२०८० मंसिर २०, बुधबार
काठमाण्डौ – सरकारले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ लाई हटाउने तयारी गरेको छ ।
विहीबार बसेको मन्त्रिरिषद् बैठकले प्रेस काउन्सिल र राससका अध्यक्ष दुवैजनालाई हटाउने तयारी थालिएको बताईएको छ । आजको बैठकमा दुवै अध्यक्षलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । उनीहरूलाई हटाउने प्रक्रिया थालनी स्वरुप स्पष्टीकरण सोधिएको समेत बताइएको छ ।
दुवै अध्यक्षलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar