• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २६, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

१४ घण्टा अघि
२

गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

१६ घण्टा अघि
३

म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

१६ घण्टा अघि
४

राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

१६ घण्टा अघि
५

त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त

१७ घण्टा अघि
६

चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन

१८ घण्टा अघि
७

स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा

१९ घण्टा अघि
८

स्ट्रिट क्रिकेट लिग असोजमा

२० घण्टा अघि
९

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

२० घण्टा अघि
१०

बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

२० घण्टा अघि
११

‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक

२२ घण्टा अघि
१२

नयाँ चलचित्रको तयारीमा नीता

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • keshab shrestha ३

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ४

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ५

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • apanga sangh programme 2 ६

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    १ महिना अघि
  • arun tiwari and durge ७

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    १ हफ्ता अघि
  • charaudi ८

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    १ दिन अघि
  • trisuli nadi badhi ९

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    १ दिन अघि
  • kp oli cabinet baithak १०

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

    २ दिन अघि
  • एन्ड्रोइड मोबाइलबाट यसरी हटाउनुहोस् भाइरस र माल्वेयर

    न्युज डेस्कप्रकाशित मिति: २०७८ फागुन ७, शनिबार (३ साल अघि)
  • ८११ पाठक संख्या
  • virus in mob set

    काठमाण्डौ – कहिलेकाँही तपाईंको एन्ड्रोइड फोन अचानक स्लो भइदिन्छ । यस्तो अवस्थामा पक्कै पनि तपाईंको मोबाइलको सफ्टवेयरमा केही समस्या आइरहेको हुनुपर्छ ।

    त्यसो त सफ्टवेयरमा आउनसक्ने हरेक किसिमका समस्याहरुको रोकथाम गर्ने एउटै उपाय एन्टी भाइरस हो । तर कहिलेकाँही एन्टी भाइरस प्रयोग गर्न तपाईंले ढिलो गर्नुहुन्छ र तपाईंको फोन विभिन्न किसिमका माल्वेयरको चंगुलमा फसिसकेको हुनसक्छ ।  यदि त्यसो भएको रहेछ भने पनि अब चिन्ता नलिनुहोस् ।

    केही साधारण टिप्सहरुको सहायताले तपाईं आफ्नो एन्ड्रोइड फोनलाईं माल्वेयर र भाइरसबाट बचाउनुका साथै फोनलाइ थप सुरक्षा पनि प्रदान गर्नसक्नुहुन्छ ।

    पहिलो स्टेपः

    आफ्नो फोन माल्वेयर अट्याकमा परेको कुरामा विश्वस्त भइसकेपछि पावर बटन थिच्नुहोस् र फोनलाइ पूर्णरुपमा टर्न अफ गर्नुहोस् । यसले फोनलाइ माल्वेयरबाट पूर्णरुपमा त बचाउन सक्दैन ।

    तर पनि यसले फोनको अवस्था दुर्गतिमा पुग्नु अघि नै केही सुरक्षा भने दिनसक्छ । साथै कसैले नजिकको नेटवर्कबाट एक्सेस गरेर माल्वेयर अट्याकको प्रयास गरिरहेको छ भने त्यसलाई रोक्ने काम पनि गर्छ ।

    फोनलाइ टर्न अफ गर्नु आफैमा पनि एउटा राम्रो उपाय हो । यसले फोन केकस्ता कारणले माल्वेयर अट्याकमा पर्‍यो भनेर विचार गरी मूलभूत कारण खोतल्न समय पनि दिन्छ ।

    यदि तपाईंले कारण पत्ता लगाउन सक्नु भएन भने आफ्नो फोन टर्न अन गरी पाचौं स्टेपमा पुग्नुहोस् । त्यस अन्तर्गत रहेको एन्टी माल्वेयर एपले तपाईंको फोनमा के कारणले समस्या आईरहेको छ भन्ने कुराको पत्ता लगाउन मद्दत गर्छ ।

    साथै यसले तपाईंको फोनको प्रभावित सफ्टवेयरलाई हटाउन मद्दत समेत गर्छ । तर यसका लागि फोनलाई नेटवर्कको एक्सेसमा लैजानु पर्छ । जसले गर्दा पुनः जोखिम उत्पन्न हुनसक्छ ।

    दोस्रो स्टेपः

    फोन टर्न अन गरेर कुनै पनि समस्याग्रस्त एपलाई हटाउने प्रयास गर्दा सुरुमा फोनको सेफ मोडलाई अन गर्नुहोस् । यसले समस्याग्रस्त एपले पार्नसक्ने क्षतिलाई सीमित गर्छ ।

    अधिकांश एन्ड्रोइड उपकरणमा केही समय पावर बटन थिचेर तपाई सेफ मोडमा जान सक्नुहुन्छ । टर्न अन रहेको फोनलाई केही समय पावर बटन ट्याप वा होल्ड गर्नुहोस् । त्यसपछि त्यहाँ केही पावर अप्सनहरु देखा पर्छन् । जसमा रिबूट टु सेफ मोड अप्सन पनि रहेको हुन्छ । यदि तपाईंको फोन सेफ मोडमा जान सकेन भने डिभाइसलाई नेवटर्क एक्सेसबाट अलग गर्न एयरप्लेन मोडमा राख्नुहोस् ।

    यहाँ ध्यान दिनुपर्ने एउटा कुरा के छ भने तपाईंले सेक्युरिटी एप डाउनलोड गरिसकेपछि पनि माल्वेयर समस्याको मूख्य कारण पत्ता लगाउन सक्नु भएन भने एक्लै सोचर बस्ने अवस्था हुँदैन । यो विषयमा जानकार कुनै प्राविधिकसँग बुझ्नुपर्ने हुन्छ ।

    तेस्रो स्टेपः

    आफ्नो एन्ड्रोइड डिभाइसको सेटिङमा जानुहोस् । सेटिङमा एप अप्सनलाई सेलेक्ट गर्नुहोस् र त्यसभित्र छिर्नुहोस् । त्यहाँ तपाईंको मोबाइलमा भएका एपहरुको सूची हेर्नुहोस् ।

    एपको सूची हेर्न तपाईंले एप म्यानेजर छान्नु पर्ने पनि हुनसक्छ । तपाईंले त्यहाँ आफ्नो फोनमा समस्या ल्याउने समस्याग्रस्त एप्स छानेर हेर्नुहोस् । एप्स पत्ता लागेको खण्डमा त्यहाँ रहेको अनइन्स्टल बटन ट्याप गर्नुहोस् । अनइन्स्टल अप्सन छैन भने फोर्स क्लोज वा फोर्स स्टप चयन गर्नुहोस् ।

    यहाँनिर एउटा कुरा के ख्याल राख्नुहोस् भने तपाईंको फोनमा भएका कोर एपहरु कहिल्यै अनइन्सटल हुनसक्दैनन् । त्यस्ता एपलाई डिसेबल गर्न भने सकिन्छ । तर त्यस्ता एप्सहरुले खासै समस्या निम्त्याउँदैनन् ।

    चौंथो स्टेपः

    तपाईंले आफ्नो फोनमा भएका एपहरुको सूचीलाई निरन्तर निगरानी गर्ने र अनावश्यक तथा शंकास्पद लागेको खण्डमा त्यसलाई अनइन्स्टल गर्ने बानी बसाल्नुपर्छ ।

    तपाईंले याद गर्नु पर्ने कुरा के छ भने कहिलेकाँही कुनै एपमा अनइन्स्टल गर्ने कुनै अप्सन नै हुँदैन । त्यस्तो अवस्थामा तपाईंले एप डिसेबल गर्ने अप्सन देख्न सक्नुहुन्छ । कुनै कुनै स्मार्ट माल्वेयर र रेन्समवेयरहरु तपाईको एडमिनिस्ट्रेटर सेटिङमा घुसेर आफूलाई विशेष सुरक्षा दिलाउँछन् । तर यस किसिमको समस्यालाई पनि सजिलै समाधान गर्न सकिन्छ ।

    त्यसका लागि सेटिङ मेनुमा जानुहोस् । लकस्क्रिनमा स्क्रोल डाउन गर्नुहोस् र सेक्युरिटीमा जानुहोस् । सेक्युरिटीभित्र पुगेर त्यहाँ रहेको फोन डिभाइस एडमिनिस्ट्रेसन सेक्सनमा प्रवेश गर्नुहोस् ।

    सेक्युरिटी मेनुको आधारमा तपाईंले अन्य सेक्युरिटी सेटिङ पनि भिजिट गर्नु पर्ने हुनसक्छ । फोन एडमिनिस्ट्रेटरमा गएर एन्ड्रोइड माल्वेयरलाइ हटाउनसक्ने क्षमतालाइ इनेबल गर्नुपर्ने हुन्छ ।

    पाँचौ स्टेपः

    कमजोर एन्ड्रोइड डिभाइसलाईं सधै राम्रो सुरक्षाको आवश्यकता पर्छ । प्लेस्टोरमा यस्ता धेरै सेक्युरिटी एपहरु पाउन सकिन्छ, जसले तपाईंको फोनलाई भाइरस तथा माल्वेयरबाट सुरक्षा दिनसक्छन् ।

    भाइरस स्क्यान गर्ने देखि समस्याग्रस्त सफ्टवेयरबाट छूटकारा दिलाउने कामसम्म गरिदिन्छन् । केही समस्याग्रस्त एपहरु डिलिट गरिसकेपछि तपाईं सेक्युरिटी एप वा प्रोग्राम डाउनलोड गर्नुहोस् । जस्तै ३६० सेक्युरिटी, अभास्ट एन्टीभाइरस वा एभीजी एन्टीभाइरस यस्तै अन्य एन्ड्रोइड सेक्युरिटीको पनि सहारा लिनसक्नुहुन्छ ।

  • subhayug
  • एन्ड्रोइड मोबाइल
  • भाइरस
  • माल्वेयर
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

  • म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

  • राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

  • त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त


  • समाचार
  • १

    लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित
    १४ घण्टा अघि

  • २

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु
    १६ घण्टा अघि

  • ३

    म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो
    १६ घण्टा अघि

  • ४

    राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार
    १६ घण्टा अघि

  • ५

    त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त
    १७ घण्टा अघि

  • ६

    चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन
    १८ घण्टा अघि

  • ७

    स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा
    १९ घण्टा अघि

  • ८

    स्ट्रिट क्रिकेट लिग असोजमा
    २० घण्टा अघि

  • ९

    स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
    २० घण्टा अघि

  • १०

    बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध
    २० घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    २

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    ३

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ४

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution