
काठमाण्डौ – राजधानीको कलंकीस्थित ढुंगेअड्डामा भेटिएको तीनवटा कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।
शुक्रबार फेला परेको कुकर बम केही बेरअघि नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो । यसअघि दुईवटा कुकुर देखिए पनि सेनाको टोलीले निरीक्षण गर्दा तीन बम भेटिएको हो । बम डिस्पोजपछि अहिले सडक सुचारु भएको छ ।
बम भटिएपछि बिहानैदेखि यो रुटमा चल्ने साना तथा ठूला कुनै पनि गाडी चलेका थिएनन् । लामो समयसम्म गाडी रोकिएकाले कलङ्की, कालीमाटी, थानकोटलगायतका क्षेत्रमा गाडी चापको चाप बाक्लो छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar