाण्डौ – हप्तादिन बित्न नपाँउदै पेट्रोलियम पदार्थमा मुल्यबृद्धी गरी प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले रेकर्ड कायम गरेको छ ।
नेपाल आयल निगमले आज शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ मूल्यवृद्धि गरेको हो। यससँगै अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ। यस्तै हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जनाएका छन्।
यससँगै अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ। यस्तै हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जनाएका छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar